उजेली (@ujeeli) header
उजेली (@ujeeli) profile picture

रुचि : साहित्य/ राजनीति || देशलाई माया गर्ने मान्छे || अध्ययन BALLB ||

Nepal
Joined January 2015
Photo by उजेली (@ujeeli)Photo by उजेली (@ujeeli)Photo by उजेली (@ujeeli)Photo by उजेली (@ujeeli)Photo by उजेली (@ujeeli)Photo by उजेली (@ujeeli)Photo by उजेली (@ujeeli)Photo by उजेली (@ujeeli)Photo by उजेली (@ujeeli)Photo by उजेली (@ujeeli)
यो पटकको निर्वाचनमा मेरो अनुमान: १) रास्वपा पहिलो दल । २) झपा ५ मा वालेनको जित । ३) सर्लाहि ४ मा गगन थापाको पराजय । ४) सर्वाधिक मतान्तर चितवन २ रवि लामीछाने विजय । ५) माओवादि हो कि के जाति हो प्रचण्डको पार्टिले समानुपातिकमा १० लाख कटाउदैन । ६) हर्क र कुलमानको शुन्य सिट ।
45
16
8
167
16,475
झन्डै झन्डै मिलेको 😂
982
लुट्न खान बाँकि के छ?
1
5
5
16
4,806
अनि DaleSteyn दाजुले टुइट डिलिट त गर्नु भएको छैन होला नि ? 😂
7
2,306
नेपालको क्रिकेट भन्दा बरु राजनिति तिरै रमाइलो छ 😂😂
1
24
2,760
हे भगवान मैले गरेको सबै पाप एमाले लाई लागोस्..! 😂
6
1,564
काङ्ग्रेस हिजो दाइ भाउजुसग थियो आज देवरहरुसग छ फरक यति हो | पात्र बदलिँदैमा प्रवृत्ति बदलिँदैन अबको ५ वर्ष प्रवृत्ति बदल त्यसपछि हेरौला |
1
5
1,591
फागुन २१ पछि आउने संसदमा प्रतिपक्षीसमेत नयाँ हुनुपर्छ, सर्प त एउटा पनि पाल्न सकिँदैन भनेका मात्रै के थिय काङ्ग्रेसिहरुको रुवावासी चलेछ 😂😂
5
6
1
40
3,835
यो चुनाव भरी रबि लामिछाने बोलेनन भने रास्वपाले बहुमत ल्याउछ ।😂
4
1,294
बतासे परेछ क्याहो?😂😂
3
1
12
2,169
सुध्रेको नेपालि काङ्ग्रेस 😂😂
6
17
6
43
15,617
तर जसले जे भने नि यो चुनावमा कडा प्रतिसप्रधा त एमाले र काङ्ग्रेसकै बिच हुने भो ! को दोस्रो र तेस्रो हुने भनेर 😂
1
1
4
1,184
रहरले होइन बाध्यताले हजारौँ युवाहरू आफ्ना सपना बेचेर भविष्य किन्न विदेशिएका छन्।
4
1
20
1,722
सुनको मुल्य बढेर जतिसुकै पुगोस तर गरीबले खाने नुनको मुल्य नबढोस ! खालका टुइट लेख्ने मान्छे कहाँ गए आजभोलि 😂😂
4
858
चुनाव पछि फेरी kp oli प्रधानमन्त्री हुनि रे के ! सम्झिदा नि झुन्डेर मरम मरम हुन्छ 😂😂
7
3
33
3,723
भ्रम हैन यथार्थ हो । सरकार प्रमुख भएको नाताले भाद्र २३ को हत्याको जिम्मेवार केपि ओलि नै हो । पोस्टर बनाएर भ्रम नफैलाऊ ।
27
16
72
3,459
विर्सियर विगत केहि नया कुरा पाए ! के छ र जिन्दगी ? आज फेरी म उही कुरामा हराए !!
1
4
22
1,849
भात पकाउन त अल्छि छैन म , तरकारी पकाउन मात्रै अल्छि लाग्छ 😂
2
5
1,274
यदि वालेन रास्वपा नआएको भए देश यसरी घण्टिमय हुदैन थियो । अनि वालेनले घण्टी नलिएको भए देश वालेनमय पनि हुदैन थियो ।
5
3
31
3,438
एक बर्ष लागएर भए नि भाषा सिक्ने रे ! हुन त चुनाव हारेपछि काम पनि त अरुकेहि हुदैन नि 😂😂
5
3
2
24
2,524
कति देशको मात्रै चिन्ता लिने ? घरी घरी मुड फ्रेस बनाउनु पर्छ । हल्का रमाइलो 😂😂
5
14
5
58
6,518