Béê-dë Soltí ( Winod) (@DeSolti) header
Béê-dë Soltí ( Winod) (@DeSolti) profile picture

तिम्रो कविताको परिभाषामा नपर्ने कविता लेख्ने कवि पेसाले विश्वकर्मा भगवानको पुजारी 👷‍♂️🔋🔌💡⚡️🧔👨‍🎓

People's Republic of Banana
Joined April 2020
Photo by Béê-dë Soltí ( Winod) (@DeSolti)Photo by Béê-dë Soltí ( Winod) (@DeSolti)Photo by Béê-dë Soltí ( Winod) (@DeSolti)Photo by Béê-dë Soltí ( Winod) (@DeSolti)Photo by Béê-dë Soltí ( Winod) (@DeSolti)Photo by Béê-dë Soltí ( Winod) (@DeSolti)Photo by Béê-dë Soltí ( Winod) (@DeSolti)Photo by Béê-dë Soltí ( Winod) (@DeSolti)Photo by Béê-dë Soltí ( Winod) (@DeSolti)Photo by Béê-dë Soltí ( Winod) (@DeSolti)
Binod Aryal : नेपाल र ऊर्जा चुनौती aryalbinod.blogspot.com/2025…
3
1
9
3,035
Béê-dë Soltí ( Winod) retweeted
मानिस जीवनभरि केही न केही बन्न खोजिरहेको हुन्छ। कोही प्रसिद्ध बन्न चाहन्छ, कोही धनी, कोही सफल, कोही अरूको नजरमा महान् बन्न चाहन्छ। आफ्नो नाम धेरै मानिसले चिनून्, आफ्नो कामको प्रशंसा होस्, हजारौँ मानिसले आफूलाई पछ्याऊन् र संसारले आफूलाई विशेष व्यक्तिका रूपमा स्वीकार गरोस्
1
3
1
15
741
Béê-dë Soltí ( Winod) retweeted
तिमि यौवन लुट्दै गयौ!म लुटाउदै गए!! तिमी मर्द कहलायौ!म चरित्र हिन भए!! बस्त्र बिना बिस्तारामा ! लडिबुडी दुबै!! नबोलेरै लुकामारी ! लुछाचुडी खुबै!! म बेहोसी उनान्सय ! तिमी त झन सय!! तिमी मर्द कहलायौ ! म चरित्र हिन भए!!
2
2
31
1,591
Béê-dë Soltí ( Winod) retweeted
You can lose anything in life. Never lose the ability to stand on your own two feet. Build something no one can take from you.
1
5
287
कार्तिक महिनामा मात्रै मैले १००००० भन्दा पढिको योगदान गरेको रहेछु अहिले खर्चको लेखापरीक्षण गर्दा धेरै बेरुजु देखियो😂
हिजो पोखरा गइयो। अर्थतन्त्रमा १२ हजारको योगदान गरिएछ। कपडा मात्रै ११ हजारको किनिएच। अब बैंकलाई १० हजार, घरभेटीलाई ३५ सय, चामल किन्नुपर्ने २५ सय, धान थ्रेसर लगाउन ७/८ हजार, माइक्रो इन्स्योरेन्स १७ हजार, एउटा किचन र्याक कति पर्छ खै! हैट आम्दानी अठन्नी खर्च रुपैया पो हुने भयो त।😅
1
2
146
मेरो मनपर्ने किताब फेरि फेरि पढ्नु मन लाग्ने
Since eternity 😭
1
6
119
😂😂सेम मेरो हालत रैछ दादाको नि😂
यही वर्षको सुरुतिर एउटाको बिहेमा जान पर्ने भएर किनेको चश्मा त्यसयता प्रयोग विहिन छ। आफ्नो ज्यानले, आँखाले चश्मा खोज्दैन। कहिलेकाहीँ गाडी चढेपछि बल्ल याद हुन्छ, चश्मा नी थ्यो लगाए त भनेर। आज पोखरा पुगेपछि याद भो। 🤣😂
1
1
137
दादलाई मस्यौरा कोसेली आयो कि क्या धेरै आको भए मलाई नि दिनुस् न ल
अब आलु र मस्यौरा पकाएर खाइन्छ। नोट: मस्यौरा भन्या सोयाबिन हैन है। 🤣😂
2
2
169
कता कता बरालिएको जस्तो पनि लाग्छ फेरि
13
249
केही कुरा आक्रसण मात्र हुदा रहेछन् टाढै देखि नै सहि माया सानै भएपनि सहि माया टाढै भएपनि सहि मन पराउनु माया गर्नु र जीवनभर साथ दिनु फरक रहेछन् मैले माया गरे आफुले मात्र पत्तै भएन कसैलाई मन दुखाउन चाहिन मनैमनले माया गरे केही मायाका कथाहरू यसरी पत्तै नपाउदै हराउने रहेछन्
5
145
Béê-dë Soltí ( Winod) retweeted
उमेरमा सबले मुठ्ठी कसे नि आखिर धर्म कर्ममा त लाग्ने पर्ने रहेछ |
1
1
12
547
आउनुस् दादा दिदी सपिङ्ग गरौँ
44
मान्छे कता गायब नै भएको जस्तो लाग्थ्यो यता रैछन्
twitter x भैसकेछ , अडियो भिडियो कल को फिचर आइसकेछ , संसार धेरै अगाडी बढिसकेछ म बबुरो ३ बर्स कहाँ हराए हराए
1
1
119
Tansen घमाइलो ....
Goodmorning from palpa tansen😍
1
1
181
Béê-dë Soltí ( Winod) retweeted
Brazilian President Lula: You are blaming China, but you have 200 years of industrial revolution polluting the planet. Are you going to pay that debt you owe the planet? Because if you don't, you have no moral authority to charge China.
297
1,484
151
11,370
911,451
Béê-dë Soltí ( Winod) retweeted
🇨🇳🇵🇰Good news: A Pakistani astronaut will become the first foreign astronaut to enter China’s space station! As China and Pakistan mark the 75th anniversary of diplomatic relations, bilateral ties are entering a new chapter. China’s Foreign Ministry spokesperson announced that having the Pakistani astronaut on board China’s spaceship will mark the first ever joint mission of Chinese and foreign astronauts in the history of China’s manned space program. The Pakistani astronaut will be the first foreign astronaut to step into China’s space station. From generations of friendship to shared dreams in space, this historic mission brings our two peoples closer, inspires young minds and opens new horizons for scientific cooperation. 75 years of friendship. One shared journey. A future among the stars.✨ #ChinaPakistan #spacecooperation #Shenzhou24
174
399
49
2,480
141,609
चुतियम सल्फेट 😂😂
5
7
1
14
Béê-dë Soltí ( Winod) retweeted
A large door into government service for IT graduates. 74 IT officer posts: 67 Computer Engineer and 7 Computer Officer. Written exams in Chaitra 2083. #Loksewa #ITJobsNepal #GovTechNepal
1
2
14
948
Béê-dë Soltí ( Winod) retweeted
🌦️ भोलि छठमा पश्चिम नेपालमा हल्का–मध्यम र पूर्वका केही ठाउँमा छिटपुट वर्षा हुन सक्छ। पोखरासहित पश्चिमी पहाडमा मेघगर्जन/चट्याङ र असिनाको थोरै सम्भावना छ। बंगालको खाडीको सम्भावित न्यूनचापीय प्रणालीले नेपालमा वर्षा ल्याउने संकेत कम छ; अझै एक हप्ताभन्दा बढी बाँकी छ। अपडेट हेर्नुहोला।
1
21
1
89
5,794
Béê-dë Soltí ( Winod) retweeted
जुम्लाका किसानहरूले परम्परागत ज्ञान र सीपलाई निरन्तरता दिँदै आलु भण्डारणका लागि खाडल प्रविधि अपनाउँदै आएका छन्। खाडलभित्र आलु राखेर घाँस, पराल र माटोले छोप्ने यो विधिले आलुलाई चिसो वातावरणमा सुरक्षित राख्न तथा लामो समयसम्म टुसाउन र कुहिनबाट जोगाउन सहयोग गर्छ। आधुनिक कोल्ड स्टोरको विकल्पका रूपमा गाउँघरमै अपनाइएको यो मौलिक प्रविधि निकै रोचक छ। तस्बिरमा : जुम्लाकी कृषक अमिला बिष्ट परम्परागत खाडलबाट भण्डारण गरिएको आलु निकाल्दै। ( साभार : कृषक कथा )
4
10
3
53
2,610
कहाँ गायब भयो ड्रमाटोलोजिको डाउटर
3
92