shaurab lohani (@shaurab1) header
shaurab lohani (@shaurab1) profile picture

Entrepreneur, Toastmaster, Life Coach, Corporate Soft skills trainer, TedX and TED Speaker

Kathmandu
Joined January 2013
xयत्रो ठुलो ब्रह्माण्डको एउटा सानो ग्रहको एउटा सानो देशको एउटा सानो सहरको एउटा सानो घरमा बसेर भन्छन 'हामी संविधानको रक्षा गर्छौं' मानौ उनीहरु भन्दा अघि नेपाल थिएन, नियम कानून थिएन, उनीहरु रहेनन् भने नेपाल रहदैन #nepal #lajniti #shaurablohani
16
Bhatbhateni Supermarket ले क्षति भएका store का कर्मचारीलाइ ननिकाल्ने भएको छ भने भदौको तलब र दसै bonus पनि दिने भएको छ। Please don't torch them next time. This man has done enough and faced enough #nepal #bhatbhateni
15
जाबो पार्टीको नेता फेर्न सक्दैनन्, गफ चै हामी बदल्नु पर्छ, देश परिवर्तन गर्नु पर्छ भन्ने ठोकछन् #Nepal #nepalipolitics
13
प्रधानमन्त्री विदेश जादा २० जना जनता छुट्ने मेरो देशमा येहि राजनैतिक दलबाट निकासको आश राख्छौ हामी #nepal #shaurablohani
25
नियमन निकायको काम नियमन मात्र हो कि सकारात्मक परिणामको निम्ति वातावरण पनि बनाउनु हो ? #nepali #shaurablohani
32
नेपाली सेनाको कल्याणकारीकोष र कर्मचारी सञ्चयकोषको अरबौँ पैसो अपचलन गरेर पुतलीसडकमा ठडिएको अमुक व्यापारिक म:लको बारेमा खै कतै कसैले खोजबिन, अनुसन्धान गरेको, समाचार लेखेको देखिँदैन त ! कि त्यति सानो पैसो अपचलन भएको कुरो कसैलाई थाहा पत्तो नै नभएको हो? सक्नेले नै लुट्ने हो त मुलुकमा?
3
1
13
1,092
रुसमा ३ जनाको मृत्यु, रहर कि बाध्यता ? #Nepal #nepalipolitics
28
यो संसारमा केवल धोखा मात्र शुद्ध पाइने भयो यार, बाकी सबै कुरामा मिसावटको जवाना चल्दै छ #Nepal #nepali
कोहि राम्रो मान्छेलाइ हद भन्दा धेरै नराम्रो व्यहवार नगर्नुहोला, किनकी एउटा सुन्दर शिसा अक्सर टुटेपछि धारिलो हतियारमा परिणत हुने गर्छ #शुभदिन
2
Us ko election ko result ra pokhara university ko result ustai ustai raicha
1
4
What if Mr. Trump wins? Would it still be called fraud? #USElections #USElection2020
1
Mr. President, do not blame the system. You, sir, are the head of the system. If you blame the system, you are blaming yourself. Have patience #USElection2020 #USElections #USAElections2020
1
हन सल्लाहकारहरुले बेसार पानि वाला सल्लाह लिएनछन कि के हो ? #nepal #corona #politics #nepali
दिन दिनै मुसो पस्न थालेछ कि के हो बिधुत प्राधिकरणको हबमा? कर्मचारीको साटो बरु बिरालो भर्ति गरे हुन्छ। #kulmanghising #nea #nepal #loadshedding
आजकल बिद्युत प्राधिकरणले कुलमान घिसिङ्गको झन् झन् याद दिलाउछ #nepal #Loadshedding
nayapatrikadaily.com/news-de… हामी यस्तो देशको नागरिक हौ जहाँ गरिबको भोक भन्दा VVIPको सवारी अत्यावस्यक ठानिनछ #nepal #nepali
हरेक सरकार बन्दा, उपेन्द्र यादव जी लाइ पनि उपप्रधानमन्त्रीको एउटा पद चै छुट्याउनु पर्ने हो। बिर्सेछन #nepal #politics
आज जनकपुर आईपुगेको दुई इन्जिन डिब्बा सहित पाँच डिब्बाको रेलको मुल्य नेरू ४२ करोड (कर बाहेक)। भारतमा यहि मोडेलको दुई इन्जिन डिब्बा सहित दश डिब्बाको रेलको मुल्य भारू १३ करोड (नेरू २०.८ करोड)। निकै फरक परेछ, किन होला? india.com/news/india/railway…
276
493
146
2,062
सन्दर्भ विभुशण : यस वर्षको संविधान दिवसमा मेरो एक नजिकको मित्रले पदक पाउनु भएको रहेछ तर लाज महसुश गरेर आफ्नो श्रीमती वाहेक कसैलाई भन्न सक्नु भएन छ #nepal #नेपाल #नेपाली #nepali
ए आम्मा हो, पदक बाडेको कि पाचक। कति जना हो ? #पदक #संविधानदिवस #nepal #nepali #medal