हरि ॐ retweeted
ऐन महर, महेश बस्नेतहरुको कमी छैन काँग्रेसमा 😬
कांग्रेसमा यौन काण्ड मुख्यमन्त्रीले मिलाएको दाबी
हरि ॐ retweeted
खोजेको यत्ति डेलिभरी नै त हो…
करिब २० वर्षअघि मैले पहिलोपटक लाइसेन्स बनाएको थिएँ। तीन वर्षअघि नवीकरण गर्न जाँदा पनि निकै झन्झट भोगेको थिएँ। त्यसैले अहिले क्याटागरी थप्नुपर्ने हुँदा पुरानै प्रक्रिया सम्झेर अल्छी लाग्थ्यो।
तर केही दिनअघि एकजना साथीले अहिले सजिलो छ भनेपछि अनलाइनबाटै आवेदन दिएँ।
मेरो अनुभव यस्तो रह्यो:
अनलाइन आवेदन → भोलिपल्टै मेडिकलको समय → त्यही दिन मेडिकल अप्रुभ → आफैँले ट्रायलको मिति बुक (फिल्मको टिकट काटेजस्तै) → ट्रायल → अनलाइनबाट राजस्व भुक्तानी → तुरुन्तै अनलाइन लाइसेन्स।
ट्रायल पास गरेको दिन बेलुका नै लाइसेन्स प्रिन्टिङमा गएको देखियो। पर्सिपल्ट लाइसेन्स प्रिन्ट भएको सूचना आयो। ट्रायलमा फेल भएको भए पनि तुरुन्तै अर्को मिति बुक गरेर भोलिपल्टै पुनः ट्रायल दिन मिल्ने व्यवस्था रहेछ।
यो प्रक्रिया करिब तीन महिना अगाडि मात्र सुरु भएको रहेछ।
पहिला एउटा लाइसेन्स बनाउन फारम भर्न यातायात धाउनुपर्ने, मेडिकलका लागि कोठा–कोठा चहार्नुपर्ने, ट्रायलको मिति लिन फेरि लाइन बस्नुपर्ने र नतिजा तथा राजस्वका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था थियो। कतिपय अवस्थामा महिनौँ लाग्थ्यो।
अहिले यी धेरैजसो प्रक्रिया अनलाइनबाटै हुने भएपछि सेवाग्राहीको समय र झन्झट दुवै घटेको छ।
यो सुधारका लागि नेपाल सरकार, प्रदेश सरकार र यातायात विभागलाई धेरै–धेरै धन्यवाद।
मैले यातायात कार्यालयमा यो प्रक्रिया किन पहिले नै सुरु हुन सकेन भनेर सोधेको थिएँ। एकजना कर्मचारीले अघिल्ला सरकारहरूले पनि ल्याउन खोजेको तर नेताहरू र कर्मचारीतन्त्रकै अवरोधका कारण कार्यान्वयन हुन नसकेको बताउनुभयो।
यो कुरा कति सत्य हो, आफ्नो ठाउँमा छ।
तर अहिलेको परिवर्तनले एउटा कुरा देखाएको छ - पारदर्शी प्रणालीले पुराना झन्झट र अपारदर्शी प्रक्रियाको सिन्डिकेट तोड्न सक्छ।
हामीले खोजेको यही हो। यत्ति नै हो।
नागरिकले सामान्य सेवा लिन पनि अनावश्यक दुःख भोग्न नपरोस्।
Digitalization & Transparency is SuSashan.
#SewakSarakar #Yatayat
हरि ॐ retweeted
भदौ २३ मा निर्दोष बालबालिकाको हत्या भएसी २४ मा पार्टी कार्यालय देखि केही नेताको घरमा तोडफोड हुनु सामान्य नै हो।
तर त्यही मौकामा पार्टीभित्रकै एक गुटले अर्को गुटलाई सिध्याउने काम भएको पूर्ण सत्य हो;खास गरी कांग्रेस र एमालेमा त्यो देखियो!
@Neupane1Binod @thenepalitruth @apligrg
हरि ॐ retweeted
प्रधानमन्त्री र प्रमुख सल्लाहकारले रिस साँधेनन् - Culture!
Interfere भा भए अध्यावधिक सम्भव हुन्थेन। निर्वाचन आयोगमा किन हस्तक्षेप गरिएन भन्ने कुरा थापाजीको बुझाइभन्दा बाहिरको विषय हो।
विद्रोही Gen-Z युवाहरूलाई कुमार बेनको घरतर्फ जुलुस लैजान प्रेरित गर्ने कांग्रेस र सभापतिले प्रधानमन्त्री र सल्लाहकार कुमार बेनलाई चिन्न सकेका छैनन्।
Gen-Z को प्रोक्सीका रूपमा प्रयोग गरिएका पर्चा तथा सामग्री, पछाडिबाट घुसपैठ गराउने उद्देश्य पुष्टि भा थ्यो।
उच्च नैतिकता र निष्ठा भएका प्रधानमन्त्री तथा प्रमुख सल्लाहकारमाथि कांग्रेसले साइबर हमला र ट्रोलको सहारा लिएर प्रहार गर्नु शोभनीय हुँदैन।
@PM_nepal_ @SwarnimWagle @shisir @hamrorabi #nepalicongress
Read the report; SMS spotted!
#एमालेले सहकारी ढुबायो।
#काङ्ग्रेस बैंक ढुबाउँने तयारीमा रहिछ।
झन्न बालेन आएछ, नत्र त नकचराहरुले सक्ने रहिछन त।
🤣🤣🤣🤣🤣
53
#WATCH | Gulmi, Nepal | On Nepal PM Balen Shah's visit to India, former Nepal Foreign Minister Pradeep Kumar Gyawali says, “He has not held any consultations with political parties; and he has not even informed the President about this state visit. This is an unprecedented approach... We hope that he will raise issues of concern to Nepal. Most importantly, since the events of last September—followed by new elections and the formation of a new government—a sense of distance and a 'trust deficit' have emerged between Delhi and Kathmandu. Therefore, he should focus on bridging this gap and restoring trust between these two vital neighboring partner nations..." (22.11)
93
चार गुणा भनेको ४००% ले बढेको होइन र।
५० रुपैयाँ पर्ने दुधलाई २०० पर्न थाल्यो भने मात्र ४ गुना बढेको भन्न मिल्ने होला नि।
नेपाली पत्रकार संग म्याथ
एक वर्षमै ४ गुणा नाघ्यो मूल्यवृद्धि
#nepalpress
nepalpress.com/2026/11/19/78…
1
80
हरि ॐ retweeted
मुलुकको ४ पटक प्रधानमन्त्री ! ३ पटक एमाले अध्यक्ष भएको व्यक्ति यसरी AI भिडियोको भरमा गालिमा उत्रन्छ र देशभरीका नेता यसरी तालि पिटछ्न भने यहा दल कसरी चलेका होलान ! AI भिडियो सहित राखेको छु !
जितको अग्रीम सुभकामना @SumanaShrestha जि ।
🙏🙏🙏🙏🙏🙏
मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि
आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।
96



























