स्वारी ;)) (@ptkums) header
स्वारी ;)) (@ptkums) profile picture

ब्रान्ड एम्बेस्डर अफ ‘अब के हुन्छ ?’

Nepal
Joined September 2013
Photo by स्वारी ;)) (@ptkums)Photo by स्वारी ;)) (@ptkums)Photo by स्वारी ;)) (@ptkums)Photo by स्वारी ;)) (@ptkums)Photo by स्वारी ;)) (@ptkums)Photo by स्वारी ;)) (@ptkums)Photo by स्वारी ;)) (@ptkums)Photo by स्वारी ;)) (@ptkums)Photo by स्वारी ;)) (@ptkums)Photo by स्वारी ;)) (@ptkums)
यो ठेक्का रद्ध गराउन करिब १० अर्बको सिधा चलखेल भएको रहेछ ! अझै पनि नियतमा शंका नगर स्वाँठहरु हो !! गैरकानूनी रुपमा सुनकोशी मरिन डाइभर्सनको ठेक्का तोडाउन दुई सहसचिव दुई दिनसम्म प्रधानमन्त्री कार्यालयको थुनामा onlinekhabar.com/2026/11/204…
2
4
144
ठ्याक्कै उस्तै लागेछ ! भदौ २३ पछि देशमा ‘खरानी’ मात्रै थियो !!
झण्डै १३ महिनापछि, देशमा पहिलो पटक प्रतिपक्ष रहेछ झैँ महसुस भएको छ। ढिलै सही, लामो निद्राबाट ब्युँझिए झैँ प्रतिपक्षको महसुस हुनु लोकतन्त्रको स्वास्थ्यका लागि राम्रो कुरा हो।
1
5
310
स्वारी ;)) retweeted
अघि भर्खरसम्म देखिएको रुटिनेले गरेको यो पोस्ट अहिले छैन। यो पोस्टले गगन थापाले हालै गरेको फेसबुक पोस्टमा लाइक बढाउँछ तुरुन्त हटाइहाल भनेर माथिबाट निर्देशन आएपछि रुटिनेले हटाएको हुनुपर्छ । यो सरकार केही कुराले चलिरहेको छ भने त्यो फेसबुक लाइकले हो भन्ने कुरा पुन पुष्टि भयो ।
1
4
7
243
डरना जरुरी हे ! यो परिचालित झोले डराएछ ! यसको आका पनि डराउॅछ चाँडै 😂😂
3
1
20
742
यो झोलेले चाईं जे मा पनि चुनदेवी देख्छ फेरी 😂😂 झोले चाईं घन्टेका र ग’न दाईका दुबै एकैथरी ! दिमागशुन्य 😂😂
ओहो नि के के सुन्न र देख्न पाहिन्छ । बिचरा नया अनि जेन्जिका प्रधानमन्त्री 😅
1
244
खगेको झोलेहरु देखेर छक्क परियो ! मास हिस्टेरियाले ग्रस्तै बनाएछ समाज
'सुन्नै नसकिने गाली' गर्ने: खगे सुनार खगे सुनारका पनि झोले भनेपछि झोलेहरुको स्तर शव्दमा वर्णन गरीरहन जरुरी छ र? के रे के रे?? खगे सुनार सुध्रियकाले माफि दिने रे? तिम्रा अनुसाशन आयोग!! It’s cheaper than Charmin brand Toilet paper!!
1
401
यत्ति नाथे काम गर्न देश जलायाै ???
खगेन्द्र सुनारलाई क्लिन चिट दिने तयारी रवि लामीछानेलाइ सहकारी मुद्दामा सघाउनेहरुकाे अस्वभाविक वृति विकास :) यत्ति नाथे काम गर्न देश जलायाै ??? तिमिहरुलाई हाे खासमा महाविरकाे छुरी देखाउनु पर्ने 😂😂
4
418
भाँडामझुवाहरुले दिमाग पनि scrub daddy ले मस्का लगाईसकेछन् 😂😂
नेपालको महंगीको बचाउ नेपालमा बस्ने ले हैन् बिदेशमा बस्ने ले गरिरहेका छन् ।यिनिहरुलाई के थाहा १ लिटर खाने तोरीको तेलको मुल्य ४०० नाघेको कुरा 🤔😏
3
6
411
तस्वीर आफै बोल्छ !! कांग्रेस कम थिएन, छैन ;)) फिल्डमा पनि, फेसबुकमा पनि 😜
6
3
29
2,719
स्वारी ;)) retweeted
आपत्तिजनक अडियो प्रकरणमा चरम विवादित सांसद खगेन्द्र सुनारलाई माओवादीकालीन जनअदालत सम्झाउने गरी आफ्नै दलको छानबिन समितिमा सीमित गर्ने, अनि आफैं सफाइको फैसला गर्ने तयारी रास्वपाले सुरु गरेको छ। सुनारको ऐनामा रास्वपाले देखाउँदैछ सुशासनको अनुहार @dumrelilu onlinekhabar.com/2026/11/204…
2
19
1
46
1,379
सक्छ त कसैले ? लगभग १ घण्टामा बालेन्द्रको पोष्टमा भन्दै धेरै लाइक !! मजा आयो आज चाईं !!
11
7
1
75
3,226
ढिलो आयो दुरुस्त आयो ! बहुमत छ भन्दैमा कार्यालय प्रमुख अपहरण गरेर ठेक्का रद्ध गराएर आफ्ना मान्छेलाई ठेक्का दिने कर्तुतको बिरोध गर्न हिच्किचाउनु हुन्न !!
1
1
13
569
गगन दाईको आजको अवतार ठिक लाग्यो ! फेसबुकेलाई फेसबुकबाटै ठोक्ने हो ! गज्जब रमाइलो भयो आज ! पहिलोपटक कसैको स्ट्यास सेयर पनि गरियो फेसबुकमा !! गज्जब 👍
2
5
1
92
2,164
तैट बेइज्जति ! एनपी साउदको कामै यही रहेछ, लफडा गर्ने कू-प्रचार गर्ने !! अबको कांग्रेस सभापति शशांकको विकल्प छैन !!
4
537
स्वारी ;)) retweeted
रोशन खडकाले दिपक भट्ट बाट गार्जियन माइक्रोको प्रोमोटर शेयर का १० हजार कित्ता यत्तिकै पाइएका हैनन। शक्ति बस्नेतको भान्जी ज्वाइँ ,सुनमानको पुनको प्रेस सङ्योजक, बेल्डाडिको पैलो केन्द्रीय सदस्य हुँदै ओलीको केटो हुन्जेल दिपक भट्ट सङ्ग सम्बन्ध बन्यो ऐले प्रम बालेन कुमार बेनको जिग्री।😂
6
32
5
66
6,553
नट आउट
2
418
थुक्क मुजी 😂
4
636
David ‘The Bull’ Warner 😍
1
376