काठमान्डू पोस्टले लेखेको छ त, सी जिनपिंगलाई स्वागत गरेका राज्यमन्त्रीले नै अन्डर ३५ उमेर समूहमा दुनियाँका सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीलाई स्वागत गर्दैछन् भनेर 😂
प्रधानमन्त्री शाहलाई नयाँ दिल्ली विमानस्थलमा राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने nepalkhabar.com/politics/292…
1
2
229
बालेनले भारतबाट मागेर ल्याईहाल्छ, यति त खर्च गर्दिउ भनेर होला 😂
डेनमार्क, फिनल्यान्ड, नेदरल्यान्ड, वेल्जियम लगायत थुप्रै युराेपियन मुलुक र छिमेकि देश भारतकाे भन्दा पनि नेपाली प्रतिनिधीमन्डल ठूलाे रहेछ काेप ३१ मा । त्यसैले अलि हल्लाखल्ला भएकाे रहेछ । १८१ जनाले प्लेनखर्च, हाेटल इत्यादीमा ५००० डलर नै खर्चगरेपनि १३ कराेड सकिने रहेछ ।
73
ओली बा 😂
ओली नेम प्लेट हेर्दै सिटमा बस्दा नबस्दै प्रचण्डले ठट्टा गरे – 'उहाँको नाममा डाक्टर लेखेको रहेनछ।'
ओली पनि के कम तत्कालै जबाफ फर्काए।
BY: @ManojSatyal
setopati.com/politics/403011
103
'बालेनलाई भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितीन प्रसादले विमानस्थलमा स्वागत गर्ने छन्।
केही समयअघि नयाँ दिल्ली आएका चिनियाँ राष्ट्रपति सी जिनपिंगलाई पनि प्रसादले नै स्वागत गरेका थिए।'
ड्यामेजभन्दा कन्ट्रोल अगाडी । 😂
India calls Shah’s visit ‘very important’, promises full state honours
Kathmandu and New Delhi are still negotiating the key agenda items, possible deliverables and outcomes of the visit, as well as the contents of the joint communiqué and joint vision paper to be issued at its conclusion.
kathmandupost.com/national/2… @anilkathmandu
1
7
699
Top 5 world leaders:
1,Xi
2,Trump
3,Putin
4,Balen
5,Prachanda
रुसमा एशियाकै विशिष्ट नेताका रुपमा मेरो परिचय गराइयो : प्रचण्ड | Prachanda | Onlinekhabar
रुसमा एशियाकै विशिष्ट नेताका रुपमा मेरो परिचय गराइयो : प्रचण्ड
रुसमा एशियाकै विशिष्ट नेताका रुपमा मेरो परिचय गराइयो : प्रचण्ड | Prachanda | Onlinekhabar
1
108
They are going to do this, aren't they?😂
80
अर्को खड्काको आयो। लागि परेका छन्। शक्तिको सार्वजानिक गाड चाट्नै पर्ने। कस्तो र कत्रो लोभ?
सङ्गीतको विश्वव्यापी मास जानरा 'हिपहप र र्याप'का नेपाली प्रणेता तथा मूर्धन्यहरूको सङ्गत र गायक बालेनको उदयसँग सम्बन्धित भई प्रतिरोधीहरूको विश्व इतिहास केलाउने चेस्टा मैले यो लेखमा गरेको छु ।
नोट : कसैको देवत्वकरण वा दानवीयताका लागि यो लेख लेखिएको होइन ।
shilapatra.com/detail/197684
1
635
Prabin retweeted
"One kiss, please. One lip kiss."
A man walked up to Thai-French YouTuber JustKeth during her livestream in Udaipur and kept asking after she said no.
यसरी नै अघि बढे खड्का ब्रो अर्को पटक चीनको राजदूत पक्का 😂
इनाम सापकोटा पक्राउ पर्नुअघि एकपटक मात्रै कुमार बेनसँग संवाद, मोबाइल प्रहरी नियन्त्रणमै kathmandupati.com/news/inam-…
@kathmandupati1
6
257
Prabin retweeted
Everyone I meet lately asks: “Where are the opportunities in Nepal?”
Last week I drove toward Darjeeling and found one answer:
Nepal now sells more tea to India every year than Darjeeling actually grows.
A thread 🧵👇
Pakistan has too much raw talent, whereas Bangladesh is second to India in SAFF; they have money but no serious talent.
This Pakistani player plays in Pakistani league where they are probably asked to pay for playing. This guy is bullying Hamza. And look at our fraud Indian players with 50+ game experience washed generation favored by quota
1
214
Prabin retweeted
Comeback dari masa pensiun, Ronaldinho (46 tahun) ikut berkontribusi atas gol pertama Ravenna FC di Serie C Italia.
Vamos aki-aki!😅🔥
Prabin retweeted
El día que vi a una mujer norteamericana (blanca) insultando a unos alemanes (blancos) y llamándolos ‘fucking immigrants’ entendí que la intolerancia no tiene que ver con el color de la piel.
यहाँ त अझ दुई चार वटा छुस्स रिप्लाई दिनुपर्छ लोकतान्त्रिक दल भनिएको कांग्रेसकै नेताले ब्लक हान्दिन्छन् 😂
समाजिक संजाल विचारको आधुनिक चौतारी पनि हो। गलत कुरो पनि छ, सहि पनि छ।
संजालमा रिप्लाई अप्सन बन्द गरेर चौतारीमा डेमोक्रेसी डायलग ? के डेमोक्रेसीमा विचार आदानप्रदान हुन्न?
अजीबोगरिब लोग, अजीबोगरिब सोच !😂
1
180
त्यहि भएर इटहरी-विराटनगर कोरिडोरमा मैदा, सोयाबिन तेल र चाउचाउ उधोग मात्र बाँकी छन्।
म धेरै मानिसहरूलाई चिन्दैन त्यसैले डाक्टर गौचनलाई पनि चिन्दैन। डा. विश्वास गौचन एक प्रसिद्ध नेपाली अर्थशास्त्री, फेलो चार्टर्ड एकाउन्टेन्ट (FCA) तथा नीति विश्लेषक हुनुहुँदो रहेछ। उहाँ भन्नुहुन्छ
"Nepal can never be an industrial country..."!
तपाई के भन्नुहुन्छ??🤔
93
Prabin retweeted
It’s been an incredible Rugby League World Cup across Australia, New Zealand and Papua New Guinea. And now it’s time to bring it home 🦘💚💛
Let’s go @Kangaroos @AusJillaroos!!























