Ingi Hopo Koinch Sunuwar retweeted
Of vulnerability, empathy, introspection and genuine apology. Releasing on 21.07.21 at 6pm.
#agoodapology #shortfilm
लघु चलचित्र "सानो पाइला" युट्युबमा रिलिज भएको छ हेर्नुहोला । 😊🙏
radiosindhuligadhi.com.np/ne…
Ingi Hopo Koinch Sunuwar retweeted
साथी!
आकाशले - जुनलाई छोडेको थाहा छैन
हो पक्कै, दिनको उज्यालोमा देखिदैन
देखिदैनको अर्थ - नहुनु हैन।
[कविता - साथी
रचना- Ingi Hopo Koinch Sunuwar
द्रिश्य/वाचन - सन्देश शाक्य
पार्श्व ध्वनि - Cold - Jorge Mendez]
Ingi Hopo Koinch Sunuwar retweeted
'यो कुरा बाहिर नल्याएको भए म डिप्रेसनमा जान्थें नै होला। मलाई एकदमै गाह्रो भएर उकुसमुकुस भएपछि त्यो भिडिओ बनाएको हो,' उनले भनिन्, 'यस्तो कुरालाई सानो रूपमा लिनु हुँदैन। आफ्नो अस्तित्व जहाँ स्वीकार हुँदैन, त्यहाँ लड्न सक्नुपर्छ।'
setopati.com/social/241171
Ingi Hopo Koinch Sunuwar retweeted
म #कालीगण्डकी_दोहन को बिरुद्धमा छु । अपारदर्शी, अवैज्ञानिक र अव्यवस्थित ढङ्गले प्राकृतिक श्रोतमाथि हुने शोषण बिरुद्ध हरेक शासकसँग मेरा प्रश्न थिए, छन् र हुनेछन् ।
#SaveKaligandaki
आजको भर्चुयल "Playback Theatre" शोमा एक जना सहभागीको अनुभवमा Playback स्वरुप त्यतिखेरै लेखिएर सुनाएको यो कविता यहाँ राखेको छु ।
अब सबै साथीहरुको लागि ।
😊😊
Ingi Hopo Koinch Sunuwar retweeted
We all have to go through this and also remember to understand deeply about this. – at Fredrikstad, Norge
Ingi Hopo Koinch Sunuwar retweeted
मेरो शब्द महत्वपूर्ण छैन, यो भिडियोको अभिब्यक्ति सुनिदिनुहोस। #सत्याग्रह!!























