Sujan Panta (@sujanktm) header
Sujan Panta (@sujanktm) profile picture

Lawyer / LLM

Kathmandu,Nepal
Joined June 2009
Photo by Sujan Panta (@sujanktm)Photo by Sujan Panta (@sujanktm)Photo by Sujan Panta (@sujanktm)Photo by Sujan Panta (@sujanktm)Photo by Sujan Panta (@sujanktm)Photo by Sujan Panta (@sujanktm)Photo by Sujan Panta (@sujanktm)Photo by Sujan Panta (@sujanktm)Photo by Sujan Panta (@sujanktm)Photo by Sujan Panta (@sujanktm)
कुनै पनि व्यक्तिले आफ्नो स्वअनुभूति अनुसारको लैङ्गिक पहिचान हासिल गर्नु निजको नितान्त वैयक्तिक आत्मनिर्णयको अधिकारअन्तर्गतको विषय हो । यसमा अरू व्यक्ति समाज राज्य वा कानूनले जैविक लिङ्ग के हो भनी निर्धारण गर्नु सान्दर्भिक हुँदैन। ने.का.प. २०७४, अंक ९, नि.नं.९८७५
1
2
40
हार्दिक श्रद्धाञ्जली बुबा ..
🤖 Made with AI
34
Sujan Panta retweeted
समाजवादको नाममा पुजिपतिहरुले रजाई गर्या छ्न हाम्रो नेपालमा।पात्र जो भएनी प्रवृत्ति उहि।सिस्टम उहि।थप के नै बुझ्न छ र।जय होस्।
1
1
Sujan Panta retweeted
कानुनी क्षेत्रमा एउटा अंग्रेज़ी उखान खुब चर्चित छ।एउटा राम्रो वकिलले कानुन चिनेको हुन्छ।तर ठुलो वकिल त्यही हुन्छ जस्ले न्यायाधीश चिनेको हुन्छ।वा न्यायाधीशले चिनेको हुन्छ।कहिलेकाही यो भनाई अर्थपूर्ण नि लाग्दछ।नेपालमा त झन विशेष।😎😁 #नोअफेन्स
1
2
87
यो आदेश संगै असार ४ गते नेपाल समलिंगी विवाहलाई पूर्णत मान्यता दिने ३९ औं देश बन्ने आशा जगाएको छ।
103
सामाजिक संजालबाट मेरो सम्पर्कमा आएकी र मैले विशुद्ध प्रोबोनो रुपमा हेरेको यो मुद्दामा आज परमादेस जारी भए सङगै यी बैनिले सम्भवत २५ बर्षमा नागरिकता पाउने भैईन।नागरिकता ऐन नियमावलीमा जति संसोधन गरेता पनि हरेक पटक सर्वोच्च पुग्नुपर्ने बाध्यता अन्त होस।यो प्रचारको रुपमा नबुझौ होला।
1
104
फाल्गुन २१ मेरो जन्मदिन!! mark the day based on 40 plus falgun 21 experienced 😁
80
लैंगिक अल्पसंख्यकको सवालमा सर्वोच्चका फरक–फरक व्याख्या : अब पूर्ण इजलासबाट टुंग्याउन आदेश, त्यतिन्जेलसम्म यससम्बन्धी मुद्दा शून्यमै रहने  nayapatrikadaily.com/news-de…
39
नेपालमा समलिङ्गी विवाहले तत्काल मान्यता पाउने देखिन्न।वैवाहिक समानता इगोको टक्कर हुँदा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय झनै पछि धकेलिनी देखियो।झन सर्वोच्चका पछिल्ला आदेशले समुदाय झन झस्किन पर्ने देखिन्छ।वकालत अधिकारमा सिमित हुनपर्ने देखिन्छ।
45
लैङ्िगक पहिचानलाई बृहत रुपमा बुझिनु पर्छ भन्ने मेरो बुझाई😉
103
see u today at nepal law campus
120
celebrating pride month a step towards equality #LGBTIQ
91
it was wonderful meeting with pioneer LGBTI activist sunil babu pant in my law firm today!!
138
अपराध संहिता संशोधन विधेयक– पुरुषमाथिको करणी पनि कसुर मानिने, जन्मकैद अब २५ वर्ष lokaantar.com/story/287228/2…
83
चैत १३ गते बुधबारको नयाँ पत्रिका ई-पेपरमा पढ्नुहोस्>>> nayapatrika.fsn1.your-object…
1
3
4
746