कर्णाली राईडर्स (@KarnaliRiders) header
कर्णाली राईडर्स (@KarnaliRiders) profile picture

An Official Twitter Account of Karnali Riders Club, Karnali Province, Nepal

Birendranagar, Surkhet
Joined July 2019
Photo by कर्णाली राईडर्स (@KarnaliRiders)Photo by कर्णाली राईडर्स (@KarnaliRiders)Photo by कर्णाली राईडर्स (@KarnaliRiders)Photo by कर्णाली राईडर्स (@KarnaliRiders)Photo by कर्णाली राईडर्स (@KarnaliRiders)Photo by कर्णाली राईडर्स (@KarnaliRiders)Photo by कर्णाली राईडर्स (@KarnaliRiders)Photo by कर्णाली राईडर्स (@KarnaliRiders)Photo by कर्णाली राईडर्स (@KarnaliRiders)Photo by कर्णाली राईडर्स (@KarnaliRiders)
|| सुशासन कायम गर्न र भ्रष्टाचार विरूद्ध जेनजीले आह्वान गरेको महत्वपूर्ण अभियानमा शहादत प्राप्त गर्नुहुने सबै नवयुवाहरू प्रति भावपूर्ण श्रद्धाञ्जली ||
2
240
You can say sorry but can't change story
9
कर्णाली राईडर्स retweeted
साइकल लेन नभेटी नि साइकल ऱ्यालीमा यत्तिको मुस्कान सहित आतिथ्यता दिनुभाछ, मुस्कान मात्र दिनु भो कि केहि कमिटमेन्ट पनि गर्नु भो त🤔🤔
2
7
207
कर्णाली राईडर्स retweeted
मेयर जो भए पनि, जसले जति गुलिया कुरा गरे पनि काठमाडौँ (वा ललितपुर)मा उल्लेख्य शहरी विकासको सम्भावना छैन । यसका दुई कारण छन्: १. संघीय प्रणालीमा राजधानी शहरका लागि निश्चित अधिकार वा स्वायत्तताको व्यवस्था गरिएको हुन्छ । काठमाडौँ वा ललितपुरका लागि यस्तो प्रबन्ध आवश्यक थियो, छ । अहिलेको अवस्थामा नेपालको संविधानले यी शहरलाई विशिष्ट अधिकार वा स्वायत्तता दिएको छैन । सवै अधिकार केन्द्रका मन्रालय, विभाव वा प्राधिकारणसँग छन् । त्यसैले, महानगर सानातिना भौतिक वा सामाजिक परियोजना सञ्चालन गर्ने र सरसफाइका सामान्य काम गर्ने एकाइमात्र हुन् । २. काठमाडौं र ललितपुर अलग महानगरका रूपमा अस्तित्वमा रहनुपर्ने कुनै कारण छैन । यी दुई शहरका भौतिक संरचना, बसोबास लगायत सबै कुरा जोडिएका छन् । नेपालका नीतिनिर्माता वा राजनीतिक नेतृत्वको भिजन र शाहस थियो भने दुबै शहरलाई मिसाएर एउटा अधिकारसम्पन्न महानगर बनाउनु उपयुक्त हुन्थ्यो । यस्तो संरचनाले मात्र ठूला वा दीर्घकालीन भौतिक पूर्वाधार तथा सामाजिक सुरक्षा र सेवा प्रवाहका योजना प्रभावकारी रूपमा लागु गर्न सक्छन् । विगतमा यसो गर्ने फुर्सद् कसैलाई भएन -अहिले पनि यसमा कसैको चासो छैन । नेपालमा दीगो र दीर्घकालीन सुधारका लागि नगरी नहुने कामहरूमध्येको एउटा काम काठमाडौँ र ललितपुरलाई मिलाएर बृहत् र अधिकारसम्पन्न राजनीतिक शहरको संरचना बनाउने र त्यसका आधारमा स्थानीय निर्वाचन गराउने हो । बाँकी सबै कुरा बुद्धिविलास मात्र हुन् -बुद्धिविलास पनि नराम्रो कुराचाहिँ होइन ।
12
1
31
3,488
थोडि देर रूक जाओ.. दुनियाँ कहीं नहीं जा रही..
15
कर्णाली राईडर्स retweeted
खै नयाँ सरकार आ ६ महिना भै सक्यो साइकल का बारे केही चमत्कार गर्छन कि ? #CycleLife #Nepal
साइकल चढनेको संख्या कत्रो छ ? के यो संख्या बढिरहेको छ ? @ShishirVaidhya को लेख : राष्ट्रिय जनगणना २०७८ अनुसार देशका ६६ लाख ६६ हजार ९ सय ३७ घरपरिवारमध्ये ३५.२ प्रतिशतसँग साइकल छ । संघीय राजधानी काठमाडौं रहेको बागमती प्रदेशकै कुरा गर्दा यहाँका १५.५ प्रतिशत परिवारसँग मात्र साइकल छ । काठमाडौं उपत्यकाका दुई महानगरपालिकामध्ये ललितपुरमा २० प्रतिशत र काठमाडौंमा १२.७ प्रतिशत घरपरिवारसँग मात्रै साइकल छ । उपत्यकाका नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै साइकल उपलब्ध नगरपालिका भक्तपुर हो । त्यहाँका २५.८ प्रतिशत घरपरिवारसँग साइकल छ । ekantipur.com/opinion/2026/1…
1
2
1
6
291
कर्णाली राईडर्स retweeted
Good Morning my Friends 🌞 “He looked at her, as a man wants to look at a spring wire or a humming bird, but he couldn't keep his eyes on her. She had that sort of color—a light that was too bright to stare at.” — John Steinbeck, East of Eden
61
58
2
498
19,255
आफ्नै घरगाउँ / पहिलेको निर्वाचन क्षेत्र / जिल्ला जाँदा पनि स्वागत गर्नुपर्ने / गरिनुपर्ने गज्जब छैन त?
नेका महामन्त्री पौडेललाई स्वागत ... नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई आइतबार व्यास नगरपालिका–५ चापाघाटमा स्वागत गर्दै महाधिवेशन प्रतिनिधि मोहनकुमार श्रेष्ठ । तस्बिर : कृष्ण न्यौपाने / रासस #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज
10
ह्याप्पी दशैं!
2
22
कर्णाली राईडर्स retweeted
Happy Dashainको धेरै घेरै शुभकामना । 🙏
2
19
755
कर्णाली राईडर्स retweeted
हामीले ६ महिनामा चक्रपथकाे डिजाइनमा कति पटक छलफल गरेम । CC @DepartmentRoads nitter.cf/GlobalStreets/status/2…
How do cities scale up the impact of Streets for Kids? ↳ Replicate proven designs across neighborhoods ↳ Transition interim pilots into permanent infrastructure ↳ Strengthen & expand local networks and partnerships ↳ Embed practices into long-term city programs and policies
1
3
7
421
कर्णाली राईडर्स retweeted
4
22
2
112
1,609
असमान, विभेदकारी र अन्यायपूर्ण
संक्षेपमा भन्दा, प्रस्तावित निजामती विधेयक निजामती कर्मचारीहरुका लागि असमान, विभेदकारी र अन्यायपूर्ण छ 👇 facebook.com/share/v/18p941E…
26
कर्णाली राईडर्स retweeted
कुहिरो हेर्न धान बारी जाने क्रम जारी छ 😉
1
10
351
फ्रम अवकाशप्राप्त टु बहालवाला! दिल्ली हर वक्त दूर नहीं रहता...
Will the Supreme Court take the arrest of its former chief into suo motu cognizance and take action? पानीमरुवाहरूको के हुती होला र?
1
24
Happy World Tourism Day!! StoryCycle is taking a step forward in sustainable adventure travel with the expansion of the 390-km 'Fort Stage Ride' cycling circuit! Let’s travel responsibly, honor our history, and support low-impact tourism Full story en.lahachhap.com/2026/09/26/…
1
1
44