गौँथली (@isusme) header
गौँथली (@isusme) profile picture

Criticism is my middle name. Borderline but beautiful 💛

Tanahun Nepal
Joined August 2011
Photo by गौँथली (@isusme)Photo by गौँथली (@isusme)Photo by गौँथली (@isusme)Photo by गौँथली (@isusme)Photo by गौँथली (@isusme)Photo by गौँथली (@isusme)Photo by गौँथली (@isusme)Photo by गौँथली (@isusme)Photo by गौँथली (@isusme)Photo by गौँथली (@isusme)
म हेरुँ पहिले कृष्ण! युद्दलाई खडा हुने को को रहेछन् , कोमाथि मैले शष्त्र उठाउने?
6
11
3
101
गौँथली retweeted
One year of the Gen Z uprising & we still haven’t been able to arrest those who ordered the shooting. The actual victims were killed, injured & worse, criminalized. Meanwhile, many political noobs & representatives turned it into a profitable career. Funny how things worked out.
1
21
2
103
2,318
2 ani 0 hai sathiharu 🙈🙈🙈
3
734
गौँथली retweeted
नेप्से मा अधिकांश मान्छेको शेयर लगानी गर्ने तरिका के रहेछ भनेर सानो अध्ययन गर्दैछु। यसो समय मिलाएर फर्म भरि दिनुस है ! forms.gle/EmdJejNth6G6HCMa8
6
12
1
8
3,809
गौँथली retweeted
Dear all, please connect with us during this difficult time.
4
15
30
1,746
गौँथली retweeted
दाजु हामी पर्खिराछम ...
1
2
2
1,502
Shame on those who turn disasters into tourism!
**विपद पर्यटन गर्ने पात्रहरुलाई मुर्दावाद भनौं** – आज पहिलो प्रहरमा हामी केही साथीहरु नुवाकोट र रसुवामा केही जिन्सी सामग्री पठाउने तयारी बैठकमा थियौं। साथी दिनेश क्षेत्रीले– ‘यसबारे केही हल्लाखल्ला नगरी सिस्टमका प्रतिनिधिलाई राहत दिऔं, कम्तिमा यस्तो फोटो नखिचौं’ भन्दै यो तस्बिर देखाए। उनको मोवाइलमा तस्बिर हेरेर म एक क्षण टोल्याएँ। साँच्चै यो तस्बिर हेर्नुहोस् त– विपदलाई पृष्ठभूमीमा पारेर कुनै स्टुडियोमा ‘पोज’ दिइएको जस्तो यो तस्विरको मूल अर्थ– ‘हामीले पनि विपद पर्यटक बनेर तस्बिर खिच्यौं’ भन्ने बाहेक अरु केही छैन। भाव हेर्नुहोस्, भंगीमा हेर्नुहोस् र मुहार पनि हेर्नुहोस्। यति ठुलो विपदमा कतै देखेजस्ता, कतै जाने जस्ता यी प्राणीहरु हाम्रा प्रतिनिधी हुन् कि पर्यटक?
1
1
539

18
3
68
5,710
गौँथली retweeted
Even in death, we are stripped of our dignity. It breaks my heart to see how we are treating the departed. 💔 – at Nepal
1
16
110
3,718
गौँथली retweeted
“A day well spent✨” for the Finance Minister while the country is going through so much.
Impressed by @SwarnimWagle, Nepal’s Finance Minister, who spoke thoughtfully about his country’s economic challenges and prospects. I was curious about his Maharashtrian name, and he explained his ancestors migrated to Nepal 800 years ago! There’s a new breed of smart, educated and professional ministers in charge of the new Nepal government, and Mr Wagle, an economist by profession, typifies the breed. Joined him for dinner at the end.
3
8
53
3,429
गौँथली retweeted
Rasuwa Hospital is in dire need of these supplies and equipment. If anyone is willing and able to help, your support would be greatly appreciated and could make a real difference.
5
543
2
675
9,852
प्रम गाडीमा, सबै हेलिकोप्टर उद्दारमा लगाएर। हेर्दा सानो कुरो, तर लोकतन्त्रमा यसको अपटिक्स विशाल छ। पुराना दलका कार्यकर्ताले यो कुरो बुझुन्। पहिरो सोधेर गएको हो वा ङि्च्च हास्दै भिजिबिलिटि देखाउदाको आक्रोश बुझून्, र नेतालाई सरकार असफल भएपालो हाम्रै हो भन्ने भ्रम बाट निकालून्!🙏
9
46
4
202
8,637
गौँथली retweeted
Many times, when Nepal suffers a disaster beyond our own capacity to handle, the way the entire world comes forward in help and solidarity is truly heartwarming. No words of thanks can truly capture how grateful we feel for all this love and support. 🙏🙇 – at Nepal
1
6
756
गरिनेछ सुन्दा सुन्दा वाक्क भैएको, गरिएछ सुन्दा आनन्द आउने रैछ। 🤝🫡
8
733
हो, हामी पनि।🤝
तपाईँ पनि? . हाम्रो घर परिवारमा यस वर्ष दर र तीजको समारोह व्ययरहित रूपमा मनाउने र त्यसमा हुने खर्चमा सक्दो रकम थपेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेका छौंँ।
5
594
तपाईँ पनि? . हाम्रो घर परिवारमा यस वर्ष दर र तीजको समारोह व्ययरहित रूपमा मनाउने र त्यसमा हुने खर्चमा सक्दो रकम थपेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेका छौंँ।
10
1
27
2,147
सुरक्षित ठाउँमा बसेर बाढीको यो विपद् हेर्दा एक्दमै ग्लानि भइरहेको छ तर चुप लागेर बस्ने समय यो होइन। एकै रुपैया भएपनि सहयोग गरौँ, सरकारलाई सहयोग गरौँ। 🤝
एक एक जोडेर सय बन्छ सहयोग गरौं
1
1
3
773
गौँथली retweeted
At this time, the best contribution you can make is not to post AI-generated videos of devastation. Instead, share helpful & emergency contacts. Make everyone aware of staying alert and try to request the removal of misguided or incorrect information that anyone might be posting
57
1
171
5,087