सपथ शर्मा थपलिया (@Sapath4) header
सपथ शर्मा थपलिया (@Sapath4) profile picture

सानो स्वरको साथी हुँ सत्यको लागि

लोकन्थली
Joined April 2016
Photo by सपथ शर्मा थपलिया (@Sapath4)Photo by सपथ शर्मा थपलिया (@Sapath4)Photo by सपथ शर्मा थपलिया (@Sapath4)Photo by सपथ शर्मा थपलिया (@Sapath4)Photo by सपथ शर्मा थपलिया (@Sapath4)Photo by सपथ शर्मा थपलिया (@Sapath4)Photo by सपथ शर्मा थपलिया (@Sapath4)Photo by सपथ शर्मा थपलिया (@Sapath4)Photo by सपथ शर्मा थपलिया (@Sapath4)Photo by सपथ शर्मा थपलिया (@Sapath4)
म ठिक, मलाई मन पर्ने ठिक, स्वार्थ मिले पनि ठिक। अरु सबै चोर! #नेपाली
1
1
6
805
सपथ शर्मा थपलिया retweeted
तिमी नेपाली मूलको गोरखाली, स्वतन्त्र र उदार समाजमा हुर्किएकी जिन्स सर्ट लगाई पोखरामा फेसनको कपडाको बिजनेस गर्ने लिबरल मियाँ नानी भएर पनि मधेशमा बिहार र बंगालबाट आएका आप्रवासी समुदायले नेपाली ठाउँका नाम परिवर्तन गर्ने तथा महिलामाथि मिसोजिनिस्ट र पितृसत्तात्मक अभिव्यक्ति दिनेहरूकै समर्थनमा उभिएको देख्दा आश्चर्य लाग्छ। हामी त हाम्रो नेपाली समाजमा भारतको आयातित कट्टरपन्थी हिन्दुत्ववादी विचारधाराको अर्थ छैन भनेर विरोध गर्दै आएका थियौं। आखिर त्यही चाहेको रहेछौं त्यही deserve गर्छौं
7
2
1
21
3,499
सपथ शर्मा थपलिया retweeted
Replying to @SuryaRAcharya
सिधा कुरा: नेपाललाई आफ्नो वशमा राख्ने कॅशीय दाउ। नेपालले दीर्घकालीन स्वाबलम्बी योजना अघि सारेन भने भौतिक रुपमा नै देशको पतन हुन्छ। उसको नियत नै यही हो। मानसिक, आर्थिक र धार्मिक तहमा त पसीपनि सकेको छ। हाम्राहरु कति सुत्ने हुन्, कहिले उठ्ने हुन् सूर्यजी?
2
11
256
बर्मा,पाकिस्तान, बंगलादेश र भारत सब ठाउँ बाट थुपारिरहेकाछन् चाँडै त्यो दिन आउँछ।
आज वर्डाको नाम परिवर्तन गरेर इस्लामपुर राखेका छन्, भोली मेजुरिटी पुगेको दिन सिंगो नेपालको नाम इस्लामिस्तान राख्नेछन्।कांग्रेस,कम्युनिष्ट,मधेसवादी दल र रास्वपा बिकाउ हुदाको परिणाम सिंगो देशले भोग्नेछ।
1
2
47
चिनले तिब्बत कब्जा गरेको कुरा गर्छ। भारतले हैदराबाद,गोवा,सिक्किम,कस्मिर,जुनागढ,पोन्डिचेरि,दादरा कब्जा गरेको कुरा किन गर्दैन ? चिनले सिमा मिचेको कुरा गर्छ नेपाली भुमि अतिक्रमणको कुरा किन गर्दैन? पाकिस्तानले आतंक फैलाएको कुरा गर्छ नेपालमा भारतले आतंक फैलाएको कुरा किन गर्दैन?
So India wants territorial integrity for herself but wants disintegration for China? If Kashmir and Northeast can be inseparable from India, why can't Tibet and Xinjiang be inseparable from China? By pushing the narrative for China's disintegration, India is serving the same western imperialists who also want the disintegration of India. India doesn't realise that she's on the menu as well.
1
4
98
सपथ शर्मा थपलिया retweeted
चिनले पाकिस्तानीलाई अन्तरिक्षमै लिएर गयो भारतले नेपाललाई गर्ने भनेको तेहि "पानी और जवानी कभी पहाडो पे नहि रुक्ती" भनाई हो। जे होस् चिनको यो कार्यक्रमले रमाइलो तरङ्ग भने ल्याउने भो।
7
8
1
48
2,257
सपथ शर्मा थपलिया retweeted
मस्जिद अन्सारी तनुजा पाण्डे र रक्षा बम यी मिडियाले उचालेका जेन्जी नाम गरेका अराजकहरूले दिनदिनै हजारौँ रोहिङ्या बंगाली पाकिस्तानी रातारात देश भेत्रिएको कुरा नदेख्छन् न बोल्छन् न सुन्छन् रोहिङ््या बङ्गाली पाकिस्तानी आतंकवादीहरू यिनीहरूका आफ्नै मान्छेहरू @TanujaPandey_
1
1
8
457
सपथ शर्मा थपलिया retweeted
बुझ्न कठिन ऋृण को भारी बोकेकोले कालो चश्मा माथी नाम्लो राखेर गन्तब्यमा पुग्न सक्नु हुन्छ र ? 🤔
4
11
2
40
1,561
सपथ शर्मा थपलिया retweeted
फिर्ता आय‍ो त व्यञ्जनकारजी?
33
2
124
6,053
सपथ शर्मा थपलिया retweeted
उत्कृष्ट करदाता बनेको सिजी इम्पेक्स क्रेडिट रेटिङमा भने ‘असहयोगी’,पारदर्शितामा प्रश्न - टक्सार न्युज 👉taksarnews.com/2026/11/97417…
2
1
175
शक्तिशाली प्रमले सिमा बिवादको कुरा किन उठाउन सकेनन् त?
11
सपथ शर्मा थपलिया retweeted
खानेलाई उन्मुक्ति,फिर्तागर्नेलाई जेल! #जय_घन्टि !
3
18
67
1,422
सपथ शर्मा थपलिया retweeted
जनस्वास्थ्य संकट निम्त्याउनेगरी प्रतिबन्धित औषधि भित्र्याएका कान्तिपुर भेटले जिल्ला अदालतबाट सफाइ पाएपछि सरकारले मुद्दा पुनरावेदन नगर्ने भएको छ, जसमा रास्वपाका शीर्ष नेताहरुसँगको सम्बन्ध निर्णायक देखिन्छ। @sagarb1996 ukaalo.com/news/34355/
3
24
2
44
3,684
मैले पनि मान्छे कुट्नु पर्ने छ। चेक बाउन्स भएको भयै छ। चड्कनपछि तीन चेक, तर बन्द खाताको ! nepalpress.com/2026/11/21/78…
15
सपथ शर्मा थपलिया retweeted
दृष्यम को पहिलो भागमा मरिसकेको केटोको मोबाइल शहर शहर डुलेको जस्तो खरानी को पहिलो भागमा जेल परेको केटोको मोबाइल अड्डा अड्डा कुदेको रहेछ। साउथ बाट निकै प्रभावित छन लफंगा हरु जेहोस। 😁 पक्राउपछि पनि इनम सापकोटाको मोबाइल कहाँ–कहाँ देखियो ‘एक्टिभ’ ? baahrakhari.com/detail/50758…
1
13
1
38
1,001
सपथ शर्मा थपलिया retweeted
मदेसिको मासिहा #_बदरी_नात_झा_ जी ले सुन्नै पर्ने खाल्को पो रैच ! मधेसिलाइ विभेद गर्ने पहाडिया लोग हुन् भनेर येतिन्जेल आरोप लाये बुढाले ...कथा अर्कै पो रैच! मधेसी भाइ कै मुखबाट सुनेसी त दुधको दूध पानीको पानी छर्लङ्ग भयो नि हैन्त झा जि ,कि यो भाइ नि 'पेड' हो? परस्ट पारुङ् ट झा जि😃
14
39
5
154
8,552
सपथ शर्मा थपलिया retweeted
एक किलो चिनी, एक दर्जन केरा नछिर्ने भन्सारबाट व्यापक ध्वनी र वायु प्रदूषण हुने गरि टनका टन पड्किने पटाका , बारुद कसरी छिरेछ माइला? छक्क पड्ता हुँ।
9
9
3
111
3,683
सपथ शर्मा थपलिया retweeted
Replying to @rimalprakash
बिहेको सिजनमा पुरै मुलुक ‘हल्दिएर' पहेँलै र मेहदिएर ' हरियै भइदिन्छ। पशुपतिनाथमा मात्र होइन, देशभर भइरहेको काशीको गङ्गा आरतीको नकललाई "किन?" भन्यो भने जवाफ दिनुको साटो "डलरे" भन्ने गाली गर्छन्। सबैलाई भारतको सिको गर्नु छ देशका सांस्कृतिक प्रचलनहरूलाई ठ्याक्कै उताका जस्ता बनाउनु छ। संस्कृत भाषाको 'रङ्गावली' (रङ्ग + आवलि) बाट बनेको 'रङ्गोली' लाई आफ्नै ठान्नुको विकल्प के होला र?
1
4
8
609
लुट्न सम्म लुट ३५ लाख पुराना ग्राहकको इन्टरनेट शुल्क किन बढ्यो दोब्बर ? यसरी सम्भव छ सस्तो इन्टरनेट nepalpress.com/2026/11/05/77…
39
सपथ शर्मा थपलिया retweeted
बेनले मोबाइल राख्या समाचार इमर्जेन्सी क्याबिनेट आइजिपी स्याक
7
28
2
172
9,260