Pinned Tweet
सायद यादहरू नै सबै भन्दा ठुलो कमाई हो सम्बन्धमा, त्यसैले त सबै कुरा छुटेर गएपनि यादहरू सधै-सधै सम्झनामा रहि रहन्छन ।😳
बढो अचम्मको जिन्दगी छ
बाहिरबाट हेर्दा सबै ठिक देखिन्छ तर भित्रबाट कति कुरा टुटिरहेकाछन् कुनै लेखाजोखा छैन😥😥
1
53
मन retweeted
तिमिसितको पहिलो भेट एउटा कहानी हो
जीवनभरी सम्झी राख्ने एउटा निशानी हो
जीवनमा जतिसुकै अप्ठ्यारो दिक्दारी होस्
तिम्रो छहारी पीडाभुलाउने एउटा बिसौनी हो
मन retweeted
माया धेरै गर्छु भन्छौ
बिहे गर्न सक्दिनँ रे
मुटु तिम्रै हो भन्छौ
जिन्दगी दिन सक्दिनँ रे !
धत: एस्तो पनि मायाँ ?
अरे साहेब
चाहना हुनुपर्छ नि
बहाना होइन
माया साँचो हुनुपर्छ नि
फसाना होइन।
तिम्रै नाममा धड्किने यो मुटु
अब कसलाई देखाऊँ
तिमीले अधुरो बनाएको सपना
कसरी पूरा बनाऊँ🥲🥰🙏
मन retweeted
दिल काे सुकून चाहिए ताे
नाम लाे राधे का...
खुशियाँ खुद चलकर तुम्हारे
दरवाजे आ जाएँगी...
🙏 राधे राधे कृष्णा जी 🙏
🍁 शुभ साँझ 🍁
मन retweeted
केही सपनाहरु पूरा हुन लेखिएका हुँदैनन् !
केही रहरहरुले गन्तव्य भेट्न पाउँदैनन् !
तर अचम्म लाग्छ जिन्दगीको यात्रामा,
अधुरा सपनाहरुले नै सबैभन्दा धेरै सताउछन्…..🌸
मन retweeted
सबैभन्दा गहिरो परिवर्तन
त्यतिबेला सुरु हुन्छ,
जब मान्छे बहाना होइन, आफ्ना कमजोरी हेर्न थाल्छ।
मन retweeted
मुक्तक
म कहाँ छु कस्तो छु भनेन कसैले
लुकेको छु आफ्नै मनमा देखेन कसैले
प्रेमशास्त्र बुझेकालाई धेरै सुनाएँ तर,
ए दुनियाँ मेरो कुरा बुझेन कसैले ।
मन retweeted
प्रेम को उद्देश्य मात्र प्रेम हो,
प्रेम को लक्ष्य पनि मात्र प्रेम नै हो,
बाँकि अन्य कुराहरू ले तपाईलाई सुख या दु:ख को अनुभुति गराउने ... ✍️❣️
मन retweeted
मेरो प्रतीक्षा
तिम्रो व्यस्तता,
अनि वेवास्था,,
अह!
हाम्रो सम्बन्ध कहिल्यै
अगि बढ्न सकेन ... ✍️❣️
मन retweeted
बदला बदला है मौसम,
पिघला-पिघला है यौवन
जागे जागे हैं अब एहसास
बहकी बहकी हैं रातें,
महकी-महकी हैं साँसें
रहना रहना तू दिल के पास...🎈
मन retweeted
जन्म लेना भाग्य की बात है
मुत्यु आना समय की बात है
लेकिन मुत्यु के बाद भी लाेगाें के दिलाें में रहना
ये ताे कर्में की ही बात हैं..!!
शुभ मंगलबार
जय श्री गणेश नम:
जय श्री गणेशाय नमाे नम:
🌹🙏 शुभ प्रभात 🌹🙏
🥀 आपका दिन शुभ मंगलमय हो 🥀
मन retweeted
मेरो मनमा कसैप्रति नराम्रो भावना छैन। म केवल शान्ति चाहन्छु, सबैको खुसी चाहन्छु। कसैले मलाई सम्झे पनि, नसम्झे पनि केही छैन, बस् सबैको जीवन राम्रो होस।❤️
#शुभबिहानी ☕️🕉️
#दारी💞











