Pb (@tiwpbt) profile picture

Civil Aviation Authority of Nepal

kathmandu
Joined May 2011
Photo by Pb (@tiwpbt)Photo by Pb (@tiwpbt)Photo by Pb (@tiwpbt)Photo by Pb (@tiwpbt)Photo by Pb (@tiwpbt)Photo by Pb (@tiwpbt)Photo by Pb (@tiwpbt)Photo by Pb (@tiwpbt)Photo by Pb (@tiwpbt)Photo by Pb (@tiwpbt)
आकाशमा अपराध, धरतीमा न्यायको खोजी ✈️⚖️ एउटा देशमा दर्ता भएको, अर्को देशबाट उडेको, तेस्रो देशको आकाशमा उडिरहेको र चौथो देशमा आपत्कालीन अवतरण गरेको विमानभित्र अपराध हुँदा न्यायको ढोका कहाँ खुल्छ होला ? ३० सेप्टेम्बर २०२६ को फ्लाईदुबई FZ1073 घटना बिश्लेषण nayapatrikadaily.com/news/20…
1
40
H.E. Balendra Shah, Prime Minister of Nepal @UN #GeneralDebate 🔗Access the recording and transcript of the statement here: gadebate.un.org/en/81/nepal #UNJournal #UNGA81 © UN Photo/Loey Felipe
30
340
33
1,684
55,969
दुबई एयरपोर्ट काे runway, tarmac काे यो अवस्था।त्यहाँको वर्षात लाई अध्ययन गरेर पानी नछिर्ने गरी विमानस्थल जस्तो संवेदनशील संरचना डिजाईन, निर्माण गर्न ठूलो कुरा थिएन होला , समुन्द्र पुरेर विशाल पूर्वाधार तयार गर्ने देश का लागि।youtu.be/fck5OxuJJEo?si=5K5U…
3
171
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नवनिर्मित आन्तरिक टर्मिनल भवन मा आज बाट थप एक गरी दुई वटा ब्यागेज बेल्ट सञ्चालन मा आएको छ।
8
11
1
69
4,024
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे आगमन भन्सार चेक जांच क्षेत्र विगतमा साँघुरो भई भिडभाड हुने गरेकोमा कार्यालयले यसको विस्तार गरे सँगै यात्रुहरु लाई सहज हुने भएको छ।
8
4
2
40
4,218
Basic operational training of some aircraft recovery kits currently arrived at Tribhuvan International Airport @TIACAO2
8
159
TIA Civil Aviation Office, in collaboration with the Association of International Airline Operators (AOC-N) and Domestic Operators (AOAN), as well as other stakeholders, has launched a campaign to eliminate foreign object debris (FOD), which has the potential to cause accidents.
1
10
681
The highest international Movement at TIA @TIACAO2 recorded on 16 Oct 2023: Aircraft movements 114(both way) and passengers movements 16509 (both way).
1
13
337
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निजी क्षेत्रको IMS प्रा ली द्वारा संचालित आगमन क्षेत्रमा सीमित  लिफ्टका कारण यात्रु लाई असहज भइरहेकोमा आज मिति २०८०/६/२४ देखि एकै पटक १२ देखि १५ ट्रली अट्ने क्षमताको लिफ्ट सञ्चालनमा लाइए सँगै यात्रुहरु लाई सहज हुने भएको छ।
3
3
26
2,173
Tribhuvan International Airport : International Movement on 9th Oct .2023: 110 flights and passengers 15746 (arrival and departure).
4
140
यात्रुवर्गमा विमानस्थल प्रयोग, विमानस्थल सेवा सुविधा , विमानस्थल सुरक्षा मापदण्ड , नेपाल सरकारका विभिन्न निकाय (अध्यागमन, भन्सार)द्वारा जारी नियम, सूचना लगायत बेलाबेला सोधिने प्रश्नहरू काे जवाफ समावेश गरी FAQ (Frequently Asked Questions) तयार गरिएको छ।tiairport.com.np/themes/tia/…
1
4
151
यसले यात्रु महानुभाव हरुको जिज्ञासा धेरै हदसम्म समधान हुने र यात्रा सहज हुने अपेक्षा गरिएको छ ।
75
Covid19 पछि 2 Oct 2023 काे दिन 100 international movements काे तालिका रहेको छ।अन्तर्राष्ट्रिय तर्फ यात्रु आवागमन समेत 14500 माथी पुगेको छ।
9
150
विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय आगमन तर्फ हाल खरिद गरिएका 500 नयाँ ब्यागेज ट्रली सञ्चालनमा ल्याएको छ। यसकाे सञ्चालन सँगै विगतमा यात्रुहरुले ट्रलीका बारेमा गर्ने गरेको गुनासोकाे सम्बोधन हुनेछ।
2
1
1
32
2,406
पुराना ट्रली समेत मर्मत पार्ट्स आइपुगे सँगै मर्मत गरी ट्रली अपुग भएको अवस्था मा प्रयोग मा लाइयिनेछ। साथै आगमन तर्फ काे आईएमएस द्वारा संचालित ट्रली लाई समेत छिटो मर्मत गराउन भनिएको छ।
125
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा ट्रान्जिट/ट्रान्सफर सेवा सम्बन्धी अध्ययन
1
11
222