Basu Shrestha- Why Blue Tick? retweeted
A peace by me on revisiting development model myrepublica.nagariknetwork.c…
इनम सापकोटाको उमेर, पहुँच र किर्ते टाउकोको आधारमा ठुलै ईनामका हकदार रहेछन् भन्ने लाग्यो। तपाईँलाई पनि लाग्यो कि?
21
X is becoming semi-porn website where people talk about sex which cannot be done in practice. Nasty!!!
70
🇳🇵🇧🇩 🇱🇰 मा भएको परिवर्तन र 🇮🇳 मा हुँदै गरेको बिरोध कार्यक्रमहरुमा पश्चिमाको हात देख्ने 🇳🇵का धुरन्धर एकात्मे तथाकथित युट्युबे विद्वानहरुले पश्चिमा राष्ट्र फ्रान्स, इटली, बेल्जियम, पोर्चुगल, स्पेन अनि अल्बानिया आदि मुलुकहरूमा भइरहेको बिरोधमा अब कसको हात छ भन्ने हुन्? शिव, शिव!!!
14
आहै कापु! बिना प्रमाण कारवाही गरे खोई प्रमाण भन्ने। प्रमाण बटुल्न खोज्दा मनोमानी पहुँच भन्ने। अर्थात यस्ता धमिराहरु खुल्ला हिँडुन् भन्ने चाहना? मोबाइल मानिसको मुटु हो। मानिस झुटो बोल्ला, मोबाइल बोल्दैन। अनि यसैलाई आधार नबनाए के टाउको र मुटु चिर्ने?
सम्पादकीय
अनुसन्धानका नाममा मोबाइलमाथि मनोमानी पहुँच रोक
प्रहरीले अनुसन्धानका नाममा आरोपको प्रकृतिसँग असम्बन्धित व्यक्तिको मोबाइल खोस्ने र निजी विवरणमा पहुँच राख्ने प्रवृत्ति बढेको छ, जसले व्यक्तिगत गोपनीयता र संवैधानिक अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ।
ekantipur.com/opinion/2026/1…
7
धाइबालाई बधाईसहित शुभकामना छ।
📢कान्तिपुर मिडिया ग्रुपको अप–एड ब्युरोमा जीवन कार्की @dhaiba लाई स्वागत छ । कार्की डेढ दशकदेखि लेखन तथा सम्पादनमा सक्रिय छन् ।
उनीसँग यसअघि कान्तिपुर टेलिभिजन, हिमाल मिडिया र नेपाल न्युज लगायतका मिडियामा काम गरेको अनुभव छ । उनको अनुभव र दृष्टिकोणले अप–एड सामग्रीलाई थप समृद्ध बनाउने अपेक्षा छ ।
16
यति खुशी त राष्ट्रपति बन्दा पनि खुशी देखिएको थिएन। राष्ट्रले यिनीप्रति लज्जाबोध र पश्चाताप गर्ने कि?
एमालेको वरिष्ठ नेता बन्न पाउँदा गौरव लागेको छः विद्या भण्डारी deshsanchar.com/2026/09/29/1…
5
नक्कली हाँसोका साथ नमस्कार गर्दै ठालु पल्टिएर रातो कार्पेटमा सवारी हुँदै भर्याङ्गको रेलिङ्ग समाएर लड्नबाट बच्दै आउजाउ गरेको सामन्ती देखिरहेका ऑखालाई यस्तो फुर्तीका साथ अन्ध परम्परा तोडिएको असहज लाग्नेलाई दास मानसिकता नभने के भन्ने होला? यस्तालाई ओली नै चाहिने रहेछ।
1
47
स्याब्बास, @ShahBalen । म विज्ञ नभए पनि मेरो मनको कुरा। सफलता मिलोस्। जनताले आफ्नो सुरक्षार्थ केहि त्याग्नुपर्ला, त्यागुन्।
जोखिमयुक्त तटीय क्षेत्रमा अब बस्ती बस्दैन, सुरक्षित ठाउँमा सारिन्छ: प्रधानमन्त्री nagariknews.nagariknetwork.c…
16
भ्रष्ट सरकारले माफिया जन्माएको उदाहरण हो यो। पिरियड।
एउटै समूहसँग १० वटा ग्यास उद्योग
- सात समूहसँग मात्रै ३० ब्रान्डका उद्योग, एउटा समूहले एउटा मात्र ब्रान्ड प्रयोग गर्ने हो भने हाल कायम ५८ उद्योगको संख्या ३५ मा झर्न सक्ने
nayapatrikadaily.com/news-de…
17
हिजोमात्रै ' राजाले पनि छुन नसकेको' भन्ने पनि यही हो रविन्द्रजी। जिब्रा थुप्रै छन् ।
शेरबहादुरजीको यो भनाइ सबैले मनन गर्नुहोला:
राजा ज्ञानेन्द्रले सम्पूर्ण सत्ता आफ्नो हातमा लिँदा पनि सर्बोच्च अदालतमा हष्तक्षेप नगरेको स्वीकारोक्ति शेरबहादुर देउवा 'प्रचण्डवादी'बाट आउनु सानो कुरा होइन।
राजा ज्ञानेन्द्रले मात्र होइन, राजा महेन्द्रले "आफ्नै ससुरा" हरिशमशेरलाई हराइदिने सर्बोच्चका प्रधानन्यायाधीश रत्न बहादुर विष्टलाई पुरस्कृत गरेको उदाहरण धेरै ठाऊँमा पढ्न पाइन्छ।
अदालत न्यायको अन्तिम आधारस्तंभ हो, जसलाई राजाहरूले सर्वशक्तिमान हुँदा पनि बिग्रिन दिएनन्।
तर देउवाजी, तपाईँहरूले बहूदलकाल र 'प्रचण्डतन्त्र काल' मा अदालतलाई कसरी राजनीतिक खुँडाले छियाछिया पार्नुभयो एकपटक विचार गर्नोस् त।
आफूलाई परेपछि फेरि तपाईँलाई निष्पक्ष अदालत चाहियो, होइन त? ईश्वरले तपाईँको भलाई गरून्!
11
निगमको सम्पत्ति हड्पिने दूषित दाउ हो यो।
यस्तो "वाहियात" सल्लाह दिने पूर्वाधारविज्ञ को होला?
म पूर्वाधारविद् होइन तर काठमाडौंजस्तो ऐतिहासिक र सांस्कृतिक शहरको 'कोर एरिया' मा पार्किङको थप व्यवस्था गरेपछि ट्र्याफिक बढेर झन ट्र्याफिक व्वस्थापन सहज होला कि कठिन? यति बुझ्न विज्ञ हुनु पर्दैन।
काठमाडौंको कोर एरियालाई पैदलयात्री र सार्वजनिक यातायात मैत्री बनाएर, कतिपय ऐतिहासिक योरोपेली शहरहरूमा जस्तै, त्यहाँ प्रवेश गर्ने निजि गाडीहरूलाई थप कर लगाउने कि कोर एरियामा अझ ट्र्याफिक जाम बढाउने? अनि मेट्रो रेलका बारे कहिले सोच्ने? कि आजभन्द २० वर्षपछि पनि काठमाडौंलाई यसैगरी व्यवस्थापन गर्ने सोच छ? जे पनि तदर्थतामा चलाइदिने?
खोलाछेऊ वस्ती। कृषीभूमीमा वस्ती। मन्दिर छेक्ने बहूतले घरहरू। मूलबाटो छेऊ ऐतिहासिक वास्तुकलाहीन भवनहरू। दूरदृष्टिहीन योजना। तीनफुटे फुटपाथ। बाह्रफुटे बुद्धी। हे भगवान हाम्रा पूर्वाधारविदहरूलाई सदबुद्धी देऊ!
फेरि भनौँ -- शिक्षा-स्वास्थ्य नीति विग्रियो भने सुधार्न सकिन्छ। पूर्वाधार नीति बिग्रियो भने त्यसले सदियौँका लागि हानी गर्छ। CC: @SunitaDangol_
8













