सपथ शर्मा थपलिया (@Sapath4) header
सपथ शर्मा थपलिया (@Sapath4) profile picture

सानो स्वरको साथी हुँ सत्यको लागि

लोकन्थली
Joined April 2016
Photo by सपथ शर्मा थपलिया (@Sapath4)Photo by सपथ शर्मा थपलिया (@Sapath4)Photo by सपथ शर्मा थपलिया (@Sapath4)Photo by सपथ शर्मा थपलिया (@Sapath4)Photo by सपथ शर्मा थपलिया (@Sapath4)Photo by सपथ शर्मा थपलिया (@Sapath4)Photo by सपथ शर्मा थपलिया (@Sapath4)Photo by सपथ शर्मा थपलिया (@Sapath4)Photo by सपथ शर्मा थपलिया (@Sapath4)Photo by सपथ शर्मा थपलिया (@Sapath4)
सपथ शर्मा थपलिया retweeted
तिमी नेपाली मूलको गोरखाली, स्वतन्त्र र उदार समाजमा हुर्किएकी जिन्स सर्ट लगाई पोखरामा फेसनको कपडाको बिजनेस गर्ने लिबरल मियाँ नानी भएर पनि मधेशमा बिहार र बंगालबाट आएका आप्रवासी समुदायले नेपाली ठाउँका नाम परिवर्तन गर्ने तथा महिलामाथि मिसोजिनिस्ट र पितृसत्तात्मक अभिव्यक्ति दिनेहरूकै समर्थनमा उभिएको देख्दा आश्चर्य लाग्छ। हामी त हाम्रो नेपाली समाजमा भारतको आयातित कट्टरपन्थी हिन्दुत्ववादी विचारधाराको अर्थ छैन भनेर विरोध गर्दै आएका थियौं। आखिर त्यही चाहेको रहेछौं त्यही deserve गर्छौं
7
2
1
21
3,535
सपथ शर्मा थपलिया retweeted
Replying to @SuryaRAcharya
सिधा कुरा: नेपाललाई आफ्नो वशमा राख्ने कॅशीय दाउ। नेपालले दीर्घकालीन स्वाबलम्बी योजना अघि सारेन भने भौतिक रुपमा नै देशको पतन हुन्छ। उसको नियत नै यही हो। मानसिक, आर्थिक र धार्मिक तहमा त पसीपनि सकेको छ। हाम्राहरु कति सुत्ने हुन्, कहिले उठ्ने हुन् सूर्यजी?
2
11
256
सपथ शर्मा थपलिया retweeted
चिनले पाकिस्तानीलाई अन्तरिक्षमै लिएर गयो भारतले नेपाललाई गर्ने भनेको तेहि "पानी और जवानी कभी पहाडो पे नहि रुक्ती" भनाई हो। जे होस् चिनको यो कार्यक्रमले रमाइलो तरङ्ग भने ल्याउने भो।
7
8
1
48
2,257
सपथ शर्मा थपलिया retweeted
मस्जिद अन्सारी तनुजा पाण्डे र रक्षा बम यी मिडियाले उचालेका जेन्जी नाम गरेका अराजकहरूले दिनदिनै हजारौँ रोहिङ्या बंगाली पाकिस्तानी रातारात देश भेत्रिएको कुरा नदेख्छन् न बोल्छन् न सुन्छन् रोहिङ््या बङ्गाली पाकिस्तानी आतंकवादीहरू यिनीहरूका आफ्नै मान्छेहरू @TanujaPandey_
1
1
8
457
सपथ शर्मा थपलिया retweeted
बुझ्न कठिन ऋृण को भारी बोकेकोले कालो चश्मा माथी नाम्लो राखेर गन्तब्यमा पुग्न सक्नु हुन्छ र ? 🤔
4
11
2
40
1,561
सपथ शर्मा थपलिया retweeted
फिर्ता आय‍ो त व्यञ्जनकारजी?
33
2
124
6,053
सपथ शर्मा थपलिया retweeted
उत्कृष्ट करदाता बनेको सिजी इम्पेक्स क्रेडिट रेटिङमा भने ‘असहयोगी’,पारदर्शितामा प्रश्न - टक्सार न्युज 👉taksarnews.com/2026/11/97417…
2
1
176
सपथ शर्मा थपलिया retweeted
खानेलाई उन्मुक्ति,फिर्तागर्नेलाई जेल! #जय_घन्टि !
3
18
67
1,422
सपथ शर्मा थपलिया retweeted
जनस्वास्थ्य संकट निम्त्याउनेगरी प्रतिबन्धित औषधि भित्र्याएका कान्तिपुर भेटले जिल्ला अदालतबाट सफाइ पाएपछि सरकारले मुद्दा पुनरावेदन नगर्ने भएको छ, जसमा रास्वपाका शीर्ष नेताहरुसँगको सम्बन्ध निर्णायक देखिन्छ। @sagarb1996 ukaalo.com/news/34355/
3
24
2
44
3,684
सपथ शर्मा थपलिया retweeted
दृष्यम को पहिलो भागमा मरिसकेको केटोको मोबाइल शहर शहर डुलेको जस्तो खरानी को पहिलो भागमा जेल परेको केटोको मोबाइल अड्डा अड्डा कुदेको रहेछ। साउथ बाट निकै प्रभावित छन लफंगा हरु जेहोस। 😁 पक्राउपछि पनि इनम सापकोटाको मोबाइल कहाँ–कहाँ देखियो ‘एक्टिभ’ ? baahrakhari.com/detail/50758…
1
13
1
38
1,001
सपथ शर्मा थपलिया retweeted
मदेसिको मासिहा #_बदरी_नात_झा_ जी ले सुन्नै पर्ने खाल्को पो रैच ! मधेसिलाइ विभेद गर्ने पहाडिया लोग हुन् भनेर येतिन्जेल आरोप लाये बुढाले ...कथा अर्कै पो रैच! मधेसी भाइ कै मुखबाट सुनेसी त दुधको दूध पानीको पानी छर्लङ्ग भयो नि हैन्त झा जि ,कि यो भाइ नि 'पेड' हो? परस्ट पारुङ् ट झा जि😃
14
39
5
154
8,552
सपथ शर्मा थपलिया retweeted
एक किलो चिनी, एक दर्जन केरा नछिर्ने भन्सारबाट व्यापक ध्वनी र वायु प्रदूषण हुने गरि टनका टन पड्किने पटाका , बारुद कसरी छिरेछ माइला? छक्क पड्ता हुँ।
9
9
3
111
3,683
सपथ शर्मा थपलिया retweeted
Replying to @rimalprakash
बिहेको सिजनमा पुरै मुलुक ‘हल्दिएर' पहेँलै र मेहदिएर ' हरियै भइदिन्छ। पशुपतिनाथमा मात्र होइन, देशभर भइरहेको काशीको गङ्गा आरतीको नकललाई "किन?" भन्यो भने जवाफ दिनुको साटो "डलरे" भन्ने गाली गर्छन्। सबैलाई भारतको सिको गर्नु छ देशका सांस्कृतिक प्रचलनहरूलाई ठ्याक्कै उताका जस्ता बनाउनु छ। संस्कृत भाषाको 'रङ्गावली' (रङ्ग + आवलि) बाट बनेको 'रङ्गोली' लाई आफ्नै ठान्नुको विकल्प के होला र?
1
4
8
609
सपथ शर्मा थपलिया retweeted
बेनले मोबाइल राख्या समाचार इमर्जेन्सी क्याबिनेट आइजिपी स्याक
7
28
2
172
9,260
सपथ शर्मा थपलिया retweeted
इनम सापकोटाको मोबाइल प्रहरीको फरेन्सिक विभागमा पुग्नु अगाडि २ दिनसम्म प्रधानमन्त्रीका सल्लाहकार व्यञ्जनकारले राखेको समाचार प्रकाशित भएपछि एकाएक प्रधानमन्त्री र उनको टिमका निर्णायक सदस्यहरू आइजिपी बदल्ने निष्कर्षमा पुगे। ukeraa.com/news/detail/18169…
8
44
6
143
9,551
सपथ शर्मा थपलिया retweeted
आफ्नै शिक्षक मुटु रोगी होला,गल्ली साँघुरो होला,राती घर फर्कने होला,त्यही समयमा धक्का मुक्का गर्नु ,दुई चार ढुंगा हानेर तर्साउनु भनेर प्रशिक्षण दिने मान्छे पो हो त! तर्सने मान्छे त हुँदै होइन,बरु तर्साउने मान्छे चै हो;२:०० को सभापतीजी|😻
4
14
5
84
2,662
सपथ शर्मा थपलिया retweeted
कुनै पनि कुटनैतिक प्रोटोकललाई अत्यन्तै संवेदनशीलता र गंभीरताका साथ लिने मुलुक हो, जापान। हो, त्यही देशको राजदुतको लागि सरकारी छनोटमा परे- जिग्यानकुमार थापा। बिचरा थापालाई राजदुत भनेको के हो? भन्ने थाहा नहुनु स्वाभाविक हो। किनकि उनी सामान्य भाषा पढ्न गएका यूवा थिए। स्वाभाविक हो, जापानमा भाषा पढ्न जाने युवालाई दलालले ठग्ने देखि लिएर भएभरका सबै हण्डर र ठक्कर खाएका हुन्छन्। उनले पनि पक्कै खाएकै होलान्। जिग्यानकुमार थापालाई जापानको राजदुत नियुक्ति दिनु भनेको सरकारले सामान्य स्तरको कुटनीति पनि नबुझेको अर्थ मात्र लाग्दैन, बरु त्यहाँ गंभीर भागबण्डाको चलखेल भएको अर्थ लाग्छ। त्यसै पनि जापानमा मेनपावर व्यवशाय चलाएका वर्तमान सभामुखको कोटाबाट उनी जापानको राजदुत बन्ने चोरबाटो निर्माण भएको कुरा सहजै बुझिन्छ। अझ आश्चर्यको कुरा के छ भने जापानको राजदुतमा नियुक्त गरिन ठिक्क पारेका व्यक्तिको पृष्ठभुमी के हो भनेर जानकारी लिन जापान सरकारलाई नै सोध्ने रे! यसप्रकारको निकृष्ट निर्णय गर्ने संसारको अर्को कुनै मुलुक होला? यस्ता 'मुर्ख जोकर' लाई मुलुकको बागडोर सुम्पिनु भनेको दुर्भाग्यपूर्ण कुरा हो। स्मरणरहोस्, यसभन्दा अगाडि जापानका लागि नेपाली राजदुतहरू: डा. यादवप्रसाद पन्त, डा. बद्रीप्रसाद श्रेष्ठ, डा. भारतप्रसाद धिताल, केदारभक्त माथेमा जस्ता हस्तीहरू थिए। अब 'जान्नेलाई छान्ने' युगमा आउँदा बिचरा सामान्य श्रम गर्न जापान गएका व्यक्ति आइपुगे। कमसेकम देशको त बेइज्जत गर्यौ गर्यौ, जिग्यानकुमार थापाको हुँदाखाँदाको आरामदायी जापान बसाइसमेत बर्बाद पार्यौ।
10
22
1
170
9,886
सपथ शर्मा थपलिया retweeted
#AirQualityUpdate उत्तरपश्चिम भारतमा पराल जलाएको धुवाँ देखिन थालेको छ। नेपालमा हावा सफा छ, तर हावाको बहाव नेपालतर्फ भए धुवाँसँगै प्रदूषित हावा पनि भित्रिन सक्छ। हिजोको भूउपग्रह चित्रमा हुस्सु, पराल जलिरहेका स्थान र धुवाँ फैलिएको क्षेत्र हेर्नुहोस्। 👇
4
19
5
100
9,598
सपथ शर्मा थपलिया retweeted
LIVE: Vote Bachao, Desh Bachao Maha March | CP Minto Road Junction to Ramlila Maidan, New Delhi. nitter.cf/i/broadcasts/2zkzJVjrZ…
605
5,711
273
17,974
892,595
सपथ शर्मा थपलिया retweeted
एकै पटक २८ जना पत्रकार पक्राउ गरेर जेल भर्ने तयारीमा शासक रहेको भनेपछि बुझ्नुस् देशमा कुन तन्त्र चल्दैछ।
12
27
1
114
7,168