Prashant Aryal (@Prashant68) header
Prashant Aryal (@Prashant68) profile picture

an average journalist

Kathmandu/Tikapur
Joined June 2009
Photo by Prashant Aryal (@Prashant68)Photo by Prashant Aryal (@Prashant68)Photo by Prashant Aryal (@Prashant68)Photo by Prashant Aryal (@Prashant68)Photo by Prashant Aryal (@Prashant68)Photo by Prashant Aryal (@Prashant68)Photo by Prashant Aryal (@Prashant68)Photo by Prashant Aryal (@Prashant68)Photo by Prashant Aryal (@Prashant68)Photo by Prashant Aryal (@Prashant68)
महेशराज पन्तको 'राणा: काल, कर्ता र किताब' को सार्वजनिकीकरण समारोहमा दाजु-भाई संवाद
14
883
Prashant Aryal retweeted
Replying to @Prashant68
रास्ट्रपति सर्बोच्च संस्था हो । आफै नजानु पर्ने । २/३ बर्षमा पूरा हुनु पर्ने र लगभग आधा लगानी भन्दा कममा पूरा हुनु पर्ने द्रुतमार्ग आफै हाम्रो सत्ता र संचालकहरुको असमक्षताको चित्र हो । त्यसमाथि यसको ढिलाईले र बढी लगानीले राष्ट्रको ( अ ) द्रुत आर्थिक बिकास भैरहेको छ । भइरहनु पर्ने छ ।
1
2
226
त्यही भन्या, राष्ट्रपति नै जानुपर्ने, लैजानु पर्ने ? तैट !!
अलिक बढी दिखावा भयो, फास्टट्र्याक नै सकिएजस्तो।
4
6
949
दुर्घटनै, दुर्घटना ! यो त नागरिकको ज्यानप्रति हदैसम्मको लापरवाही र असंवेदनशीलता भयो । सार्वजनिक यातायात व्यवसायी र चालकमाथि कडाई गर्नुपर्‍यो।
मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको मृ*त्यु भएको छ । #onlinekhabar
1
1
1
427
बिहान हिँडनुको मज्जै बेग्लै 😊
5
1
32
1,704
तोरीको तेल 😊
1
12
797
मेन रोड बीरगंज
2
1
2
20
7,970
दीपावली सकेर छठको तयारीमा जानकी मन्दीर र गंगासागर 🪔
7
418
Sunset from Bardibas :)
6
256
अरे दिल्ली वालों ! उस ज़हरीली हवा में रहने के बजाय नेपाल आ जाओ,पोखरा में!दिवाली के बाद फिर पराली जलाने का मौसम शुरू हो जाएगा,और उसके बाद कोहरे के साथ कड़ाके की ठंड। क्यों न सर्दियों में पोखरा को ही अपना दूसरा घर बना लो? वैसे भि काम-धंधा को तो आजकल 'रिमोट वर्क'से हो ही जाता है! 😄
2
990
सेल किन्नेको लाम किमडोल, स्वायम्भू
7
3
3
33
8,863
स्वयम्भू*
534
अपि हिमालको फेदीमा अपि ट्रफि भिडियो सौजन्य: सुभाष शाही
1
2
1
7
999
र, यो पनि
1
104
सडकमा यस्तै जंगली प्रवृत्ति हाबी छ, कोही नियम मान्न तयार छैन ।
काठमाडौंबाट भरतपुर जॅादै गर्दा आज मुग्लिन नजिक झण्डै ४ घण्टाको जाममा फॅसिसकियो। वास्तवमा सानो ड्राई पहिरोले एकै छिन ट्राफिक फ्लोमा 'बोटल-नेक' फर्म भएको। तर आवस्यक भव्दा लाऽऽऽमो जामको कारण चैं जामको बेला विपरित लेन खालि देख्ने बित्तिकै अघिजाने प्रवृत्ति। त्यसले गर्दा ठाउॅ-ठाउॅमा गाडीको भद्रगोल र झन ठूलो जाम। राजमार्गमा पनि लेन अनुसासनमा कडाई गर्न जरूरी। @NepalPoliceHQ @valleytraffic
2
9
1,443
अष्ट्रेलियाको नेपाली समुदाय कति 'भाईब्रेन्ट' छ भन्ने यसैबाट थाहा हुन्छ 👏🫡
7
1
2
21
4,973
यो त ठिक छ कि, तर आगमन कक्षको सामान लिने ठाउँमा आउने शौचालयको कडा दुर्गन्धको अवस्था के छ कुन्नी ! दशैँ अघिसम्म यात्रुहरू त कम्प्लेन गर्दै थिए ।
3
2
9
1,649
Prashant Aryal retweeted
भोटेकोशीले दिएको घाउमा खाटा बसेको छैन। आधिकारिक भनाई अनुसार पनि ५००० भन्दा बढी बेपत्ता छन भने १४०० बढीको त मृत्यु नै भयो। सम्पत्तिको कुरै नगरौँ। यस्तोमा आएको तिहारमा झिलिमिली बत्ती बाल्न मन लागेन। यति छिट्टै त्यो पीडा बिर्सन सकिन। घरमा सल्लाह गरेँ। नाम मात्रको दिपावली गर्ने भयौँ।
1
8
1
24
1,413
मूला, बल्ल ठिक गर्‍यो 😄
BREAKING: Cristiano Ronaldo retires from international football
3
1,201
अब तेरा क्या होगा टडम्पवा !
2
5
1,364