Sunil kunwar retweeted
शव सुरक्षित राख्ने सुविधा भएन भन्दै आफन्तलाई हेर्ने,बुझ्ने मौका नै नदिई सरकार फटाफट शव गाड्नु/नष्ट गर्न तिर लाग्नु दुर्भाग्यपूर्ण छ। शीतभण्डार, ठुला फ्रिज, बरफ, रसायन आदि बजारमा किन्न पाइने, तत्काल विदेशबाट मगाउन सकिने बस्तु हुन्।
Sunil kunwar retweeted
पाँचतारे रात्रीभोजको फोटो र मृतकको कानको झुम्काको लुट: उत्तिकै बिझाउने तस्विर हुन्।🙏
Sunil kunwar retweeted
म दिक्दार हुँदा पनि साहित्य पढ्छु, दिक्दार होउँला कि भनी पनि साहित्य पढ्छु । यात्रा गर्न साहित्य पढ्छु । साहित्य एकान्तको निस्वार्थ साथी । साहित्य पढ्दा महानतालाई स्पर्श गरेको छु । मेरा लागि पढ्नु आनन्द लिनु हो, अक्षरको आनन्द गज्जबको लाग्छ। setopati.com/literature/3696…
१०० दिनमा १०० काम गर्छु भन्नेले ६० दिनमा एउटा अध्यक्ष नियुक्त गर्न सकेको छैन?सुशासनको नाममा हुल्लडबाज बाहेक केही नहुने नै हो त?
11
बिचौलिया भट्टपछि टार्गेटमा उनका व्यावसायिक साझेदार, बयान नसकिएपछि प्रहरी हिरासत शंकर अग्रवाल bizmandu.com/content/2026040…
अर्काे स्टककाे लाइसेन्स दिन आफ्नै मान्छे राखेर अध्ययन गराइयो र सन्ताेषनारायणले बाेर्डमा १० औं पटक प्रस्ताव लैंजादा त्यसका मतियार राष्ट्र बैंकका ED, अर्थ र कानुनका सहसचिव बन्दा,जसले देखेनन्, लेखेनन्..
1
12
स्वर्णिम अर्थमन्त्री बनेपछि सन्तोषनारायणमा बढ्यो बेचैनी, ‘निर्णय गर्न हात कँपाइरहेका छन्’ bizmandu.com/content/2026040…
Sunil kunwar retweeted
सरकारी सूचना र विज्ञापनमा विज्ञापन एजेन्सी र सरकारी अड्डाका हाकिमहरू मिलेर करदाताले तिरेको रकममा रजाइँ गरिरहेका छन् भने मिडिया पनि यो भ्रष्टाचारका सहयोगी भएका छन् ।
२०७७ सालको स्टोरी । पढ्नुस् 👇 mediakurakani.com/news/48
देश नबन्नुमा जतिकाे नेता दाेषी छन्, त्यतिकै केही उद्योगी(ट्रेडर)काे आवरणमा विचाैलिया गरिरहेकाहरू,राज्यको राजनीतिक नेतृत्वलाई प्रयाेग गरेर अक्षम्य वित्तीय अपराध गरिरहेका ठूला माछा समातिन्छन् त? राजनीति र व्यापारकाे डिमार्केसन त हाेला।
1
16
Sunil kunwar retweeted
“अहिलेको पुस्ता द्रुत सेवाको अपेक्षा राख्छ” – गोपीनाथ मैनाली youtu.be/MDfD8DEKtS0?si=49YE… via @YouTube

















