पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह ujyaaloonline.com/detail/133…
332
एनपीएलमा आज काठमाण्डौ र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने ujyaaloonline.com/detail/133…
352
यूएईमा २३ वटा गाडी आपसमा ठोक्किदा १४ जनाको ज्यान गयो, ३० जना घाइते ujyaaloonline.com/detail/133…
407
सर्लाहीको चक्रघट्टामा आज शोकबिदा, मृतकका परिवारलाई पालिकाले ५० हजार रुपैयाँ दिने ujyaaloonline.com/detail/133…
365
भीमफेदी दुर्घटना : धेरै यात्रु चढ्नु र चालक निदाउनु मुख्य कारण हुन सक्ने प्रारम्भिक निष्कर्ष ujyaaloonline.com/detail/133…
339
कोप ३१ सम्मेलनमा विश्वव्यापी जलवायु परिवर्तनबारे चिन्ता ujyaaloonline.com/detail/133…
334
मुग्लिन नजिकैको घोप्टेभीरको सडक अझै एकतर्फी मात्रै सञ्चालन ujyaaloonline.com/detail/133…
362
टर्कीएमा संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेससँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता ujyaaloonline.com/detail/133…
1
495
आजदेखि छठ पर्व शुरु, जलाशयमा छठघाट निर्माण र सरसफाइको काम चल्दै ujyaaloonline.com/detail/133…
411
लुम्बिनी एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली बन्यो ujyaaloonline.com/detail/133…
4
512
कालीगण्डकी करिडोर मुस्ताङसम्म पुग्ने छोटो सडक भएकाले पछिल्ला दिनमा व्यस्त रहने गरेको छ ।
ujyaaloonline.com/detail/133…
524
अहिलेसम्म कोषबाट विभिन्न शीर्षकमा २२ अर्ब ९० करोड रुपैयाँ दाबी भुक्तानी भइसकेको छ ।
ujyaaloonline.com/detail/133…
2
560
उष्णकटिबन्धीय वनदेखि उच्च पर्वतीय घाँसे मैदानसम्म फैलिएको हिमालय क्षेत्र विश्वका सबैभन्दा धनी जैविक विविधता भएका क्षेत्रहरूमध्ये एक हो ।
ujyaaloonline.com/detail/133…
403
समितिले दुर्घटनाको कारण पहिचान गरी १ हप्ताभित्र प्रतिवेदन पेश गर्नेछ ।
ujyaaloonline.com/detail/133…
509
युनाइटेड अहिले १० खेलमा ८ अङ्कसहित तालिकाको १८औँ स्थानमा छ ।
ujyaaloonline.com/detail/133…
1,028
माइक्राेबसमा चालकसहित २० जना सवार रहेका पाइएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
ujyaaloonline.com/detail/133…
2
484
विराटनगरका कप्तान लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि पाेखरा १३२ रनमा अलआउट भएकाे थियाे । पाेखरा प्लेअफ हाेडबाट बाहिरिएकाे छ ।
ujyaaloonline.com/detail/133…
550
प्राप्त कुल वैदेशिक सहायतामध्ये ऋणको हिस्सा ८१.१३ प्रतिशत रहेको छ ।
ujyaaloonline.com/detail/133…
403
भूगर्भविद्का अनुसार सडक विस्तारका क्रममा भित्ता काट्दा चट्टानको प्राकृतिक सन्तुलन बिग्रिनु नै यसको मुख्य कारण हो ।
ujyaaloonline.com/detail/133…
356
