Tula N Shah (@tulashah) header
Tula N Shah (@tulashah) profile picture

Freelance

Goithi, Saptari-Nepal
Joined October 2011
Photo by Tula N Shah (@tulashah)Photo by Tula N Shah (@tulashah)Photo by Tula N Shah (@tulashah)Photo by Tula N Shah (@tulashah)Photo by Tula N Shah (@tulashah)Photo by Tula N Shah (@tulashah)
Twenty years after the French edition, my biography of Bhim Rao Ambedkar is now available in four languages, including English, Hindi and Tamil : Babasaheb spoke to everybody and remains relevant to everybody, via the Constitution of India & his writings which are worth reading!
32
209
7
805
At around 6:47 a.m., Milan Chowk in Kapan area came alive as women mostly from Madhesh region, gathered and performed Gobardhan Puja. I got opportunity to capturethis beautiful cultural moment!
2
2
22
1,610
Tula N Shah retweeted
Excellent take on Nepal Sambat. by @JpanandaJp 'न्हु दँया भिन्तुना' एउटा शुभकामना वाक्य मात्र थिएन। त्यो आत्मसम्मानको उद्घोष थियो। त्यो सांस्कृतिक स्वाधीनताको घोषणा थियो। त्यो पञ्चायती एकात्मवादी राज्य व्यवस्था विरूद्धको विद्रोही भाष्य थियो। setopati.com/opinion/402305
5
10
17
2,272
Tula N Shah retweeted
अहिले देशमा के भइरहेको हो ? | The Inam Sapkota Factor भिडियो लिंकः youtu.be/NEPgX-WIFUo?si=PnHQ…
3
16
3
30
3,444
Tula N Shah retweeted
Drawing from his memory lane, @JpanandaJp writes and excellent piece: चन्द्रशेखर बिपीको सामाजिक तथा राजनीतिक चेतना र चिन्ता बुझ्नुहुन्थ्यो। तर भारतीय राजनीतिमा इन्दिरा गान्धीको विकल्पमा अर्को प्रभावशाली वैचारिक दल निर्माण गर्न सकिनेमा उहाँमा शंका थियो। setopati.com/opinion/401712
7
2
5
16
3,169
हामी त्यति स्वतन्त्रताको 'मात्रै' हकदार हुन्छौँ, जति प्रेस स्वतन्त्रताको रक्षा गर्न सक्छौँ। अघिल्लो पुस्ताले लडेर ल्याएको प्रेस स्वतन्त्रता, नयाँ पुस्ताले त्यति मात्र प्रयोग गर्न पाउनेछन, जति स्वतन्त्रताको रक्षा गर्ने औकात यो पुस्ताले राख्नेछ। प्रधानमन्त्री बालेन शाहको आदेशले पत्रकार छुटे, यो त थाहा पाइयो। अब यो ‘थाहा’ पनि त्यत्तिकै जरुरी छ - कसको आदेशले उनीहरू हिरासतमा लिइएका थिए? कस्को ? यो प्रश्नको उत्तर खोज्न नसक्ने पुस्ता र समाजको भविष्य RONS हुन्छ। @RONBupdates भनेको होइन नि :) वरिष्ठ पत्रकार शिव गाउँलेले भनेका छन्—‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो।’ @ShahBalen @hamrorabi @thapagk
34
34
1
235
22,354
Tula N Shah retweeted
नेपाल प्रहरीले एकपछि अर्को समाचार–कक्षमा छिरेर जसरी पत्रकारहरुलाई धरपकड गरेको छ, यो विद्यमान कानुन र संविधानको सरासर बर्खिलाफ छ । यो कदमले लोकतान्त्रिक हक–अधिकार कुण्ठित गर्न खोजेको देखिन्छ । प्रधानमन्त्री कार्यालयले यो घट्नामा आफ्‌नो संलग्नता र जानकारी नरहेको भनेर मात्र पुग्दैन । कुनै पनि सरकारी निकायले चाल्ने कदम स्वतः सरकारको जिम्मेवारीभित्र पर्न आउँछ । त्यसैले यसबाट सरकार पन्छिन मिल्दैन । यदि यसप्रति प्रधानमन्त्री कार्यालय या गृह मन्त्रालयको साँच्चै असहमति हो भने यो निर्णय कसले, किन, कुन नियतले लिएको हो, सम्बन्धित अधिकारीलाई अविलम्ब कार्वाहीको दायरामा ल्याउनुपर्छ । नत्र त मुलुकमा द्वैध शासन पन्पनाउन थालेको रुपमा हामीले बुझ्नुपर्ने हुन्छ ।
26
112
11
319
14,334
Tula N Shah retweeted
बुढीगण्डकी बाढीपछि टापुमा फ' सेको कुकुरको उद्धार,
1
27
1,437
यो निकै प्रशंसनिय कार्य भएको हो । बालेन सरकारलाई बधाई । काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने, कुन प्रदेशको कहाँ ? onlinekhabar.com/2026/10/204…
3
374
Tula N Shah retweeted
आजको सेतोपाटीमा मेरो यो लेखः दशैंको मंगल कामनाका साथ सबै मान्यवरमा पढी दिनु हुन सविनय अनुरोध छ🌷🙏
राष्ट्रहरू प्रायः बाहिरी शत्रुले मात्र असफल बनाउँदैनन्। कहिलेकाहीँ तिनको क्षय भित्रैबाट सुरू हुन्छ; जब नेता आफूलाई प्रश्नभन्दा माथि ठान्छ, जब बौद्धिक समाज सोच्न छोड्छ, जब संस्थाहरू व्यक्तिको इच्छामा चल्न थाल्छन् र जब नागरिकले सत्तालाई प्रश्न गर्न छोड्छन्। setopati.com/opinion/401023
2
10
648
Tula N Shah retweeted
त्यस बखतको धरान अर्जुन पन्थी (वसन्त थापा. २०८२. औसत एउटा जिन्दगी. फाइनप्रिन्ट) "सन् २००७ सालदेखि २०२७ सालसम्मको धरानकै कथा थियो। त्यस बखतको धरानमा लेखक कसरी ढलीमली गर्छन्, कसरी आफ्नो जीवनबाट धरानको जीवनगाथा कथा सुनाउँछन्, किताबको मौलिकता यही हो।" commons-nepal.com/dharan-at-…
1
13
1
16
1,018
Tula N Shah retweeted
नेपालका प्राचीन बासिन्दा को थिए ? हाम्रो देशको नाम 'नेपाल' कसरी रहन गयो ? अक्सफोर्ड विश्वविद्यालयका Spalding Professor दिवाकर आचार्यसँग कुराकानी : youtu.be/vcwMxYnAiJ4?si=RUK0…
1
10
3
32
7,260
Tula N Shah retweeted
How Does India See PM Balen? In this episode of Nepal in the World, @biswasktm speaks with @suhasinih about how India views Prime Minister Balendra Shah and Nepal’s evolving political landscape. youtu.be/PnbZfXiHAzI?si=8nuz…
2
8
1
19
23,841
Tula N Shah retweeted
'सोचमग्न' बीपीको त्यो तस्बिर ! जनमत संग्रहमा भएको पराजयलाई अहिलेको अवस्थासँग दाँज्दै जयप्रकाश आनन्दले नेपाली कांग्रेसमाथि लेखेको यो आलेख पठनीय छ । नेपालको राजनीतिप्रति चासो राख्ने नयाँ पुस्तालाई यसले इतिहासतिर फर्केर वर्तमानलाई बुझ्न सघाउँछ । setopati.com/opinion/399877
7
18
2
68
5,027
रूपान्तरण हुनु तर आफ्नो विशिष्ठता नबिर्सिनु ! ने.का. र @thapagk लाई @sudheerktm को सामयिक सुझाव ! केही Exclusive Information सहितको यो भिडियो सबैलाई हेर्न सिफारीस गरियो ! youtu.be/F8cL-XV-nN0?si=8ee2…
1
2
10
1,123