बिहानीले दिनको संकेत गर्छ भन्नेमा ढुक्क भएर २०० नै पुर्यााउन नदेलान्, हारे पनि कम्पिटिटिभ होलान् भन्ठानेको, ३००+ खाएछन् एकछिन नहेर्दा! अर्कोछिनमा त सबै पेवेलियन फर्किसकेछन्! कसो ११रै विकेट गुमाएनन् र एउटाले सम्म नटआउट रहेको फूर्ती (रेकर्डमा मात्रै) राख्न पायो!
खै के खै के! 🙄
Replying to @yugapurus
मोस्ट विकेट टेकर सम्म भएछन् नेपाली खेलाडी।
अहिलेसम्म नेपाली ब्याटरको सतक छैन, विदेशीका छ भैसके। नेपाली पेसर बेअसर!
स्पिनर तै विसेक।
Entertainment ओभरसिज प्लेयरले नै दिएका छन्।
नेपाली प्लेयरले सिक्न धेरै बाँकी छ तर
हिजोआज मन जित्न पनि छोड्दै छन्।
हिजो नमीठो रेकर्ड राखे।
😀🙏
3
फेरी पनि विदेशी खेलाडी चलेर खेल जिते! नेपाली खेलाडीले नै यस्तो उत्पात गरेको भए!
नेपाली खेलाडीले चान्स त पाए तर नेपाली खेलाडीको कमजोर पक्ष धेरै नै उजागर गर्यो यो एनपीएलले!
1
1
53
यति गरी बोलाउँदा पनि बाल दिने कार्यक्रम गरेनन् भनेपछि यी तीर्थजी कता हराए, भोलि फुनाएरै सोध्नुपर्ने भो!
आज यसो सुनेको @TirthaPrasai गुरुको पल्लकोठे काकाकी करस नानीले भनिचन, हामीले ८ महिना मन्त्री हुँदा देशलाई दिसा दिएम, अहिलेकाले सिक्ने ठाउँ हो त्यो? सिकेर आउनु पार्दैन?
अरु तिर खासै ध्यान गएन, आफूले देशलाई दिएको कुरो दिसा हो भन्दा कुरो ठीक लाग्यो, उहाँले देशलाई दिएको त्यही हो।😂🤣
1
1
114
ल बधाई छ!
तर यो रक्सि र सिरकबीच अन्योन्याश्रित सम्बन्ध छ क्या!
नपत्याए सिरकलाई २-४ पल्ट भनेर हेर्नु त! 😜😂😂
Replying to @yugapurus
सिरक नै हो दादा। मैले रक्सीबाट सन्यास लिएको छु। 🤣😂
nitter.cf/S_pokhreal/status/2118…
1
1
132
In Bangladesh and Nepal! 😍
Mark your calendars 📝
The schedule for the ICC Women's T20 #U19WorldCup 2027 is out 🤩
icc-cricket.com/news/schedul…
1
103











