मन्दिरा (@Mandira321) header
मन्दिरा (@Mandira321) profile picture

पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।

Joined December 2021
Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)
मन्दिरा retweeted
किन यसरी फाईट गरेका होलान यि लेडिज जेन्जिहरु? ठ्याक्कै कारण थाह नभएपनि झगडा गर्नुको मुल कारण एउटै केटोलाई मन पराएको हुन सक्दछ नत्र यतिसार्है हानाहान त गर्नु पर्दैनथ्यो होला। आजभोलिको जड समस्या भनेको प्रेम त्यो भने एक भन्दा बढिजनासम्म😎 नेपाली समाज कति शान्त थियो,नैतिकता र अनुशासनको लेभल कति उच्च थियो तर आजकल सबै भताभुङ्ग लथालिङ्ग चौपट्ट भैसकेको छ।नेपाली समाजको पुरानो शाख र बिरासत कसरी ल्याउने होला?आजकलका युवापिँढिहरु किन यति धेरै उच्छृङ्खल र अराजक भएका होलान? जताततै दन्डहिनता बढेर गएको छ,कसैले कसैलाई आदार सत्कार गर्दैन,आफु भन्दा जानेको बुझेको कोहि छैन भनेर घमन्ड गरेका हुन्छन् तर बास्तबिकतामा बुझेको केहि हुदैन।"भुटि भाङ पोलि पिडालु" भने जस्ता। यसको जिम्मा माओवादिकालदेखि आजसम्मका सबैले लिनुपर्दछ। जे भएपनि पंन्चायतकालमा अनुशासन राष्ट्रबाद र नैतिकता भने उच्च थियो अरु कुरा जे जे भएपनि।राम्रा कुराहरुलाई अनुसरण नगर्दा आज यस्तो हाल भैराखेको छ,अझै के-कस्तो हुन्छ देख्दै गईन्छ बाँचि बस्दासम्म।
3
5
437
पहिला गुन्डा,सामाखुशिमा स्लो गर्ल रेष्टुरेन्टको नाममा नाङ्गो डान्स देखाउने मालिक त्यसपछि फिल्म मेकर र अन्तिममा राजनितिज्ञ त्यो पनि स्वाँस नभएको देउवा काङ्गरेसको नेता झनअहिले त लुम्बिनिको देउवाको सभापति रे तैट। कस्तालाई देउवाले साथ लिएर हिड्दैछन भन्या।त्यत्रो झट्का भेट्दा पनि हैट।
2
7
303
मन्दिरा retweeted
१५५ ग्राम ७४० मिलिग्राम खैरो हेरोइन सहित तीन जना पक्राउ
1
5
1,284
देश लुटेर कमाए हुन? कुनै सार्बजनिक पद बर्षौंदेखि ओगटेर बसेका हुन र? बुद्दिजिबि भन्ने हावा कुरा गरि हिड्ने खालि?हिजोसम्म माओबादिको खोल ओढेर हिड्ने आज आएर ठुला कुरा गर्ने? तुक नभएका ताई न तुईका कुरा गरेर बुद्दिजिबि पल्टने महाशय! जस्ले लुटेको छ त्यसले हो बाँड्ने:ओलि प्रचन्ड शेरेले।
1
2
9
318
मन्दिरा retweeted
९८ ग्राम खैरो हेरोईन सहित १ जना पक्राउ
1
12
1,875
मन्दिरा retweeted
लागुऔषध खैरो हेरोईन १५५ ग्राम ७४० मिलिग्राम सहित ३ जना पक्राउ #नेपालप्रहरी #NepalPolice #BelieveInBlue #ToServeandProtect
1
8
4,348
मन्दिरा retweeted
जसले जति कुरा गरेपनि भारत बिरोधि सरकार नेपालमा टिक्नै सक्दैन।१७५१ किमि लामि पुर्ब,पश्चिम र दक्षिण दिशातर्फ लामो बोर्डर जोडिएको छ नेपालको भारतसँग।हरेक कुराहरु उसैमा निर्भर पर्नु परेको छ अनि ठुला कुरा गरेर कामै छैन।उसले एक आँखा चिम्लिँदा यता हाहाकार मच्चिन थाल्दछ।अनि छिमेकी मुलुकलाई वास्ता नगरेर हजारौं माईल टाढाको देशसँग सामिप्पयता राखेर क्षणिक समयको लागि फाईदा मिल्ला तर पछिसम्मलाई मिल्दैन।त्यसैले हामिजस्तो सानो मुलुकले ठुला शक्तिशालि छिमेकीसँग पैठाजोरि खेलेर बेफाईदा मात्रै हुन्छ।त्यसैले छिमेकीसँग सन्तुलित व्यबहार गर्दै आफ्नो देशको हितमा काम लिने हो।धेरै ठुला कुरा गरेर काम छैन किनकी गर्न नसकिने कुरा गरेर जनतामा भ्रम पैदा गर्नु हुदैन।जतिसक्दो देशको स्वधिनता बचाउँदै राम्रो सम्बन्ध बनाउँदै लैजानु पर्दछ।भु-राजनिति नबुझ्ने लिडरलाई उत्तानो टाङ लगाईदिएको उधाहरण बिगतमा पनि छ। छिमेकी मुलुकसँग लिनुपर्ने र सिक्नुपर्ने कुराहरु धेरै छन।हतारिएर हरेक दस्ताबेजमा हस्ताक्षर ठोकिहाल्नु हुदैन।देश र जनताको हित बिरुद्दका सन्धि सम्झौताहरुले दिर्घकालिन असर पुराउँदछ।बरु जे छ त्यति ठिक छ,यसैगरि सम्बन्धलाई प्रगाढ बनाउँदै लैजानुपर्छ। चुच्चे नक्साको सायद कुरै भएन।ईस्यु उठाउन सजिलो हुन्छ तर कार्यन्वयनमा जान निकै कठिन छ।केहि चिफ्ला र क्रान्तिकारी कुराहरु गर्न सजिलो छ तर त्यहि कुरालाई व्यबहारमा उतार्न मुस्किल हुन्छ।बर्षौदेखि थाति रहेका सुल्झाउनुपर्ने कुराहरु यत्तिकै छन।अब बिस्तारै हल गर्दै जानुपर्छ।
4
13
3
77
5,914
मन्दिरा retweeted
बजारमा Apple र Samsung बीच प्रविधि र भविष्यको प्रतिस्पर्धा चलिरहेको छ। संसार 5G हुँदै AI मा पुगिसक्यो, एमालेहरू भने अझै Nokia (ओली) कै धुनमा बजार कब्जा गर्ने सपना देख्दैछन्! हैट
ओलिले बिस्तारै उस्काउँदैछन।
5
6
51
3,092
मन्दिरा retweeted
आफु खुशि हुने तरिका आफैले खोज्नुपर्छ।जिवन निरन्तर अघि बढिरहन्छ।कस्ले के गर्यो भनेर पछाडी फर्केर हेर्नु हुदैन किनकी बिगतमा जान थालियो भने जानुपर्ने पुग्नुपर्ने गन्तव्यमा पुगिदैन,यात्रामा बिचल्लि परिन्छ।त्यसैले जे जस्ता परिस्थिति कठिनाई आएपनि हिड्न लम्कन छोड्नु हुदैन।नितान्त आफ्नो कारणले जिवनलाई निरस बनाउनु हुदैन।भेटिने छुटिने जिवनको यात्रामा भईरहन्छ,सबैको हिसाबकिताब राखेर गरेर काम छैन किनकी जिन्दगी भनेको नाफा घाटाको व्यापार होईन।मनमा लागेका कुराहरु गर्नुपर्दछ तर आफ्ना कारणले अरुलाई हानि भने गर्नु हुदैन।आफ्ना कारणले अन्यले आफुमाथि प्रश्नचिन्ह उठाउने अबस्था सृजना गर्नु हुदैन।सबैसँग बिचार मिल्छ वा मिलाउनुपर्छ भन्ने पनि हुदैन।बिचार नमिल्नेसँग सामिप्यता राख्नुपर्छ भन्ने पनि छैन।सबैजना आफ्ना निर्णयमा स्वतन्त्र हुन्छन हुनुपर्छ। दुई दिनको जिन्दगीमा के गरियो भनेर पछि पनि भौतिक शरिरको अबसानपछि पनि हिसाब खोजिन्छ।त्यसैले जे गरिन्छ स्वाँस छँदासम्म हो,सबैले सम्झिन लायक काम गर्नुपर्दछ।त्यसैले जिन्दगीको अमुल्य समय खेर नफालौं,भोलि गरौंला भनेर साँचेर पनि नराखौं किनकी त्यो भोलि भन्ने समय नआउन पनि सक्दछ,ईच्छा लागेका कामहरु गर्न नपाउने समय आउन पनि सक्दछ।समय बलवान छ सकारात्मक सोच राखौं कर्म गरौं फलको आशा नगरौं निरन्तर जिम्मेवारीमा लगाब दिऔं। #शुभबिहानी_आत्मिय_मनहरु🙏
5
11
443
मन्दिरा retweeted
ॐ त्रयंबकम यजामहे सुगंधिम पुष्टिवर्धनम उर्वारुकमिव वंदना मृत्योर्मुक्षीय मामृतात् ।। ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:। ओम् अघोराय नम:।।ओम् तत्पुरूषाय नम:।।शुभ प्रभात, नमस्कार 🌄🙏🌿🌿🌿🌹🌹🌹🌹🌹🌹
79
82
2
251
2,395
मन्दिरा retweeted
गज्जब लाग्यो🙏
4
8
593
मन्दिरा retweeted
गज्जब २२ करोड बराबरको सेतो हेरोईन बरामद।
1
4
17
1,510
मन्दिरा retweeted
आज कागती बाजेको हालत कस्तो भएको होला? मनभित्र लाग्या होला म किन पदमा आए होला? पद पाएपनि बेलैमा छोडेको भए थोरै भएपनि ईज्जत हुन्थ्यो।कुनै वास्ता सरोकार कसैले गर्याछैन,रबरस्ट्याम्प जस्तो मात्र भएर किन बसुअब पनि?जिवनको उत्तारार्धमा मलाई किन यति सार्है तनाब भएको होला?यस्तै याबत कुरा..
आज कागती बाजेको हालत कस्तो भएको होला? मनभित्र लाग्या होला म किन पदमा आए होला? पद पाएपनि बेलैमा छोडेको भए थोरै भएपनि ईज्जत हुन्थ्यो।कुनै वास्ता सरोकार कसैले गर्याछैन,रबरस्ट्याम्प जस्तो मात्र भएर किन बसुअब पनि?जिवनको उत्तारार्धमा मलाई किन यति सार्है तनाब भएको होला?यस्तै याबत कुरा..
3
12
556
मन्दिरा retweeted
हाम्रो भावना र सम्बन्ध त आफ्नै ठाउँमा छदै छन् । तर एकपटक तपाईले विश्वास गरेको मान्छेलाई ऋण सापटी वा अन्य सहयोग मागेर हेर्नुहोस् को कति नजिक र को कति टाढा रहेछन् भन्ने कुरा आफैँ थाहा हुन्छ।
3
5
34
946
मन्दिरा retweeted
“भावना र सम्बन्धका कुरा आफ्नै ठाउँमा छन्; तर वास्तविक आत्मीयताको पहिचान ऋण–सापटी वा अप्ठ्यारो परिस्थितिमा सहयोग आवश्यक पर्दा हुन्छ। त्यतिबेला को साँच्चै नजिक छ र को केवल भावनात्मक सम्बन्धमा सीमित छ भन्ने यथार्थ आफैँ उजागर हुन्छ।”
4
6
25
853
आज कागती बाजेको हालत कस्तो भएको होला? मनभित्र लाग्या होला म किन पदमा आए होला? पद पाएपनि बेलैमा छोडेको भए थोरै भएपनि ईज्जत हुन्थ्यो।कुनै वास्ता सरोकार कसैले गर्याछैन,रबरस्ट्याम्प जस्तो मात्र भएर किन बसुअब पनि?जिवनको उत्तारार्धमा मलाई किन यति सार्है तनाब भएको होला?यस्तै याबत कुरा..
3
5
2
16
1,600
एक पटक राष्ट्रपति भईसकेपछि पुनः राजनीतिमा फर्किने कुरा कुन नैतिकताले दिएर काम गरेको होला? तर एमालेमा हुन्छ अरुमा नभएका,नहुने सबै कुरा ओलि छँदासम्म।युवाको चाहना पालो भन्ने नै छैन।तैपनी "बा" रे ! संसार डुबाए देश डुबाए सबैका रिजेक्डेट पात्र।
3
4
1
24
1,175
मन्दिरा retweeted
३९४.१० ग्राम खैरो हेरोइन र २ लाख ५४ हजार नगदसहित ९ जना पक्राउ
5
18
4,630
मन्दिरा retweeted
कम्युनिस्टहरू आन्दोलनमा आउँछु भनेर नआएपछि प्रहरीलाई ठूलो धोका भएको छ।
11
8
3
81
2,758
मन्दिरा retweeted
अहिले आएर विराज दाईको कुरो ठ्याक्कै मिल्यो। वर्तमान र पूर्व प्रधानमन्त्री लाई मात्रै होइन भविष्यमा हुनसक्ने प्रधानमन्त्रीलाई पनि अल्लि समय चाहिँ मिलाउनुपर्यो। 😊🙏 @Himalayabiraj
1
9
3
60
3,984