सुदीप खनिया (@sudeepkhaniya) header
सुदीप खनिया (@sudeepkhaniya) profile picture

surgeon, student n searching sarcasm

Nepal
Joined April 2010
Photo by सुदीप खनिया (@sudeepkhaniya)Photo by सुदीप खनिया (@sudeepkhaniya)Photo by सुदीप खनिया (@sudeepkhaniya)Photo by सुदीप खनिया (@sudeepkhaniya)Photo by सुदीप खनिया (@sudeepkhaniya)Photo by सुदीप खनिया (@sudeepkhaniya)Photo by सुदीप खनिया (@sudeepkhaniya)Photo by सुदीप खनिया (@sudeepkhaniya)Photo by सुदीप खनिया (@sudeepkhaniya)Photo by सुदीप खनिया (@sudeepkhaniya)
पोखराको कुरो लेख्छन्। बन्दिपुर र बेशीसहर पुग्छन्। मनाङ् मुस्तांगे हिमालका फोटाले संजाल भर्छन्। दर्जनौँ सम्पादक मुग्लिङ्ग तरेर दशैँ मनाउन घरगाउँ पुग्छन्। फर्कन्छन्। तर आबुँखैरेनी नजिकैको सानो पहिरो, जसको कारण ट्राफिक जाम मुग्लिङ्ग पुग्छ, बर्षौँ भयो कसैले देख्दैनन्, लेख्दैनन् !😇
3
7
49
1,760
सुदीप खनिया retweeted
Replying to @sudeepkhaniya
केटाकेटीमा म आफैंले नै सेतो टिका लगाएको छु । अरुले रंगीन टिका लगाउंदा हामीलाई नि रंगीन लगाउने रहर लाग्थ्यो । धेरै पछि मात्र हो सबैतिर रंगीन टिका लगाउन थालेको !!
1
1
244
सुदीप खनिया retweeted
Replying to @sudeepkhaniya
हामी सानो हुँदा सुदुर पश्चिम कर्णाली तिर पनि सेतो टीका ( दही चामल ) लगाउने चलन थियो । पछि रातो टीकाको चलन आएको हो । उतराखण्डमा अहिले पनि सेतै टीका लगाउने चलन छ ।
1
2
4
502
पैले अबिर थिएन, दहीचामल लगाउँथे। रंग आएपछि वाहुनक्षेत्रीले रातो टीका लगाए, किरात, मगरगुरुङ र थारुले रैथाने परम्परा नै राखे। देश भनेकै संस्कृतिको साटासाट हो, समुदायको सद्भाव हो। मधेसीले टीका लगाउँदा वा काठमाडौंमा छठ लोकप्रिय हुँदा घाटा के ? क्लिष्ट भाषामा लेखिएको अपठनीय लेख !😛
11
10
2
120
7,159
सुदीप खनिया retweeted
हो नेपाल धेरै सानो छ बस्न लायक सुरक्षित र economically viable ठाउँमा हिसाबले? आधुनिक खेतीयोग्य जग्गा बचाएर कहाँ कहाँ शहर बनाउदा ठिक हुन्छ ५० बर्षिय योजना बनाएर internal migration encourage गरे भो? धेरै जसो त National Wildlife Reserve बनाएर ecotourism को लागि मात्रै उपयुक्त?🤔
1
4
100
सुदीप खनिया retweeted
Replying to @sudeepkhaniya
नेपालमा गम्भीर बिरामी पर्दा चाहिने अस्पतालदेखि उच्च शिक्षा, दूतावास र प्रशासनसम्म एउटै खाल्डोमा थुपारिएको छ। यो कसैले बेचेको सपना होइन। राज्यको चरम केन्द्रीकरणले सिर्जना गरेको बाध्यता हो।
5
13
419
सुदीप खनिया retweeted
Replying to @sudeepkhaniya
प्रजातन्त्र भनौँ डा साब, यसलाइ:- लोकतन्त्र बाँच्ने भनेको सत्ताको शक्ति र संख्याले हैन, बिरोधीको अस्तित्व र ऊ प्रति सत्ताको सद्भावले हो !
1
1
3
278
सुदीप खनिया retweeted
मैले चाखेको यसपाली, च्युरा बनाउन भिजाएको धानको पानी जस्तो हुस्स गंध, गुडको चासनीमा इलेक्ट्रोलाईट मिसाएको जस्तो स्वाद । तर चकलेट खाने उमेर काटेका केटा केटी सब हुरुक्कै । खाद्य व्यबस्थापन गर्ने निकायले बेलैमा एक्सन लिन पर्ने ।
1
2
275
लुलाको जीतमा बामपन्थी, समाजवादीले जति नै ला-ला गरे पनि लगभग उत्तिनै प्रतिशत मत ल्याएर हारेको प्रतिद्वन्दी देश बस्न सक्दैन भने बुझिन्छ - त्यो देशमा साँचो लोकतन्त्र छैन। लोकतन्त्र बाँच्ने भनेको सत्ताको शक्ति र संख्याले हैन, बिरोधीको अस्तित्व र ऊ प्रति सत्ताको सद्भावले हो !
3
15
1,764
सुदीप खनिया retweeted
धेरै जसो युवा र स्कुले केटाकेटीहरूले सेवन गरेको देखिन्छ, जो गलत हो । एउटा अध्ययनअनुसार दाँत देखि मुटु सम्म यसको असर पर्छ।
रौसी खानु हुन्न किट्नी ड्यामेच् गर्च , चुरोस् खानु हुन् फोक्सो क्यान्सर हुन्च भन्ने था हुँदा हुँदै डाग्डर नै पनि बजाइरा हुन्चन् .....बिरामिलाइ उपदेश नि दिराहुन्छन ..... तेस्तै हो !!
5
1
11
650
विगतको संसदीय व्यवस्थाः पजेरो, बैंकक, सुरासुन्दरी, कुर्ची फाल, टिल्ल परेर दिएको टिभि अन्तर्वाता जस्ता विकृतीले उनी जन्मेकी हुन्। फोहरको डुंगुरमा थप फोहर मिसिदा कुहिएर थप उन्नत जातको फोहर उत्पादन भएको मात्र हो। एकल दोष छैन। बरु यो बताउनुस्, यो पल्टका रोलमोडल सांसद कुन कुन हुन् !
सांसद आशिका तामाङ कानुन जान्दिनन् कि टेर्दिनन् ? -सांसद आशिका तामाङले स्मार्ट ग्लासमार्फत बालबालिका र अन्य व्यक्तिका भिडियो खिचेर सार्वजनिक गरेपछि गोपनीयताको हक र कानुनी सीमाबारे प्रश्न उठेको छ। -बालबालिकासम्बन्धी ऐन, २०७५ ले अनुमति र सहमतिबिना बालबालिकाको फोटो वा भिडियो सार्वजनिक गर्न रोक लगाए पनि तामाङले जनचेतना फैलाउने उद्देश्यले काम गरेको बताएकी छन्। -आलोचनापछि उनले एक बालिकाको अनुहार ब्लर गर्दै गल्ती स्वीकारे पनि सार्वजनिक पदमा रहेकाले थप जिम्मेवार बन्नुपर्ने अधिकारकर्मी र कानुनविद्हरूको जोड छ। ekantipur.com/news/2026/10/2…
2
1
23
1,402
सुदीप खनिया retweeted
Replying to @sudeepkhaniya
Mero bhanjo dinko 1 ta khanthyo....kati vane sunena...ekpatak hospital gayere ak Raat basera farkyo...kidney ko Karan Le....Aile cold drinks ni khadaina.... But energy drink Xtreme is really too Xtreme...vitamin n caffeine high cha....it's too dangerous...
1
1
217
के हरेक अम्रिकनको न्युयोर्कमा, ब्रिटिशको लन्डनमा वा इन्डियनकै दिल्लीमा घर बनाउने सपना हुन्छ? पक्कै सबैलाई मतलब हुँदैन। तर हर नेपालीको 'काठमान्डौँ घर'को सपना किन बन्छ, कसले देखाउँछ र कसले बेच्छ? राज्य, मेडिया र विकासविद्को आँखाले किन काठमाडौँमा मात्रै नेपाल देख्छ?
11
29
6
131
7,162
खुलामञ्च उनका, आकासे पुल उनका, प्रत्येक राजमार्ग, अड्डा अदालत, स्कुल कलेज अस्पताल — उनीहरूकै खल्तिको पैसाले बनाएका ! भंसार, महसुल र कर तिर्ने नागरिक चैँ फाल्तूका जोकर। सधैं यस्तै भन्छन्, लेख्छन्, छाप्छन्, चाकर !
4
17
81
2,498
नायक, खलनायक, महानायक जोसैले भनून् — इनर्जी ड्रिंक फाइदाजनक छैनन्। प्रेसर र मुटुरोगीले नखानू राम्रो। इनर्जी चाहिए मही खानू, क्याफिन चाहिए चियाकफि। कलाकारको कुरो बरु कुटनीतिमा सुन्नू, पान गुट्खा र ड्रिंक्समा नसुन्नू। बरू उनका हेर्नै पर्ने एकै मात्रै फिल्म भए पब्लिकलाई भन्नू !😂
7
28
7
145
7,971
बिजुली खम्बा त हुन्थे हुन्थे जो सडक चौडाई बढ्दा उखलिन्थे,फेरि गाडिन्थे, अब पिच छेउमै हरियो प्लास्टिक बेरेर वृक्षारोपण नि थपिएछ। पिचको छेउमा हैन,सडक मापदन्डको सिमानामा पोल गाड्दा रूख रोप्दा, उखेल्न र फेरि रोप्न राज्यकोष खर्चिनु पर्दैन भनेर नीतिनिर्मातालाई कसले बुझाउँला ?
1
2
19
1,712
राम्रा भए मेरा, नभए तेरा हुन्, छोराछोरी। 'मेरो कम्पनी भए बन्द गर्दिन्थे', कुनै प्लान हैन। अराजकताकै थप आयाम हो !
3
30
1,955
तेश्रो विश्व विद्वता भनेको खर्राटेदार अंग्रेजी बोल्नु, विदेशीसँग घुलमिल्नु, देशको गरिबी, हिमालपहाड बारे गफ दिनु र बेलाबखत मौकामा देशको अन्डरबेलिमा हान्नु हो। नत्र कुनै विद्वानले विश्वस्तरीय लेख, किताब लेखेको (साहित्य बाहेक) वा कुनै निस्वार्थ सुझाव दिएको देख्नु भएको छ?🤑
2
8
70
2,609
नेपालमा सरकारी एम्बुलेन्स बढि संख्यामा होलान् कि हाकिम साबका गाडी? प्रश्नको उत्तरले राज्यको प्राथमिकताको स्तर निर्धारण गर्छ ! 🙏🏿
3
4
42
1,478
सुदीप खनिया retweeted
Replying to @sudeepkhaniya
सरकारी सवारी साधन हुनुलाई सामन्तवादसङ्ग जोडियो यहाँ । आफ्नो घरको गेटसम्म गाडी लान पाए, सरकारी गाडीमा श्रीमती र सालीहरुलाई शपिङ गराउन पाए, बिदाको दिन पनि सेतो प्लेटको गाडी लिएर घुम्न निस्किन पाए आफ्ना छरछिमेकी र नातागोताको अगाडि धाक रवाफ जम्ने सोचियो ।
2
1
5
670