
Dad. Husband. @ukaalonews. Ex- @Himal_Khabar. @ShilaPatra. @NepalMagazine. Into Crime, Security, Governance, Court. Tweets are personal; RTs≠endorsements.
Kathmandu
Joined April 2012
- Tweets3.6K
- Following433
- Followers1.5K
- Likes1K
३५ वर्ष लागेन, ३० वर्षमै।
२०५३ मा सरकारले अच्युतकृष्ण खरेललाई आईजीपीबाट हटाएर राअवि प्रमुख अधिकृतमा सरुवा गरेको थियो।
३० वर्षपछि सरकारले फेरि आईजीपी बर्खास्तपछि सरुवा गरेको छ।
तर १५ महिनापछि सर्वोच्च अदालतले सरकारको निर्णय अविवेकी भन्दै खारेज गरेर खरेल पदमा फर्किएका थिए। +
निर्णय प्रक्रिया, प्रकृति ३० वर्षअघिकै जस्तो छ। कार्की सरकारको निर्णय विरुद्ध अदालत जान्छन् वा जागिर खान प्रधानमन्त्री कार्यालय थाहा छैन । तर कानून पत्रिकामा छापिएको नजीर चाहिँ छ है
link : nkp.gov.np/full_detail/8273
2
155
कलंकित प्रधानमन्त्रीलाई चाहिँ मिल्छ हाेला । सम्मानितलाई मिल्ला र 😜😝
"म सम्मानित प्रधानमन्त्रीलाई गालामा कस्सेर दुई झापड र चाकमा रात्तै हुनेगरी चार लात्ती हान्न चाहन्छु।"
त्यसपछि हंगामा नै भएछ भने मैले हानेको होइन भन्न चाहन्छु।
पहिले पक्राउ गर्न लगाएर पछि थाहा छैन भन्ने चोर सरकारलाई यत्ति भन्न मिल्छ कि मिल्दैन?
1
107
सरकार कलब्रेक र लुँडाेमा मस्त रैछ र पाे न्युजरुममा पुलिस पसेर आतंक मच्चाएकाे थाहा पाउँदैन रैछ ।
देश भूमिगत गिराेहकाे हातमा पुगेछ भनेकाे धन्न जुवाडे गिराेहकै हातमा रैछ ।
अब जुवाडेलाई समात्ने कि के गर्ने पुलिसलाई फेरि आपत् 😶🌫️
#LUDO #Ballen #Nepal #pressfreedom #democracy
119
न्युज रुममा पसेर माथिको आदेश भन्दै समाचारको विषयमा पत्रकारलाई समाउने ? यो अति भयो । कानुनी राज छ कि देशमा गुण्डाराज ?
फोटो : नयाँपत्रिकामा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका पुलिस । साथी यम बमले खिचेको ।
इतिहासको चेत भईदिएको भए😂
इतिहासको चेत कम छ भने, सिंहदरबारमा बसेको मानिसलाई सबै कुरा आजै सुरू भए जस्तो लाग्छ। नेपाल नै आज बने जस्तो, नेपालको पहिलो प्रधानमन्त्री आफै हुँ जस्तो!
setopati.com/opinion/400208
52
चोलेन्द्र असल होईनन् । जस्तै फटाह भए नि पूर्व प्रन्या हुन् । पक्राउ यो कारणले गरेको भन्नुपर्दैन लैतडी सरकार ? यसकारण समातेको भन्न नसक्नेले किन समाउनु ? बालेनको लोकतन्त्र यही हो ?
47
आकाशमा बादल नलागी आउने बाढीले हुम्लाका गाउँलेको उठीवास कस्तरी लगाइरहेछ भने नि .........
@Upendra_365 काे स्थलगत सामग्री
@ukaalonews
ukaalo.com/news/34318/
एमबी retweeted
कुरा डल्ले साहु काे 😋😂
राजदूत हुने चर्चाले हाेला अचेल डल्ले साहुकाे भ्यालू र भिजिविलिटि पनि बढेकाे देख्छु म 😋😂
३५ वर्षपछि बनेकाे नयाँ सरकारका कारण सहरमा जसकाे चर्चा छ 😇
nepalmag.com.np/contemporary…
#Nepalarmy #diplomacy
३५ वर्षपछि बनेकाे नयाँ सरकारका कारण सहरमा जसकाे चर्चा छ 😇
nepalmag.com.np/contemporary…
#Nepalarmy #diplomacy
ओलका पालामा अमेरिकाको राजदूत हुने पक्कापक्की हुँदाको सामग्री । अख्तियारमा वियय तामेलीमै छ । नयाँले .... गर्लान् र ?
nepalmag.com.np/contemporary…
हामी सरकार र सत्तासीन दललाई सचेत गराउन चाहन्छौं— पत्रकारले वा सञ्चारगृहले दण्डनीय काम गरेका छन् भने उनीहरूलाई कानुनको दायरामा ल्याऊ, त्यसको विधि र प्रक्रिया पालना गर ।
setopati.com/opinion/395938
88
सादगी सरकारको शैली नै बेग्लै छ फेरि 😀
पुरानाको व्यागेज बोक्दै नबोक्ने 👇️
nepalnews.com/2026/08/06/hom…
मुटु
सरकार र
सुकुम्बासीको
@SamarpanShree
ekantipur.com/feature/2026/0…
















