नवजवान छोराहरू संग प्रेरणा लिंदै सेवा विवृत्त पछिको पहिलो दिनको शुरुवात यसरि गरियो ।@jamacho
1
1
206
वि.सं.२०४३ साल देखी सुरु गरी कहिले छोड्दै कहिले जोड्दै करिब ३७ वर्षे निजामती सेवाको क्यारियर बाट आज सेवा निवृत्त भएकोछु ।यस अवधिमा १८ विभिन्न निकायहरुमा काम गर्ने अवसर प्राप्त भयो ।सुरु देखी अन्त्यसम्म मेरो कार्यसम्पादनलाई बरकरार राख्न मार्गदर्शन,निर्देशन र हरपल साथ सहयोग ++
10
19
2,625
राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को वास्तविक मतपत्रको नमुना यस link मा उपलब्ध छ।
election.gov.np/np/page/rash…
कवि एंव प्रमुख निर्वाचन आयुक्त माननीय दिनेशकुमार थपलियाज्यूले उपहार स्वरुप दुईवटा कवितासङ्ग्रह उपलब्ध गराउनु भएकोछ । यसका लागि कवि प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहान्छु । उँहाको एकल लेखनको "म गाउँ फर्किन्छु" कवितासङ्ग्रह र विभिन्न कविहरुले लेख्नु भएको उँहा सम्पादक ++
1
3
123
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली सम्बन्धी प्रेस विज्ञप्ति र नामावली यस Link मा उपलब्ध छ ।
election.gov.np/admin/public…
election.gov.np/np/page/navo…
2
2
132
राष्ट्रिय सभा सदस्य निर्वाचक मण्डलको मतभार सम्बन्धी प्रेस विज्ञप्ति यस Link मा उपलब्ध छ ।
election.gov.np/admin/public…
आज हुन गईरहेको India र Australiya बीचको World Cup cricket को Final खेल जसले जिते पनि पूर्ण प्रतिस्पर्धातमक होस,खेलको मजा लिन पाईयोस ।तर “टाढाको देवता भन्दा नजिकको भुत जाती” भन्ने उखानलाई भने ख्याल गर्नु पर्छ कि ?😝
2
94
Next move of hiking @Tarebhir
-3 hrs.
-12.5 km
3
7
469
निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदाका मुख्य मुख्य विषयहरू समेटिएको विज्ञप्ति निम्न Link मा।
election.gov.np/admin/public…
निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा निम्न Link मा उपलब्ध रहेको व्यहोरा सम्बन्धित सबैको जानाकारिका लागि अनुरोध छ ।
election.gov.np/admin/public…
आज निर्वाचन आयोग र सम्माननीय प्रधानमन्त्रीज्यूसॅग भएको भेटघाट पश्चात आयोगले जारि गरेको प्रेस विज्ञप्तिको Link:
election.gov.np/admin/public…
निम्नानुसारका ५ विषयमा छलफल गर्ने प्रयोजनका लागि निर्वाचन आयोगले मिति २०८०।०२।२६ गते ११ :३० बजे राजनीतिक दल संग परामर्श बैठक गर्ने भएको छ ।
-निर्वाचन कार्यालयको खारेजी सम्बन्धमा,
-निर्वाचन कानूनको विधेयक सम्बन्धमा,
-स्थानीय तह संगको सहकार्यमा मतदाता नामावली संकलन सम्बन्धमा,++
आज Election Commission, Nepal ले जारि गरेको प्रेस विज्ञप्तिको Link
election.gov.np/admin/public…
Gauchan Bista ji को सहयोगमा उपनिर्वाचनका डाटाको फरक ढङमा प्रस्तुति ।धन्यवाद @Gauchan ji














