भद्र देखिने नाटकभन्दा, साँचो देखिने कडापन नै मेरो पहिचान हो।स्पेस होस् या टाइमलाइन दोग्ला र भ्रष्टहरूलाई नाङ्गेझार पार्न कलम सधैँ तयार
#ब्रो
9
606
पछिल्ला घटनाक्रमले विदेशमा बसेर ठूला कुरा गर्ने दोस्रो र तेस्रो पुस्ताका नेपाली बोल्न जान्ने हत्यारा र भ्रष्ट्र कमनिष्ट हरुको वास्तविकता छर्लङ्ग पारेको छ। सत्यलाई बङ्ग्याएर भ्रष्टहरूको बचाउमा उत्रिने यिनीहरू पनि अप्रत्यक्ष मतियार नै हुन्। तीन पुस्ते नातागोता खोतल्ने हो भने यिनीहरूको रगतमै भ्रष्टाचारको दाग भेटिन्छ।केही मुनाफिक र काफिर हरूको असली रूप छर्लङ्ग भयो।
#असली_अनुहार #भ्रष्ट्र_कमनिष्ट #सबकासबचोर
कस्तो अजबको तमासा! आफ्नो घरको ठेक्का लिन नसक्नेहरूलाई X को चिन्ता छ। स्पेसतिर २४ घण्टे स्वाँठ र दोग्ला हिपोक्रेटहरूको जमातले 'सत्य र चरित्र' को परिभाषा सिकाउन खोज्दा वास्तविकता झनै उदाङ्गो भयो। कतै नबिकेकाहरूको यो अड्डामा रमाउनेहरूको असली रूप अब कसैबाट लुकेको छैन।
#भातेहरु
2
282
आफुले मानेका मान्छे भ्रष्ट हुँदा केही झर्ला र खाउला भनेर मुख आँ गरेका भातेहरू "मान्छे चिनौँ", "बाउको दोषमा छोरो किन मुछेको?" भन्ने दोग्ला मुसे , दारेहरू, अनि "DVD र गाउनेले के लेख्यो" भन्दै पछिपछि भुक्नेहरूको रेकर्डिङ पनि सुनेँ। अझ तिनीहरूसँग डराएर हातमा चुरा लगाएर बसेका 'जुङ्गे मुठे' हरू पनि देखियो!
अरू पात्र पर्दा चाहिँ आफैँ जज बन्ने तोरीहरू! बाउको दोषमा धारणा त सबैलाई एउटै हुनुपर्ने होइन र? कति छिटो रङ फेर्न सकेका hypocrite हरू!
भ्रष्टको बचाउ गर्न 'बुली ग्याङ' को सचिव साईलो भाई मुसे उर्फ दारे पनि दुलोबाट निस्किएछ थुक्क भाते! भ्रष्टको वकालत गर्ने पनि उही श्रेणीको हो। अगाडि परिस् भने मेरुदण्ड नै भाँचिने गरी मिलाइदिन्छु, चौथाले दुईखुट्टे जुँडेमुठे! अर्को भाते चुक्लीचोर पनि उसैको खुट्टा धोएर बसेको देख्दा त लाज नै लाग्छ, थुक्क भातेहरू! अरू चुतिया पनि चुरा लगाएर डरले थुरथुर काम्दै छन्, धत्!
#थुक्कभाते #गुँखाने_गर #दुक्की_चिथार्ने
आज भ्रष्ट कम्युनिष्ट वडा अध्यक्षको अदक्षताको टुईट गरेको , यो गोरुको अनुहार परेकी गाई तीनपुस्ते कम्युनिष्टनीको पारो तातेर पारा नै छैन! मैले यिनको तोरीबारी नै फाँडिदिएँ कि क्या हो? 😂 ए ठोसीले ब्रोको पछि लाग्न र कुरा काट्न बन्द गर!
By the way Grow up Bro ( कसैको याद मा ) 🤫
#ब्रोस्टाइल #राजनीतिकव्यङ्ग्य #सत्यतीतोहुन्छ
#ठोसीले_चुपलाग #य_लम्फुनी
हिजो बुली स्पेसमा भडारी भन्ने " तिखे " ले "सबैको बाउ पाखुरे हो भन्दै चिच्याउँदै थ्यो । 😂 पाखुरे तेरो बाउ होला तिखे भडारी, अरुको ठेक्का नले! त्यो लन्ठु पाखुरे तँ भातेको बाउ नै हो DNA चेक गर, पक्का मिल्छ। जुन टपिकमा पनि आफ्नै उदाहरण जोडिहाल्ने तिखे भडारी को चाला, अब कतै "भ्रष्ट बाउ" को उदाहरण पनि मिल्ने पो हो कि? 🎯
#स्पेसड्रामा #नेपालीएक्स #ब्रो #तिखेभडारी
अरूले उमेर घटाउन नागरिकता सच्याउँछन्, यता रतुवामाईतिर त श्रीमतीलाई 'ज्येष्ठ नागरिक' बनाउन पो नागरिकता किर्ते चल्दो रहेछ! सरकारी भत्ताको लोभले आफ्नै श्रीमतीलाई रातारात बुढी बनाइदिने कस्तो गजबको 'विकास' हो यो? 🤡📉
#नयाँ_नेपाल_को_नमुना
#आधुनिक_समाजसेवा
#यस्तो_पो_विकास
#लाजमर्दो_पारा
#भत्ता_प्रेम
#जनता_ठग्ने_काम
हिजो कागज नदेखी आरोप को भरमा २४/७ 'भ्रष्ट' भन्दै बच्चा जस्तै कचकच गर्नेहरू, आफ्नै घरको भ्रष्टाचार प्रमाणित भएको २ वर्ष लुकाएर आज किन मौन?
अन्त कतै भएको भए रिले स्पेसको बाढी आउँथ्यो होला पेरिसडाँडा पोस्टका 'तीनपुस्ते भ्रष्ट्र कम्युनिष्टे' को यो सन्नाटा नै तमासा हो, आफ्नैमा पर्दा घाँटीमा हाड अड्केजस्तो!
#दोगलापनको_ब्रान्ड #जान्ने_सुन्ने_नौटङ्की #मौनता_फार्मेसी
ब्रो retweeted
आज बिहान उठेर स्पेसको टाइमलाइन स्क्रोल गर्दै थिएँ। केही यस्ता गज्जबका रेकर्डिङ सुन्न पाइयो कि शिक्षित हुनु र विद्वान् हुनुबीचको अन्तर फेरि एकपटक प्रस्ट भयो।
के गर्नु, अमेरिका बस्दैमा, हातमा राम्रै डिग्री हुँदैमा र आधुनिक प्रविधिको पहुँचमा हुँदैमा मानिसको चेतना, संस्कार र चरित्र पनि स्वतः उन्नत हुने रहेनछ।
यिनीहरूभन्दा त मेरो गाउँका लामा दाइ नै कैयौँ गुणा विद्वान् लाग्छन्। जसले न स्कुल देखे, न आफ्नो जिल्ला बाहेक अरू जिल्ला टेके, न कम्प्युटर चलाउन जाने, न स्मार्टफोन नै छ। तर उनमा जीवन बुझ्ने विवेक, मानिस चिन्न सक्ने क्षमता र व्यवहारमा देखिने जुन परिपक्वता छ, त्यो कयौँ डिग्रीधारीमा पनि भेटिँदैन।
किनकि डिग्रीले शैक्षिक योग्यता प्रमाणित गर्छ, तर मानिसको उचाइ उसको चेतना, विवेक, संस्कार र व्यवहारले निर्धारण गर्छ। शिक्षित हुनु एउटा उपलब्धि हो, तर असल मानिस हुनुचाहिँ वास्तविक उपलब्धि हो।
पेरिसडाँडा पोस्टका छुचुन्द्रे र पाखुरे " कृत्य पूत्र " सह-निर्माणमा गायक Under Dog को "तेरी मा लन्ठु" बजारमा! 🎶🔥यताको कुरा उता लाउने चाटुक गफ र पावरको धाक लगाउनेहरूलाई यो पटक गायक Under Dog ले राम्रैसँग सेकेका छन्। सुनेर प्रतिक्रिया दिनुहोला! 😉🎤
जब मानिसको आवाज र AI को संगीत मिल्छ, अनि जन्मन्छ "य सुङ्गुर"! 😂🤖
दुई गेडा झुलादरी को डेब्यु प्रस्तुती, पेरिसडाँडाँ पोस्ट को निर्माणमा।
कतिले बुझ्छन्, कतिले ताली पिट्छन् मज्जा चाहिँ पक्का आउँछ! 🎧🔥
#जयनेपालदेशवाला
🙄
You’re unable to view this post because this account owner limits who can view their posts. Learn more
484
🙏
Has Nepal PM Balendra Shah sent a message by choosing India for his first official bilateral visit, unlike former PM KP Sharma Oli? Senior journalist Gajendra Budhathoki responds.
#Nepal #India #BalendraShah #NarendarModi #ITVideo @PoojaShali @gbudhathoki
2
1,085
🤥🫢🙄 के हो कुरो
Replying to @Boy2057Boy @DpakPoudyal
यो @SHINGIMARIDHABI लाई प्रश्न २०८१ जेष्ठ ३२ गते तुलाराम लुईटेलको(रतुवामाई नपा.मोरंग वाड न -६ का वाड अध्यक्ष)कुरा के हो जानकारी पाउ त हजुर!उहा अंकल त हजुरकै बुबा भन्ने हल्ला छ के हो कुरा?chatgptलाई सोही मिती राखी सोधेको तै भनो@Boy2057Boy ,@bogusccr @Nirmaladhakal44 @DpakPoudyal
4
1,966
छुचुन्द्रे का दुई गुला झुलादरी को मास्टर प्लान । को हो त सतिस दाई ले भनेका चारपाटे मोडेका गुन्डा र गँजेडी 🙃 चिनौ है ।
अलि लाज मान यार, कैले सप्रिन्छौ? रेस्पेक्ट भन्ने थाहा छ कि छैन? मान्छे सब बराबर हुन् भन्ने कैले बुझ्छौ? @NepalPoliceHQ आफ्नै बिरादरीको मान्छेलाई त " कसरी बोल्छस तेरो तरीका त्यो हो म सई हु भन्दै इगो देखाउँछन् भने, सोझो सर्वसाधारणको के हाल होला? तलब-बजेट कम छ , काम गर्न गारो छ ठिक छ, तर बोली र व्यवहार कैले सिक्ने के यार! 🚨🙄 🤮🤮








