Suresh Badal (@AuthorBadal) header
Suresh Badal (@AuthorBadal) profile picture

Author and Translator | Love Books, Foods and Shoes | Backbencher

Tokha, Kathmandu
Joined October 2014
Photo by Suresh Badal (@AuthorBadal)Photo by Suresh Badal (@AuthorBadal)Photo by Suresh Badal (@AuthorBadal)Photo by Suresh Badal (@AuthorBadal)Photo by Suresh Badal (@AuthorBadal)Photo by Suresh Badal (@AuthorBadal)Photo by Suresh Badal (@AuthorBadal)Photo by Suresh Badal (@AuthorBadal)Photo by Suresh Badal (@AuthorBadal)Photo by Suresh Badal (@AuthorBadal)
ऊ काठमाडौँको सबै सिनेमा हलमा जान्थ्यो सिवाय जय नेपाल हल। उसलाई ‘जय नेपाल’ भन्दै बाइक चढेर कलेज आउने कांग्रेसहरूप्रति गहिरो नफरत थियो। मेरो नयाँ लेख पढेर प्रतिक्रिया दिनुहोला है। nepalnews.com/2026/08/15/a-r… – at Nepal
5
191
गगन थापा ओलीलाई भेट्न गए तर फर्किँदा उपहारमा तबला लिएनन्! 😋 – at Nepal
3
11
353
प्रहरीले गोली चलाउँदा हत्यारा ओली। प्रहरीले पत्रकार समाउँदा बालेनलाई थाहा छैन! ल ठीक छ! 🤔 – at Nepal
2
22
1
73
1,579
Suresh Badal retweeted
हिमाल देखेर मनमोहक त भनिन्छ। तर अस्ति भोटेकोशी (त्रीशुली) को त्रासदी पछि मलाई चाहिँ खासै मनमोहक लागेको छैन, कता के भएर कुन बेला कता बिताउने हो भन्ने मात्र लाग्छ। 😓
3
5
32
1,643
केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा । सम्पूर्ण महाधिवेसन प्रतिनिधिज्यूहरूमा जय नेपाल! नेपाली कांग्रेसको जारी पन्ध्रौँ महाधिवेसनमा आ-आफ्नो क्षेत्र एवम् संगठनहरूमार्फत प्रतिनिधिका रूपमा चुनिएर काठमाडौँ आउनु भएका यहाँहरू सबैलाई हार्दिक बधाई र न्यानो स्वागत गर्न चाहन्छु। नेपाली कांग्रेसका आम कार्यकर्ता र शुभेच्छुकहरूले राख्नुभएको परिवर्तन र रूपान्तरणको चाहनाअनुरूप आज नेपाली कांग्रेस पुनर्जागरणको मार्गमा छ। हामीसँग विगतका नीतिगत कमजोरीलाई सच्याउन र लोकतन्त्रप्रति निष्ठावान जनमानसमा कांग्रेसप्रति देखिएको विकर्षणलाई आकर्षणमा बदलेर चारतारे झण्डा र रूख चिह्नको पुरानै गौरव फिर्ता ल्याउने चुनौति छ। युवाको नाममा देशभर अराजकताले प्रश्रय पाइरहँदा सचेत, क्षमतावान र राजनैतिक संस्कारसहितका चेतनशील युवाहरूको बलियो हस्तक्षेपको टड्कारो आवश्यकता छ। हामीले पुस्ताको बीचमा फाटो होइन सहकार्य र सहअस्तित्वको बाटो बनाउनु जरूरी छ। घृणाले कोरेको दूरी होइन, सहमति र एकताको कसिलो डोरी बाट्न जरूरी छ। यसका लागि सांगठनिक परिवर्तन र पुनर्जागरणका साथै आफ्ना आधारभुत मान्यताहरूमा अविचलित सिद्धान्तनिष्ठ कांग्रेस बनाउने अभियान चाहिन्छ। यहि अभियानलाई घनिभूत बनाउनका लागि म नेपाली कांग्रेसको केन्द्रिय सदस्य पदमा(३५वर्ष मुनि) आफ्नो उम्मेदवारी घोषणा गर्दछु। तमाम अग्रज एवम् समकालीन साथीहरूले मलाई केन्द्रिय सदस्य पदमा जिताउन आफ्नो अमुल्य साथ, सहयोग, अभिमत र शुभेच्छा दिनु हुनेछ भन्ने विश्वास लिएको छु। एलिजा ढकाल। 🙏
25
19
9
130
6,592
अस्तिको चुनावमा पार्टी नछोड्ने मत मात्र बदल्ने भनेर घण्टी बजाए। अहिले रूख र चारतारा नछोड्ने भनेर देउवादाइलाई बजाएछन्! 😁 – at Nepal
1
135
बिहान गगन दाइको जिमवाला भिडियो आको थियो, दिउँसोतिर पैंतिस चालीस जनाले देउवा ग्याङ छोडेछन्! डर सबको लगता है, गला सबका सुखता है! 😁 – at Nepal
3
131
कांग्रेसको महाधिवेसन असोजमा, देउवादाइको मङ्सिरमा। मध्यमार्गी शेखर दाइले कात्तिकमा मादिवेसन गर्दिए भो नि, बीच्चतिर गोरु तिहारको टायम पारेर! 😋 – at Nepal
1
1
6
241
भिक्टर भाइले फेसबुक पेज मार्फत् आफैंले तयार पारेको कमेन्ट वारियरहरूलाई "घण्टे" भनेर खसालेछन्। अब बालेनले पनि त्यस्तै भन्दिए भने एमालेको जस्तै "म झोले हुँ" टाइपको अभियान चल्न बेर छैन! – at Nepal
1
3
132
आफ्नो क्षमता, साधन र विज्ञता नभएको कुरामा 'पर्दैन, हामी आफैँ गर्छौँ' भन्ने दम्भले भएको विलम्बले सुरुङभित्रै बन्द भएका सैयौँ सासहरूको जिम्मेवार खासमा को हो भनेर खोजिरहनु भएको छ भने ढुक्क हुनूस् र गाली गर्नूस्: त्यो म हो। 😡😡😡😡
20
94
13
351
27,481
कुनै भाइरल ठाउँमा पुगेर पोज दिएजस्तो गरेछन् पाखण्डीहरूले! – at Nepal
**विपद पर्यटन गर्ने पात्रहरुलाई मुर्दावाद भनौं** – आज पहिलो प्रहरमा हामी केही साथीहरु नुवाकोट र रसुवामा केही जिन्सी सामग्री पठाउने तयारी बैठकमा थियौं। साथी दिनेश क्षेत्रीले– ‘यसबारे केही हल्लाखल्ला नगरी सिस्टमका प्रतिनिधिलाई राहत दिऔं, कम्तिमा यस्तो फोटो नखिचौं’ भन्दै यो तस्बिर देखाए। उनको मोवाइलमा तस्बिर हेरेर म एक क्षण टोल्याएँ। साँच्चै यो तस्बिर हेर्नुहोस् त– विपदलाई पृष्ठभूमीमा पारेर कुनै स्टुडियोमा ‘पोज’ दिइएको जस्तो यो तस्विरको मूल अर्थ– ‘हामीले पनि विपद पर्यटक बनेर तस्बिर खिच्यौं’ भन्ने बाहेक अरु केही छैन। भाव हेर्नुहोस्, भंगीमा हेर्नुहोस् र मुहार पनि हेर्नुहोस्। यति ठुलो विपदमा कतै देखेजस्ता, कतै जाने जस्ता यी प्राणीहरु हाम्रा प्रतिनिधी हुन् कि पर्यटक?
117
आफन्तजन कोही परेका छैनन्, विदेशी उद्दार टोली आउन नदिनु क्या राष्ट्रवादी निर्णय भनेर ताली बजाउनुस ! परिवारकै सदस्य सुरूङभित्र भएको भए ठोको ताली भन्नुन्थ्यो?
1
104
3
225
6,554
हराएको श्रीमान खोजी गरिदेऊ भन्दा रेप थ्रेट दिने समाज हो यो | दुई बर्षकी बच्ची नछोड्ने पापीहरुको समाज हो यो | यो समाज थूक्न पनी लायक छैन | अझ यिनै पिचासहरुलाई चाहिएको छ यूरोप अमेरिका जस्तो समृद्धि |
21
42
10
192
15,177
Suresh Badal retweeted
विपद्को पहिलो दिन जसरी प्रधानमन्त्रीको खटाईको तारिफ गरियो, आजसम्म आइपुग्दा त्यो तारिफ गर्नुको औचित्य रहेनछ भन्ने भान भएको छ ! मान्नुस् नमान्नुस् यो संघीयताको सबैभन्दा ठुलो पिल्लर स्थानीय सरकारहरु हुन्, यत्रो महाविपत्तिमा सरकारले स्थानीय सरकारलाई बाइपास गर्नुको नियत के हो? के त्यहाँ घण्टी छैन भन्नु हो? यति चुत्थो कसरी हुनसक्छ संघीय सरकार? हैट् !!! – at Nepal
13
55
220
15,004
हामीसँग राहत त के एकैसमय ३हजार शव सुरक्षित राख्ने क्षमतासमेत छैन। तिमी ३५घण्टामा गर्न सकिने यति काम पनि नगरी ३५वर्षका नाममा अरूलाई सरापेर विपद्‌मा बाँचेकालगायत मृतकको इज्जत गर्न नसक्ने लाछी टिकटके हौ, थाहै छ। तर कमसेकम पार्थीव शरीरलाई चैँ इज्जत देऊ ल! आदतअनुसार तमासा नबनाऊ है!🙏
15
103
5
421
22,016
उद्धारको पर्खाइमा धेरै जना हुनुहुन्छ, सम्पर्कमा कठिन भइरहेको छ। मिडियामा हुनुहुनेहरू, सरकार तथा सम्बन्धित निकायसम्म पहुँच भएका साथीहरू, रेस्क्युमा खटिने निकाय वा व्यक्तिहरूसँग सम्पर्कमा हुनुहुने सबैले एकअर्कालाई सहयोग गरौँ। – at Nepal
1
2
4
942
यो सरकारले भ्रष्टाचारी, दुराचारी, अपराधी भन्दै मान्छेहरूलाई समात्दै छोड्दै गर्नुभन्दा बरू ती आरोपीहरूलाई ड्याङका ड्याङ तीजका नयाँ नयाँ गीतहरू सुनाएर पर्लक्कै ढाल्दिए हुन्छ! 😁 – at Nepal
2
9
294
आ-आफ्नो बार्गेनिङ मिलेको खण्डमा रातारात नेमप्लेट झिक्देर शेरबहादुरलाई भित्ते सभापति बनाउँछन्, अनि फेरि एकपल्ट ढाँट्छन्! 😁 – at Nepal
1
9
190
पुरानाले मासुभात खुवाउँथे, पैसा बाँड्थे र भोट लिन्थे। त्यति धेरै लगानी भाको भोट फिर्ता लैजा भन्न उनीहरू सक्दैनथे! नयाँलाई सित्तैमा बर्सिएको भोटको के भ्यालु। उबेलामा चुपचाप भोट हाल्नेले अहिले आएर बकबक गरेसी हेड्याक भैहाल्छ नि यार! 😋 – at Nepal
2
15
269
"काम अरेसी जोरो आम्नीअरी अर्न पर्च! हेलीकप्टराँ चढ्नीअरि अर्न पर्च!" 😋 – at Nepal
1
6
324
पार्टी सभापति र प्रधानमन्त्री बन्न पाइन्छ भन्दियो भने देउवाले देशलाई बाइसी चौबिसी राज्यमा फर्काउन पनि मान्दिन्छन्! 😁 – at Nepal
5
1
13
495