Deepak Adhikari (@DeepakAdk) header
Deepak Adhikari (@DeepakAdk) profile picture

Freelance journalist and misinformation researcher. Past: @Nepal_Check https://nitter.cf/t.co/a0Rrx0gWEV Editor @Southasiacheck, Reporter @dpa_intl @AFP 🇳🇵

Nepal
Joined May 2008
Photo by Deepak Adhikari (@DeepakAdk)Photo by Deepak Adhikari (@DeepakAdk)Photo by Deepak Adhikari (@DeepakAdk)Photo by Deepak Adhikari (@DeepakAdk)Photo by Deepak Adhikari (@DeepakAdk)Photo by Deepak Adhikari (@DeepakAdk)Photo by Deepak Adhikari (@DeepakAdk)Photo by Deepak Adhikari (@DeepakAdk)Photo by Deepak Adhikari (@DeepakAdk)
Deepak Adhikari retweeted
नेपाल प्रहरीले एकपछि अर्को समाचार–कक्षमा छिरेर जसरी पत्रकारहरुलाई धरपकड गरेको छ, यो विद्यमान कानुन र संविधानको सरासर बर्खिलाफ छ । यो कदमले लोकतान्त्रिक हक–अधिकार कुण्ठित गर्न खोजेको देखिन्छ । प्रधानमन्त्री कार्यालयले यो घट्नामा आफ्‌नो संलग्नता र जानकारी नरहेको भनेर मात्र पुग्दैन । कुनै पनि सरकारी निकायले चाल्ने कदम स्वतः सरकारको जिम्मेवारीभित्र पर्न आउँछ । त्यसैले यसबाट सरकार पन्छिन मिल्दैन । यदि यसप्रति प्रधानमन्त्री कार्यालय या गृह मन्त्रालयको साँच्चै असहमति हो भने यो निर्णय कसले, किन, कुन नियतले लिएको हो, सम्बन्धित अधिकारीलाई अविलम्ब कार्वाहीको दायरामा ल्याउनुपर्छ । नत्र त मुलुकमा द्वैध शासन पन्पनाउन थालेको रुपमा हामीले बुझ्नुपर्ने हुन्छ ।
16
90
11
228
8,128
Deepak Adhikari retweeted
पत्रकारले विभिन्न स्रोतबाट सूचना संकलन गरेर समाचार लेख्ने भन्दै दाहालले सूचना कसले दियो भनेर पत्रकारलाई पक्राउ गरी सोधपुछ गर्नु गलत भएको बताए । ekantipur.com/news/2026/10/3…
3
4
1,037
Deepak Adhikari retweeted
India sees a proposed mega dam on the Siang River as a strategic counter to China's upstream hydropower project. But local communities in Arunachal Pradesh are pushing back. Here's why: trtworld.com/article/c1f07c6…
2
3
3,213
Deepak Adhikari retweeted
भुटानमा एउटा हिमताल विस्फोट हुँदा ठूलो बाढी आएको र त्यसबाट भौतिक संरचनामा क्षति पुगेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। भुटानी सरकारी प्रसारक बीबीएसका अनुसार उक्त घटनामा कोही हताहत भएको जानकारी भने प्राप्त भएको छैन। शिन्टाफु हिमताल विस्फोट भएपछि त्यहाँबाट झन्डै ७४ लाख क्यूबिक मिटर पानी मो नदीमा पुगेको आकलन गरिएको छ। बिहीवार रातिको उक्त घटनापछि छिमेकी देश भारतको पश्चिम बङ्गालमा पनि बाढी आउन सक्ने चेतावनी जारी गरिएको थियो। ‘द हिन्दू’का अनुसार सङ्कोश नदी र त्यसका सहायक नदीका किनारबाट मानिसहरूलाई सुरक्षित स्थानतिर सारिएको थियो। भुटानी सञ्चारमाध्यमका अनुसार बाढीले केही पुल र सडक बगाएको छ। भुटानी प्रधानमन्त्रीको कार्यालयका अनुसार टाक्ट्सी मखाङमा नदी थुनिएपछि प्रधानमन्त्रीले त्यहाँको स्थलगत निरीक्षण गरेका छन्। बीबीएसका अनुसार उक्त स्थानभन्दा तल नदीको किनारमा भएका मानिसहरूलाई सतर्क रहन र सुरक्षाका उपाय अवलम्बन गर्न सूचित गरिएको छ। #BBCNepali #Bhutan #BhutanFlood
1
6
2,028
Deepak Adhikari retweeted
Thoughts are with affected communities in Bhutan 🇧🇹 and hoping everyone is safe and that damage and casualties remain minimal. The growing intensity and scale of extreme events, particularly in mountain regions, call for greater urgency and global action.
A glacial lake outburst in northern Bhutan has triggered flash flooding, sweeping away a popular hot spring complex and forcing evacuations. India’s Assam and West Bengal have issued flood alerts.
1
163
Deepak Adhikari retweeted
Nepal has formally sought international recognition for six additional mountains above 8,000 metres, presenting its case to the global mountaineering community at the opening of the UIAA General Assembly in Kathmandu. everestchronicle.com/nepal-s…
2
6
230
आज दिउँसो ३ बजे गतिशील पार्टी कार्यालय, धुम्बाराहीमा भेटौँ है त !
नेपालको जलस्रोतका सम्भावना र चुनौती साप्ताहिक संवाद शृङ्खलामा भोली शुक्रवार (कार्तिक १३) हामी जलस्रोत विज्ञ अजय दीक्षितसँग "नेपालको जलस्रोतका सम्भावना र चुनौती" शीर्षकमा संवाद गर्दै छौँ। यस विषयमा रुचि हुने सम्पूर्णमा सादर निमन्त्रणा गर्दछौँ। #जलस्रोत #अजय_दीक्षित #साप्ताहिक_संवाद_शृङ्खला
1
1
109
Deepak Adhikari retweeted
Flash floodwaters in Bhutan have partially damaged the Solar Irrigation Lifting System in the Dochhukha-Dzomlingthang-Ritsa Chiwog area of Punakha. The solar-powered system, installed earlier this year to address local irrigation challenges, has stopped functioning, though the full extent of the damage is yet to be assessed. Flood-borne debris has also affected a stretch of the Punakha-Gasa Highway in Dzomlingthang. No casualties have been reported. Video Courtesy: Tshogpa, Dochhukha-Dzomlingthang-Ritsa Chiwog.
2
22
61
12,865
Deepak Adhikari retweeted
A glacier lake outburst flood (GLOF) which has originated from the Sintaphu lake at Mochu subbasin Gasa has been reported. The NCHM is currently monitoring the water level along the Mochu river at Tashithang. India has been informed.
5
63
12
129
32,159
Deepak Adhikari retweeted
Turkey builds Asia-Europe rail corridor as wars snarl up old trade routes Plans to strengthen Middle Corridor with southern links as tensions reshape passageways s.nikkei.com/4iMzFnD
2
13
5
30
14,469
नेपालको जलस्रोतका सम्भावना र चुनौती साप्ताहिक संवाद शृङ्खलामा भोली शुक्रवार (कार्तिक १३) हामी जलस्रोत विज्ञ अजय दीक्षितसँग "नेपालको जलस्रोतका सम्भावना र चुनौती" शीर्षकमा संवाद गर्दै छौँ। यस विषयमा रुचि हुने सम्पूर्णमा सादर निमन्त्रणा गर्दछौँ। #जलस्रोत #अजय_दीक्षित #साप्ताहिक_संवाद_शृङ्खला
2
1
2
165
Deepak Adhikari retweeted
The AI-era press releases packed with buzzwords have heralded a new era of bureaucratic obfuscation. The press release tell you precious little about what a scheme intends to do.
1
2
6
728
Deepak Adhikari retweeted
In almost every kleptocratic country, there are brave muckrakers exposing the powerful and the corruption they would keep invisible. Read interview with Stevan Dojčinović, the Serbian investigative journalist behind some of those exposes. Via @OCCRP occrp.org/en/feature/is-this…
2
2
347
Deepak Adhikari retweeted
There are many things to critique about helicopter foreign correspondence. But I do think that a passionate and informed outsider can provide unique insight, which is why I love to read foreign correspondence about America, especially by writers from the global south.
32
7
3
55
9,502
Deepak Adhikari retweeted
बिहीबारदेखि करिब ३६ घण्टा भारी वर्षाको सम्भावना बढी छ। शुक्रबारदेखि कतै मेघगर्जन, चट्याङ, असिना र हावाहुरीको जोखिम पनि छ। चार मोडेलका दैनिक/कुल वर्षा पूर्वानुमान र जोखिम नक्सा👇 स्थान, समय र मात्रा फेरिन सक्छन्—ठ्याक्कै यति नै वर्षा हुन्छ भन्ने होइन।
दुई हप्तादेखिका मौसम अपडेट किसान र हिमाली यात्रीलाई तयारीको समय मिलोस् भनेर हुन्। अनावश्यक डर/चिन्ता दिएको भए क्षमा चाहन्छु। बिहीबार साँझ–शनिबार बिहान लुम्बिनी देखि कोशीका धेरै जिल्लामा भारी वर्षाको सम्भावना छ। समय र स्थान फेरिन सक्छन्। आधिकारिक सूचना हेरौँ, सुरक्षित रहौँ। 🙏
2
18
1
59
3,835
Deepak Adhikari retweeted
दुई हप्तादेखिका मौसम अपडेट किसान र हिमाली यात्रीलाई तयारीको समय मिलोस् भनेर हुन्। अनावश्यक डर/चिन्ता दिएको भए क्षमा चाहन्छु। बिहीबार साँझ–शनिबार बिहान लुम्बिनी देखि कोशीका धेरै जिल्लामा भारी वर्षाको सम्भावना छ। समय र स्थान फेरिन सक्छन्। आधिकारिक सूचना हेरौँ, सुरक्षित रहौँ। 🙏
11
47
1
182
12,172