Shaligram Sharma Paudel retweeted
Replying to @ECNOfficial
@ECNOfficial का प्रमुख निर्वाचन आयुक्त @DkThapaliya भन्छन्- स्थानीयदेखि संघसम्म रिक्त ठाउँमा एकैपटक गर्दा सजिलो हुने गरी लागेका छौं । @PShaligramJS
#nepalpress
nepalpress.com/2023/11/30/40…
Shaligram Sharma Paudel retweeted
निर्वाचन आयोगका कार्यालय सीडीओ मातहत
- जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयअन्तर्गत निर्वाचन इकाई राख्ने सरकारको प्रस्तावमा निर्वाचन आयोगको आपत्ति @MakarShrestha
ekantipur.com/news/2023/06/0…
Shaligram Sharma Paudel retweeted
निर्वाचन संयन्त्रलाई जिल्ला प्रशासन कार्यालयअन्तर्गत राख्ने सरकारको कदमले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र सक्षमतामा गम्भीर प्रश्न उठेको छ
ekantipur.com/news/2023/06/0…
Shaligram Sharma Paudel retweeted
Replying to @DkThapaliya
@DkThapaliya @gokarnamani @PShaligramJS @JanakiKTuladhar निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको गम्भीर ध्यानाकर्षण tinyurl.com/2n49bvt7 #ramroonline
Shaligram Sharma Paudel retweeted
Replying to @DkThapaliya
@DkThapaliya @gokarnamani @PShaligramJS @JanakiKTuladhar उपप्रधान तथा गृहमन्त्रीसँग आयोगको छलफल – Election Commission Nepal ebulletin.election.gov.np/20…
Shaligram Sharma Paudel retweeted
जिल्ला निर्वाचन कार्यालयहरू प्रशासनमा गाभ्ने सरकारको घोषणाप्रति आयोगको आ... youtu.be/wrVbCvq0h8k via @YouTube
Shaligram Sharma Paudel retweeted
सार्वजनिक बिदा सम्बन्धी सूचना
m.facebook.com/story.php?sto…
Shaligram Sharma Paudel retweeted
Replying to @DkThapaliya
@DkThapaliya @gokarnamani @PShaligramJS @JanakiKTuladhar परिचयपत्र, नागरिकता वा परिचयपत्रबाट पनि मतदान गर्न पाइने tinyurl.com/23pbjtsv #ramroonline
Shaligram Sharma Paudel retweeted
Replying to @DkThapaliya
@DkThapaliya @gokarnamani @JanakiKTuladhar @PShaligramJS दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन tinyurl.com/252wns6z #ramroonline
Shaligram Sharma Paudel retweeted
Replying to @JanakiKTuladhar
@JanakiKTuladharउपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्दा उम्मेदवार र राजनीतिक दलहरूले पालना गर्नुपर्ने विषयमा आयोगको निर्देशन – Election Commission Nepal ebulletin.election.gov.np/20…
Shaligram Sharma Paudel retweeted
कलैयामा उपनिर्वाचन कार्यालय स्थापना ekantipur.com/pradesh-2/2023…
Shaligram Sharma Paudel retweeted
पछिल्लो ३ महिनामा ग्यास लिकका कारण भएका ३२ वटा आगलागीका घटनाबाट २ जनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन् । ग्यास सिलिण्डर र चुल्होमा लागेको आगो कसरी नियन्त्रण गर्ने ?































