अात्रेय कुलदीप (@PoudelKuldip) header
अात्रेय कुलदीप (@PoudelKuldip) profile picture

Man can do what he will. But he can’t will what he will. ~ Arthur Schopenhauer Wokeism Likes and RTs ≠ endorsement.

Kathmandu, Nepal
Joined December 2017
Photo by अात्रेय कुलदीप (@PoudelKuldip)Photo by अात्रेय कुलदीप (@PoudelKuldip)Photo by अात्रेय कुलदीप (@PoudelKuldip)Photo by अात्रेय कुलदीप (@PoudelKuldip)Photo by अात्रेय कुलदीप (@PoudelKuldip)Photo by अात्रेय कुलदीप (@PoudelKuldip)Photo by अात्रेय कुलदीप (@PoudelKuldip)Photo by अात्रेय कुलदीप (@PoudelKuldip)Photo by अात्रेय कुलदीप (@PoudelKuldip)Photo by अात्रेय कुलदीप (@PoudelKuldip)
शिक्षक मुल्ला नशुरिद्दीनलार्इ एक दिन स्कूल जाने बेलामा मासु खाने मुड चलेछ। एक किलाे खसीकाे मासु किनेर घर छाेड्दै श्रीमतीलार्इ भनेछ - "हेर, हामी दुर्इजनालार्इ एक किलाे ल्याएकाे छु। अाधाकाे भुटुवा र अाधा रसवाला गरी पकाउनु, भरे म अाएपछि सँगै बसेर खाउँला।"
11
31
6
176
अात्रेय कुलदीप retweeted
सरकारले यो इशाईको नाइके हर्केले बोलेको कुरामा ध्यान दिएर कदम अगाडि बढाओस।यसलाई विदेशबाट आउँने QR फण्डको अवलोकन गरेर नियन्त्रण, नियमन बनाओस्। यो फटाहाले बारम्बार बाहुन क्षेत्रीलाई खेदनु पर्छ,लखेट्नु पर्छ,काट्नु पर्छ भनिरहेको छ। मिसिनरीले द्वन्द गराउँदै छ सचेत हुन जरुरी छ। 😡
1
3
16
1,753
अात्रेय कुलदीप retweeted
समय आएपछी ढुङ्गा बोल्छ भन्नु भएको राजा श्री ५ ज्ञानेन्द्रले यही हो क्या हो ???
2
6
22
1,553
अात्रेय कुलदीप retweeted
चिनले तिब्बत कब्जा गरेको कुरा गर्छ। भारतले हैदराबाद,गोवा,सिक्किम,कस्मिर,जुनागढ,पोन्डिचेरि,दादरा कब्जा गरेको कुरा किन गर्दैन ? चिनले सिमा मिचेको कुरा गर्छ नेपाली भुमि अतिक्रमणको कुरा किन गर्दैन? पाकिस्तानले आतंक फैलाएको कुरा गर्छ नेपालमा भारतले आतंक फैलाएको कुरा किन गर्दैन?
So India wants territorial integrity for herself but wants disintegration for China? If Kashmir and Northeast can be inseparable from India, why can't Tibet and Xinjiang be inseparable from China? By pushing the narrative for China's disintegration, India is serving the same western imperialists who also want the disintegration of India. India doesn't realise that she's on the menu as well.
1
4
96
अात्रेय कुलदीप retweeted
HI @grok ये भाभी कौन है जो बहुत वायरल हो रही है
8
16
145
23,322
अात्रेय कुलदीप retweeted
Dekhiye kese jati banta hai padhayi pad rok...
16
120
2
716
58,938
अात्रेय कुलदीप retweeted
Indian bachon ko maa baap shuru se apne pe dependent rakhte hein. Bache karlo hum palwa deinge, ghar de dete hein, hameshaa financial support dena, toh inke liye har marz ki dawa hai parents pe apni problems daal do.
77
425
9
2,120
153,727
अात्रेय कुलदीप retweeted
ऐन महर, महेश बस्नेतहरुको कमी छैन काँग्रेसमा 😬 कांग्रेसमा यौन काण्ड मुख्यमन्त्रीले मिलाएको दाबी
10
2
36
2,097
अात्रेय कुलदीप retweeted
सामन्ती राजा बिरेन्द्र ?? कि झुटा र लुटेरा हरूको कमान्डर र रअ को एजेन्ट परचन्ने ??
9
19
106
4,241
अात्रेय कुलदीप retweeted
एटम बम हान्दा नि नढल्ने सरकार हुँदा कुलिङ पिरियड २ बर्ष राखे सबै सचिवले राजिनामा दिने धम्की दिए!त्यतिले नपुगेर कुलिङ किर्ते गर्न समेत भ्याए! अहिले मामुली घडियालको फेला परे!😆 यो कर्मचारी तन्त्र पुरै रिफर्म नगरी केही नतिजा आउदैन! सुरक्षा बाहेक सबै कर्मचारी hire and fire हुनुपर्छ!
1
3
8
325
नेपालमा डुबेका पुँजीपतिका संस्थालाई सिधै 'बेलआउट' नदिइए पनि राज्यले अप्रत्यक्ष सुविधा भने प्रशस्त दिएको छ। अर्कोतिर सहकारी ठगी, उखु किसानको बक्यौता र IPO जारी गरेर भाग्ने कम्पनीका सञ्चालक र CEO माथि कारबाही गर्न राज्यको उदासीनता र संरक्षणको लामो फेहरिस्त छ।
2
9
134
अात्रेय कुलदीप retweeted
मलेशिया काण्ड: डोल प्रसाद अर्याल र शरत शिंह भण्डारी पक्राउ नपर्नाको कारण के छ? छानविन गर्नु पर्ने लिस्टमा समेत नाम आएन रे त।
2
2
12
244
Replying to @PoudelKuldip
सर,म लेख्दैछु सर। ड्राफ्ट पूरा भईसक्याे तर अद्वेत वेदान्च देखि द्वन्द्वात्मक भा‌ैतिकवाद सम्म नभएर एउटा परिकाल्पनि चेतनाको परको जगत काे दृष्टटान्त विषयमा।
1
1
31
अात्रेय कुलदीप retweeted
भारतका राजनीतिज्ञहरूले बिहारका जनतालाई यति धेरै अभावमा राखेका छन् कि, विवाह समारोहमा खाना देख्दा उनीहरूको प्रतिक्रिया यस्तो हुन्छ... बिहारमा कुनै युद्ध त छैन, तर यहाँ भोक, गरिबी र भ्रष्टाचारको युद्ध चलिरहेको छ...
5
8
6
41
4,973
अात्रेय कुलदीप retweeted
सर्वहाराका नाममा अशिक्षित र सर्वहाराहरूलाई दुरुपयोग गरेर माओवादीहरूले हरेक क्षेत्र र नेपाली जनतालाई लुट्नुसम्म लुटेर महाधनाढ्य भएका छन् यति भन्दा माओवादी कम्युनिस्टहरुले कालो मुख नलगाउ। उहाँ ब्यक्ति पुर्व माओवादी लडाकु बिजय केसि हुन्।
2
21
2
80
2,425
यस समाचारमा लेखे अनुसार डोल अर्याल र पर्चन्न पनि भित्र हुनुपर्ने हो क्यारे! किन नसमातेको होला??? श्रम सचिव हुँदा सात पटक विदेश पठाएका थिए पैसा, मुख्यसचिवबाट अवकाश भएको एक वर्ष पुगेकै दिन पक्राउ | Nepal Khabar share.google/8A7SvtD0WEdxX2j…
1
1
151
#अब्राहमिक #इशाईसापेक्ष #गाँणतन्त्र मुर्दावाद! पशुपति क्षेत्र बिनास काेष खारेज गर!
12
21
407
अात्रेय कुलदीप retweeted
कुलिङ्ग पिरियडमा बखेडा झिकेर नि.से.नि. आउन नदिने पूर्व स्याङ्जाली पक्डाउ। 😎
1
3
117
अात्रेय कुलदीप retweeted
Hundreds of villagers watching the marriage function of the daughter of a goon cum politician in Bihar, India. Life of a poor has no value in India!
50
277
22
1,092
36,080
अब दर्शन होइन, अर्थतन्त्रको कुरा गरौं। भारु १०० बराबर नेरु २३० बनाउने हल्ला साँचो हो भने यो आत्मघाती कदम हो। यसले आम नेपालीको दैनिकी असह्य बनाउँछ, न्यून आय भएकालाई खानै धौ-धौ पर्छ। गोल्डिन वाग्लेलाई कसले यस्तो सल्लाह दिन्छ? पढेलेखेकाको अन्धो अभिमान देशकै लागि घातक हुन्छ।
8
6
2
22
1,670