Prashant Aryal retweeted
Replying to @Prashant68
रास्ट्रपति सर्बोच्च संस्था हो । आफै नजानु पर्ने ।
२/३ बर्षमा पूरा हुनु पर्ने र लगभग आधा लगानी भन्दा कममा पूरा हुनु पर्ने द्रुतमार्ग आफै हाम्रो सत्ता र संचालकहरुको असमक्षताको चित्र हो ।
त्यसमाथि यसको ढिलाईले र बढी लगानीले राष्ट्रको ( अ ) द्रुत आर्थिक बिकास भैरहेको छ । भइरहनु पर्ने छ ।
Prashant Aryal retweeted
भोटेकोशीले दिएको घाउमा खाटा बसेको छैन। आधिकारिक भनाई अनुसार पनि ५००० भन्दा बढी बेपत्ता छन भने १४०० बढीको त मृत्यु नै भयो। सम्पत्तिको कुरै नगरौँ। यस्तोमा आएको तिहारमा झिलिमिली बत्ती बाल्न मन लागेन। यति छिट्टै त्यो पीडा बिर्सन सकिन। घरमा सल्लाह गरेँ। नाम मात्रको दिपावली गर्ने भयौँ।
Prashant Aryal retweeted
WeatherUpdate वर्षा सुरु भएको करिब ३६ घण्टा भयो।🌧️
पूर्वबाट सुरु भएको वर्षा पश्चिमसम्म पुगेर फेरि पूर्वतर्फ सर्दै छ। आज अपराह्नदेखि कम हुँदै भोलि मौसम खुल्ने देखिन्छ
मनाङको तालमा २४ घण्टामा १११ मिमि वर्षा भयो। यात्री सुरक्षित र धान जोगिएको आशा छ। अझै वर्षा बाँकी छ, सतर्क रहनुहोला
Prashant Aryal retweeted
अबको पालो पत्रकारमाथि रच।
मैले त पहिले नै भनेको हो।
Prashant Aryal retweeted
3 of the 5 highest peaks on Earth, framed right from a paddy field in Bihar...
> Mount Everest (8849m) #1 Highest Peak
> Lhotse (8516m) #4 Highest Peak
> Makalu (8463m) #5 Highest Peak
(Wait for the end)
This rare view was captured in Birpur, Supaul [btw_its_shivaay_/IG]
Absolutely breathtaking view of the mighty Kosi River in Supaul, Bihar, with the Himalayas painting the horizon.
@TourismBiharGov must look beyond the Buddhist circuit and develop these hidden gems to put Bihar on the tourism map.
Prashant Aryal retweeted
प्रेस-विज्ञप्ति
बृहत नागरीक आन्दोलन सरकारद्वारा संविधानप्रदत्त मौलिक हकअधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तुरुन्त रोक्न र प्रेस स्वतन्त्रता विरोधी निरंकुश शैलीका कदमहरु तत्काल सच्याउन जोडदार माग गर्दछ।
Prashant Aryal retweeted
चिनीकाे कुरा ६/७ महिना पहिले देखि भैरा तर राजेश दाइकाे पहल पछि बल्ल चर्चा पाएछ त चमेली ।। nitter.cf/DhakalSaurav/status/20…
चिनी मिसाइएका खानेकुराले लिँदैछ नेपालीको ज्यान ।
चुनाबी उमेदबारलाइ के छ यसकाे ज्ञान ? #SugarSweetenedBeverages #Nepal CC @KarnaliRiders
Prashant Aryal retweeted
दुई हप्तादेखिका मौसम अपडेट किसान र हिमाली यात्रीलाई तयारीको समय मिलोस् भनेर हुन्। अनावश्यक डर/चिन्ता दिएको भए क्षमा चाहन्छु।
बिहीबार साँझ–शनिबार बिहान लुम्बिनी देखि कोशीका धेरै जिल्लामा भारी वर्षाको सम्भावना छ। समय र स्थान फेरिन सक्छन्। आधिकारिक सूचना हेरौँ, सुरक्षित रहौँ। 🙏
Prashant Aryal retweeted
भोटेकोशी बाढीले हाम्रो घर र गाउँ बगाएको पनि दुई महिना भइसकेछ।😥
धेरैले सोध्नुभएको थियो “तिम्रो नि नुवाकोटमा हो है घर ? साँच्चै बाढी गएको ठाँउ तिर होइन नि?घर त बगाएन नि?”
म घरीघरी स्तब्ध हुन्थेँ।के भनूँ,कसरी भनूँ?‘घर,गाउँ, स्कुल, मान्छे...सबै बगायो। के नै पो बाँकी राख्यो र।"... – at Nepal
Prashant Aryal retweeted
My Latest piece:
बालेन शाह प्रधानमन्त्री बन्नुभन्दा अघि पनि नेपाल थियो। सरकार थिए। समस्या थिए र समाधान गर्ने प्रयत्न भएका थिए।
नेपालीहरूको सामूहिक प्रयत्नको जोडफलले हामी आज यहाँ छौं। नेपाली समाज भोलि अघि जाने पनि हामी सबैको सामूहिक प्रयत्नबाटै हो।
setopati.com/opinion/400208
Prashant Aryal retweeted
A history in the making - the first Intercontinental Hotel in Begnas, Pokhara ready to come into operation. We have already started using it. @InterConHotels
Prashant Aryal retweeted
हाउ डेमोक्रेसिज डाई भन्ने किताबमा, स्टिभन लेभिट्स्की र ड्यानियल जिब्लाटले नेताहरू अधिनायकवादी हुन सक्छन् कि सक्दैनन् भनेर निर्क्यौल गर्न चार-बुँदे टेस्ट उल्लेख गर्छन्। यी चारमध्ये कुनै पनि व्यवहार देखिएमा, त्यसलाई लोकतन्त्रको लागि खतरा मान्नुपर्छ।
=> १. लोकतन्त्रका नियमहरूलाई अस्वीकार गर्ने (वा त्यसप्रति कमजोर प्रतिबद्धता देखाउने)
=> २. राजनीतिक प्रतिद्वन्द्वीहरूको वैधानिकतालाई अस्वीकार गर्ने
=> ३. हिंसालाई सहने वा प्रोत्साहन दिने
=> ४. सञ्चारमाध्यम लगायत विपक्षीहरूको नागरिक स्वतन्त्रता कटौती गर्न तत्पर हुने
तपाईंलाई के लाग्छ, नेपालमा यो देखिएको छ कि छैन?
Prashant Aryal retweeted
भारी वर्षा अझै करिब २४ घण्टा जारी रहन सक्छ। मुख्य जोखिम सुदूरपश्चिमदेखि गण्डकीसम्म र बागमतीका केही दक्षिणी जिल्लामा छ। पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा २४० मिमि तथा पश्चिमका धेरै ठाउँमा १५० मिमिभन्दा बढी वर्षा भयो। पश्चिम नेपालमा वर्षा जारी छ। सतर्क रहनुहोला।
Prashant Aryal retweeted
लगातार वर्षा र केही ठाउँमा पहिरो गए पनि ठूलो मानवीय क्षतिको खबर छैन। कोशीमा वर्षा साँझदेखि कम हुने देखिन्छ। भारी वर्षाको सम्भावना अब बागमतीदेखि सुदूरपश्चिमतर्फ सरेको छ। काठमाडौंमा अहिले ठूलो पानी परे पनि दिउँसोदेखि अति भारी वर्षाको सम्भावना न्यून छ।
24-hr Cloud, rain and forecast
Prashant Aryal retweeted
After tragedy struck Nepal and Tibet, the US sent just 1 advisor and $500,000. Trump Administration officials admitted our response was "slow.'
After I pressed officials before the Appropriations Committee, $36 million in aid and rescue support is finally being delivered. It is still far short of what these communities need, but far more than the Administration originally offered.
As the search for loved ones continue, and as the work of recovery begins, I will continue standing alongside Nepali and Tibetan communities in Queens.
state.gov/releases/office-of…
Prashant Aryal retweeted
United States to Provide Additional $31 Million to Support Nepal's Flood Recovery Efforts
Under Secretary of State for Political Affairs Allison Hooker met today with Nepal's Foreign Minister Shisir Khanal in New York. Under Secretary Hooker extended the United States’ heartfelt sympathies to all of those affected by the devastating floods in Nepal, including the families of the approximately 70 Americans who remain unaccounted for.
During their meeting, Under Secretary Hooker announced plans to provide $10 million in funding for permanent, custom-built bridges, which we are proudly sourcing from a U.S. company. These bridges will restore critical transportation infrastructure in affected areas and strengthen regional connectivity.
The Under Secretary also announced plans to provide $8 million in additional assistance for water, sanitation, and hygiene, as well as shelter, protection, livelihoods, and winterization support, to affected communities. The Department also plans to provide $13 million in U.S.-made drones designed to better support future disaster recovery efforts.
This funding announcement brings the United States’ total assistance to Nepal’s flood response and recovery efforts to more than $36 million. The United States will continue to work closely with the Government of Nepal to identify and deliver additional assistance where it is most needed.





































