म त दोधारमा परे, 🤔🤔
अब म पुर्णीमाको व्रत बसुम कि नाई ?
त्यो भिडियो फोटो सबैले फेक हो,
भनेर कमेन्ट गर्दिनु न । 😝😝
आफूले देउता मानेर पुजेको चन्द्रदेवलाई गाईखानेले पाउले छोलान् भन्ने पिर परीसक्यो ।😔😔
🤖 Made with AI
1
32
उनको भी हमसे मोहब्बत हो,
ज़रूरी तो नही।
एक सी दोनों की हालत हो,
ज़रूरी तो उनको नही।
🎬️Laila Majnu
youtu.be/Mxdt2xLcSFI?si=Wv7_…
1
79
D P Ka retweeted
उसलाई त्यो कुर्सी दिलाउन सबैभन्दा बढी उसकै श्रीमतीको हात छ। र, यसकालागी त्यो कुर्सिमात्र हैन उनी अरु धेरैथोक Deserve गर्छिन ।
यस्ताहरुलाई जलाउन खासमा त काखमै राख्नुपर्ने धन्न साईडमा राखेछन। 🤣🤣🤣
D P Ka retweeted
New Release!
कन्था
- Bhaidaju
ग्रामीण परिवेशमा देखिंदै आएका मनोवृत्ति, सुनिँदै आएका घटनाक्रमहरूलाई समेटेका छन् भाइदाजुले यस कथासंग्रहमा।
Publisher:- Shikha Books
thuprai.com/book/kantha/
D P Ka retweeted
ए आम्मा हो, छोराको आउला भनेर पर्खेर बसेको बुबाकै पो आउँने भो ?
कभर उखुमै मन परो भनेर सुनाईदिनु, हस ?
लु यता नजर लगाउनूस् त ।
यो मेरो ससुरा बुवाको नयाँ कथासङ्ग्रह ‘कन्था’ को आवरण तस्बिर हो ।
शिखा बुक्सबाट ‘कन्था’ प्रकाशित हुँदैछ ।
पुस्तक प्रेसमा गइसकेको छ र छिट्टै नै हजुरहरुको हातमा पर्नेछ ।
हजुरहरुको साथ, सहयोग मात्र हैन, समीक्षा, आलोचना र गाली पनि सुन्न आतुर हुनुहुन्छ बुवा ।
D P Ka retweeted
'सुन भोटै छ, नुन भोटै छ, भोटे साहु भोटै छ ।
क्या गर्नु हे दैव ! दुख्यारीका करम खोटै छ ।’
रोग आउनु पहिले नै भोक युद्ध त लडिरहेकै थियो, तर रोग आइसकेपछि भोक झन् भयानक डर लाग्दो बनेर आएको थियो ।
@kunsaaang
jhannaya.nayapatrikadaily.co… – at Nepal
अरुको गल्ती खोज्नेहरुको औकात
झिंगाको जस्तै हुन्छ।
जुन सुन्दर शरीर छोडेर घाउमा गएर बस्छ!!
#KamalaShresth🖊️
D P Ka retweeted
अब आफ्नो व्यवसाय #Fastforward गर्नुहोस् biz+ SME का विभिन्न फाइदाजनक प्लानहरुका साथ।
CUG मार्फत सँस्थाभित्रका Ncell नेटवर्कमा नि:शुल्क कल, No call barring, free Friends and Family कल सेवा, नि:शुल्क Digital सेवाहरु लगायत अन्य थुप्रै सुविधाहरु सहितका biz+ SME plans!
कोरोना भन्दा खतरनाक भाईरस नेपालमा पहिलेनै छिरेको थियो माओवाद। जसको निर्माण बाबुराम/प्रचण्डले गरे। उबेला 10वर्षमा 17हजार बलियाजोसिलाई लगेथ्यो।
कोरोनाले अशक्तलाई लगिराछ त्यही पनि 6/7 महिनामा 250 जना
अब आफै भन्नुहोस् माओवाद/ओलिबाद/WHOबाद /लकडाउनबाद/ कुन भाईरसले धेरै महामारी ल्यायो?
1
















