Mike Budhathoki (@starlightNPJ) header
Mike Budhathoki (@starlightNPJ) profile picture
Nepal
Joined April 2015
Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)
जति यि घरका मालिक लाइ आफ्नो घरको माया लाग्दो हो त्यति नै नदिलाइ पनि आफ्नो बाटोको ! !
23
50
6
503
67,802
Mike Budhathoki retweeted
भारतले नेपाललाई १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिने घोषणा गरेछ। ऋण चलाउन जान्नेका लागि समस्या पार गर्दै समृद्धितर्फ पुग्ने पुल हो भने, चलाउन नजान्नेका लागि डुब्ने पोखरी। पुराना नेताहरूले ऋणको सदुपयोग गर्न नसक्दा देशलाई ऋणको भारमा डुबाए। आशा गरौँ, यसपटक नयाँ नेतृत्वले ऋणलाई विकास र समृद्धिको माध्यम बनाउनेछ, दुरुपयोगको अर्को अध्याय लेख्ने छैन।
2
8
44
1,608
Mike Budhathoki retweeted
Replying to @starlightNPJ
सहमत! ऋण उपयोग गरिने प्रोजेक्ट, मितव्ययी र प्रभावकारीरुपमा खर्च गर्ने संरचना, समर्थ र उत्तरदायी जनशक्ति, पारदर्शितामा ध्यान दिऊन्। युवा र इमानदार देखिएका नेताहरू विगतका नेताजस्तो नबहकिऊन्, नबिग्रून्। अब पनि नसुध्रे, थिति नबसाले कहिले?
2
2
121
भारतले नेपाललाई १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिने घोषणा गरेछ। ऋण चलाउन जान्नेका लागि समस्या पार गर्दै समृद्धितर्फ पुग्ने पुल हो भने, चलाउन नजान्नेका लागि डुब्ने पोखरी। पुराना नेताहरूले ऋणको सदुपयोग गर्न नसक्दा देशलाई ऋणको भारमा डुबाए। आशा गरौँ, यसपटक नयाँ नेतृत्वले ऋणलाई विकास र समृद्धिको माध्यम बनाउनेछ, दुरुपयोगको अर्को अध्याय लेख्ने छैन।
2
8
44
1,608
Mike Budhathoki retweeted
Thank you Your excellency Prime Minister Narendra Modi Jyu and the People of India. 🇳🇵❤️ 🇮🇳 @narendramodi
362
1,293
85
16,818
727,395
बजारमा Apple र Samsung बीच प्रविधि र भविष्यको प्रतिस्पर्धा चलिरहेको छ। संसार 5G हुँदै AI मा पुगिसक्यो, एमालेहरू भने अझै Nokia (ओली) कै धुनमा बजार कब्जा गर्ने सपना देख्दैछन्! हैट
ओलिले बिस्तारै उस्काउँदैछन।
5
6
51
3,092
चुनाव नजिकिँदै जाँदा अन्य दल र समाजमा बिग्रेका , बिग्रन लागेका , बिग्रन ठिक्क परेका र बिग्रेर पनि बाहिर नबिग्रियका जस्ता देखिएकाहरूको रास्वपा प्रवेश गर्ने लहर चलेको छ।यो विषय बालेन र रविले गम्भीरतापूर्वक लिएनन् भने, रास्वपाको भविष्य पनि कुनै दिन नोकिया मोबाइलको जस्तै हुन सक्छ।
12
49
1,727
- ६ महिना जागिर खाने सिपाइ (आइजीपी )ले म लाइ पक्रंछु भन्नु हास्यास्पद हो -ओली - घण्टिमा मतदान गर्ने जनता भेडा हुन् - रामकुमारी झाक्री - बालेंन सरकार लाइ हामि भुत लखेट झैँ सिहदरबार बाट लखेट्छौ - सुर्य थापा यस्तै अहंकार, घमण्ड र जनताप्रतिको अवहेलना कायम रहे एमालेको राजनीतिक अस्तित्व मेटिएको हेर्ने आम जनताको चाहना छिट्टै पूरा नहोला भन्न सकिँदैन!
7
42
170
4,836
देश बिकार र परिवर्तनको निम्ति हाम्रो जोडदार माग छ— 1) एमालेमा अझै ५–७ वर्ष ओली, महेश, रामकुमारी र सूर्य काकाहरू नै मूल नेतृत्वमा रहनु पर्छ ! 2) कांग्रेसको आधिकारिकता देउवाले नै पाउन पर्छ र रमेश लेखकहरू नै मूल नेतृत्वमा रहनुपर्छ !
प्रधानमन्त्री बालेनबारे सूर्य थापाको 'खतरनाक' अभिव्यक्ति ! HOT SEAT | PROMO आज राति ९ः०० बजे | ईमेज टिभी र Image Channel HD यूट्युव च्यानलमा । #balen #balenShah #rabi #rabiLamichhane #rsp #rastriyawwatantraparty #suryarhapa #KPSharmaOli #fypシ
7
7
39
2,232
हामि जनतामा पनि कमाउने सीप, खर्च गर्ने विवेक, बचत गर्ने बानी र ऋण लिने अनुशासन हुन् उतिकै जरुरि छ !
Replying to @starlightNPJ
नागरिकको बचतलाई उत्पादनशील लगानीमा रूपान्तरण गर्ने, स्वदेशी उद्योग तथा उद्यमशीलतालाई प्रोत्साहन गर्ने, कृषि र औद्योगिक उत्पादन बढाउने, उत्पादित वस्तुको बजार सुनिश्चित गर्ने र युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने वातावरण राज्यले बनाउनुपर्छ होका कि?
2
4
18
650
२३ गते ओलीले राजीनामा दिन अस्वीकार गरेपछि बाजेले समर्थन फिर्ता लिँदै आन्दोलनकारीसँग संवादको आह्वान गरेका भए सायद २४ गतेको विध्वंस, संसद् विघटन र युवाहरूको हत्या टर्न सक्थ्यो र आफुले कुटाइ पनि खादैन थिए! ओलीको झोले भएर अन्ततः पार्टी, घर, इज्जत र सम्मान सबै गुमाउनुपर्ने अवस्था आयो !
हार्दिक अपिल!
2
4
25
2,381
""कमल थापाहरुको व्यापार धरापमा पार्दै गगन–रविहरु "
यो तस्बिरलाई सुहाउँदो क्याप्सन के होला?
5
6
1
33
1,573
Mike Budhathoki retweeted
Replying to @starlightNPJ
सहमत! खोज पहिला आफैभित्रबाट शुरु गरे उत्तम नतिजा हात लाग्छ। घरको ईँटा, सिमेन्ट, फर्स र छतमा भ्रष्टाचार, लुटको पैसो त परेको छैन? कतै आफ्नै लालनपालन, शिक्षामा पो परेको छ कि, खोजौँ !!
1
5
153
हातहतियार देखाएर अरूको सम्पत्ति लुट्नु मात्रै लुट होइन। कुर्सी, पद र शक्तिको आडमा स्रोत र आम्दानीको वैध आधारबिना थुपारिएको सम्पत्ति पनि लुटकै अर्को रूप हो। डियर जेनजीहरू, अरूको सम्पत्तिको स्रोत खोज्नुअघि आफ्नै बा–आमाको सम्पत्तिको स्रोत पनि खोज्नुहोस्। कतै तपाईंले परिवर्तनको विरोध गरिरहेको लुटतन्त्र आफ्नै घरभित्र त छैन?
4
12
1
74
2,182
लाग्छ , नेपाल अब एउटा नयाँ मोडमा प्रवेश गर्दैछ— मिठा भाषण, गफ र आन्दोलनले होइन, चुपचाप काम गरेर परिणाम देखाउनेहरूले आफ्नो पहिचान बनाउने समय आउँदैछ। - (माफ गर्नुहोला, भाषणकै भरमा राजनीति गर्छु भन्नेहरू!) #कम बोल्ने, धेरै गर्ने र परिणाम देखाउने—अब पहिचानको आधार यही बन्नुपर्छ।
3
11
41
1,632
Mike Budhathoki retweeted
🌦️ भोलि छठमा पश्चिम नेपालमा हल्का–मध्यम र पूर्वका केही ठाउँमा छिटपुट वर्षा हुन सक्छ। पोखरासहित पश्चिमी पहाडमा मेघगर्जन/चट्याङ र असिनाको थोरै सम्भावना छ। बंगालको खाडीको सम्भावित न्यूनचापीय प्रणालीले नेपालमा वर्षा ल्याउने संकेत कम छ; अझै एक हप्ताभन्दा बढी बाँकी छ। अपडेट हेर्नुहोला।
1
21
1
89
5,804
Mike Budhathoki retweeted
Bloody sexpionage...can they not just leave the billionaires with one vice to indulge themselves...I mean, has no one thought of their entitlement?
4
16
2
111
41,826