Dinesh Gautam (@DNepaliG) header
Dinesh Gautam (@DNepaliG) profile picture
Nepal
Joined August 2012
Photo by Dinesh Gautam (@DNepaliG)Photo by Dinesh Gautam (@DNepaliG)Photo by Dinesh Gautam (@DNepaliG)Photo by Dinesh Gautam (@DNepaliG)Photo by Dinesh Gautam (@DNepaliG)Photo by Dinesh Gautam (@DNepaliG)Photo by Dinesh Gautam (@DNepaliG)Photo by Dinesh Gautam (@DNepaliG)Photo by Dinesh Gautam (@DNepaliG)Photo by Dinesh Gautam (@DNepaliG)
कभर स्टोरी/‘एक्सक्लुसिभ’ त्रिविका प्राध्यापक र कर्मचारीले बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन खाइरहेका छन्। बहालवाला तथा पूर्व पदाधिकारी समेत संलग्न यो गैरकानूनी र अनैतिक कार्यले आर्थिक भार मात्रै पारेको छैन,प्राज्ञिक निष्ठामाथि समेत प्रश्न उठाएको छ। onlinekhabar.com/2025/02/163…
1
8
14
2,529
विद्यार्थीको शुल्कमा २० करोड भ्रष्टाचार : त्रिविको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पाँच वर्षसम्म विद्यार्थीबाट उठाइएको २० करोडभन्दा बढी रकम हिनामिना । घोटाला लुकाउन जेनजी आन्दोलनको फाइदा उठाउँदै आगो लगाएर अधिकांश प्रमाण नष्ट । onlinekhabar.com/2026/11/206…
2
1
194
विद्यार्थीको शुल्कमा २० करोडभन्दा बढीको भ्रष्टाचार: त्रिविको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा घोटाला लुकाउन जेनजी आन्दोलनको फाइदा उठाउँदै आगो लगाएर अधिकांश प्रमाण नष्ट गरिएको छ । onlinekhabar.com/2026/11/206…
4
1
146
बञ्चरेडाँडा : काठमाडौंका जनता मात्र जनता, हामी जनता होइनौं ?' अर्बभन्दा बढी खर्चिएर २० वर्षका लागि बनेको बञ्चरेडाँडा ल्यान्डफिल ४ वर्षमै भरियो onlinekhabar.com/2026/08/200…
1
625
काठमाडौले सिसडोल-बञ्चरेडाँडा वासीलाई दिएको: रोगले गाउँ नै थला, एक घर एक बिरामी अनाज फल्न छोड्यो, पशुपालन संकटमा चार वर्षमै भरियो, १ अर्ब बढी स्वाहा व्यवस्थापनमा चुकेको संयन्त्र दैनिक १४ सय टन फोहोर पुग्छ बञ्चरेडाँडा @KaushalKaphle @Aaditya_Nepal1 onlinekhabar.com/2026/08/200…
5
2
433
७८४ प्राध्यापक : तलब त्रिविमा, काम निजीमा –त्रिविले नै दिन्छ प्राध्यापकलाई निजीमा पढाउन अनुमति –सरकारी वेतन खाएर निजीमा काम गर्दा त्रिविको शैक्षिक गुणस्तर मात्र खस्केको छैन, प्राध्यापकको निष्ठामै प्रश्न उठेको छ । इन्फोग्राफी : @AKAsapeksha onlinekhabar.com/2026/05/193…
1
4
493
Replying to @nishaadhikari4u
स्थलगत : –एजेन्डा स्थापित गर्न मतदाताको घरदैलोमा निशा यो क्षेत्रमा अहिलेसम्म महिला उम्मेदवार निर्वाचित भएका छैनन् । यही संरचनागत पृष्ठभूमिमा निशाले आफूलाई ‘एजेन्डा-केन्द्रित’ उम्मेदवारका रूपमा उभ्याएकी छिन् । @subedibinu र @DNepaliG को रिपोर्ट– #onlinekhabar #election2082 #kathmandu5 onlinekhabar.com/2026/03/188…
1
1
133
काठमाडौं ३ स्थलगत :बत्तीमुनिको अँध्यारो कुने न नगरवासी हुँ भन्न मन लाग्छ न काठमाडौंवासी। कुनामा परेकाले कुने नाम राखिएको हो।कहाँको काठमाडौं। नागरिकतामा ठेगाना काठमाडौं भएर मात्र हुँदैन। घरबाटै निस्कन डराउँछन् काठमाडौंकै जनता मेरो र @pusparaj112 रिपोर्ट onlinekhabar.com/2026/02/187…
3
3
221
एस्प्रेसो : ओलीजी, बालेनजी, प्रचण्डजी– यो षड्यन्त्र सिद्धान्त फिट्ने काम चाहिं भरत दाहाल र साध्यबहादुर भण्डारीलाई छाडिदिए हुँदैन ? कि म सौरभजीसँग आफैं कुरो गरुँ ? भैगो, यो काम टीकाराम यात्रीजीलाई छाडिदिउँ। @basantabasnet onlinekhabar.com/2026/02/187…
3
2
427
मेरो पहिलो भोट -१ उनीहरू भोट हाल्न उत्साहित छन् तर संशय पनि उत्तिकै छ । निराशाको बादल हटेको छैन तर कालो बादलमा पनि चाँदीको घेरा देखिरहेका छन् । आशा र भरोसाको दोसाँधमा देखिए, उनीहरू । @PurnimaKarki14 @shankargiri303 @kamalprasai onlinekhabar.com/2026/02/186…
3
3
662
रक्ताम्य जुत्ताको न्याय खोजिरहेका प्रकाश onlinekhabar.com/2026/02/186…
56
खानी सञ्चालक र सरकारलाई लाभैलाभ, स्थानीयको उठिबास पनौती नगरपालिका–१२ मा मात्रै २३१ घरमा क्षति पुगेको थियो । तीमध्ये ७१ घर बाढीकै कारण विस्थापित भएर अन्यत्र सरेको डेढ वर्ष भयो । तर पुनर्निर्माण गरेर उनीहरूलाई घर फर्काउन सकिएको छैन । @MakarShrestha onlinekhabar.com/2026/01/184…
2
1
484
अनलाइनखबरको ‘ओके पडकास्ट’ मा ईश्वर पोखरेल ! ‘पार्टीमा कोही निर्विकल्प छैन, निषेधको प्रवृत्तिमाथि खबरदारी गरिन्छ’ @basantabasnet onlinekhabar.com/2025/11/181…
3
5
1,053
भोलेन्टियर फोर्स बनाएर कोसँग लड्ने ओलीजी?  जेनजी नाति–नातिनाका रगतको टाटो सुक्न नपाउँदै उनले पुनः भोलेन्टियरको प्रतिकार मार्फत शक्तिमा फर्किन चाहेका छन् ।   टिप्पणी : by @sudarshan_kha onlinekhabar.com/2025/11/180…
2
2
179
गम्भीर विषय !
👇️ देश अहिले यस्ताे माेडमा पुगेकाे छ कि यस्ता मुद्दामा बाेल्ने र काम गर्ने काेही छैन्। राजनीतिक दल र सरकार दुबैकाे प्राथमिकता अर्कै छ।समाज आफै विभाजित छ। यही अवस्था लम्बियाे भने ! मृत्यु कुरिरहेछन् कुपोषित बालबालिका, सरकारसँग छैन बचाउने योजना ukaalo.com/news/30653/#
142
शिक्षामन्त्री महावीर पुनलाई प्रश्न : कर्मचारीले फनफनी घुमाएका छन् कि छैन? onlinekhabar.com/2025/11/180…
1
2
324