एउटा आउँछ स्टुडियोमा "अङ्ग्रेजीको woman संस्कृतको उमाबाट आयात गरिएको शब्द हो" भनिदिन्छ -'ए हो है ?' भनेर छक्क पर्दै टाउको हल्लाउने, अन्तर्वार्ता जस्ताको तस्तै बजाउने !
अर्काले "गरुड पूराणमा पृथ्वि र सूर्यबिचको दूरी 'एक्ज्याक्ट' लेखिएको छ" भनेर गफ जोत्छ, सुनेर छक्क पर्ने, त्यो पनि बजाउने !
अर्काले अध्ययन भ्रमणमा चीन गएको कुरालाई "चीन सरकारले मलाई सल्लाह माग्न बोलाएको थियो" भन्छ -त्यो पनि उसको बायो बनाएर पढिदिने !
अझ अर्काले "फलानो विचौलिया दलालले ३० हजार डलर महिनाको तलब खान सक्छ रे !" भन्छ त्यो पनि पत्याउने र हौसिंदै अरूलाई सुनाउने !
पत्रकारितामा तथ्य जाँच गैरकानुनी हुन्छ, हो ?!
Arjun Dhakal retweeted
अरु ‘वाद’को त थाहा भएन, उहाँलाई वातावरणवाद मन नपर्ने कारण चाहिँ यस्तो (लिंकमा) छ👇
ukaalo.com/news/2077/
Arjun Dhakal retweeted
भैंचालोले घर भत्कायो ।फेरि नयाँ बनाएको घर पहिरोले पुर्यो - बाबुसहित ।
फेरि अर्को घर बनाए - मलेसियामा १३ वर्ष कमाएको रकमले । अहिले बाढीले केही पनि बाँकी नरहने गरी लगिदियो ।
अब फर्किएर कहाँ जाने?
himalkhabar.com/144971/those…
Arjun Dhakal retweeted
अध्ययन र अनुसन्धानमा दुई दशकभन्दा बढी समय बिताइयो, तर यस्तो बेला जानेकै कुरा पनि गर्न नपाउँदा पीडा हुँदो रहेछ। हाम्रा संस्थाहरू कस्ता तन्नम भए— जहाँ यही विषयको पढाइ हुन्छ, अध्ययन हुन्छ, अनुसन्धान हुन्छ; तर अहिलेसम्म एउटा 'सिचुएसन एनालाइसिस रिपोर्ट' सम्म निकाल्न सकेनन्। धत्!
Arjun Dhakal retweeted
चीनको तिब्बत क्षेत्रमा मानव बसोबास कम भएकाले उनीहरूलाई ती हिमतालको जोखिमको खासै चासो नहुन सक्छ। तर, तिनको प्रत्यक्ष प्रभाव नेपाललाई पर्ने भएकाले चीनसँग कूटनीतिक पहल गरी अनिवार्य रूपमा पूर्वसूचना प्रणाली स्थापना गर्नुपर्छ।
Interview with @ArjunD_Env onlinekhabar.com/2026/08/200…
Arjun Dhakal retweeted
A compelling case for resorts over concrete view towers on Nepal’s hilltops.
A must-read piece by @ArjunD_Env onlinekhabar.com/2026/05/193…
Arjun Dhakal retweeted
झट्ट हेर्दा यो सानो कुरा जस्तो लाग्छ, तर कूटनीतिमा ‘पहिलो छाप’ र प्रस्तुतिले ठूलो अर्थ राख्छ। यसरी राजदूतहरूको अगाडि प्लास्टिकका बोतलहरू टेबलमा लाइन लगाएर राख्दा अलिकति ‘सस्तो, लापरबाही र अनौपचारिक’ देखिन्छ। यसले हाम्रो कूटनीतिक असंवेदनशीलता देखाउँछ।
#PlasticPollution #onlinekhabar
onlinekhabar.com/2026/04/190…
Arjun Dhakal retweeted
एक जनाले पीएचडी सक्नासाथ छिमेकको दोकानमा गएर आफू “डाक्टर” भएको भन्दै “उधारो खाता देखाउनुस त” भनेर मागेछन्।
बाँकी तिर्ने भए भनेर खुसी हुँदै पसलेले बहीमा उनको उधारो रकम लेखिएको पाना पल्टाइदिएछन्।
नया पीएचडीधारीले भने खातामा रहेको आफ्नो नामको अगाडि “डा.” लेखेर हिंडेछन्!
त्यस्तै?
Arjun Dhakal retweeted
सिंहदरबार जलाउने पनि चुनावी मैदानमा nagariknews.nagariknetwork.c…
Arjun Dhakal retweeted
"बल्ल त स्याँस्याँ गर्दै पाथीभरा उक्लेका छन्, बल्ल त झापा झरेका छन्, बल्ल त बाटामा खीर खाँदै दैलेख र अछाम देखेर फर्केका छन्– एउटा ‘एडभेन्चर’ पूरा गरेर। भरखर गाउँतिर ‘एडभेन्चर’ गर्दै गरेकाले गाउँ कहिले बुझ्ने? गाउँलेको मनोविज्ञान कहिले बुझ्ने? समाज कहिले बुझ्ने?"
nepalkhabar.com/opinion/2649…
Arjun Dhakal retweeted
नया र पुराना दलहरुले निर्वाचन घोषणापत्रमा देश-समाजलाई चाहिने कुरा राख्छन जस्तो लागेन । त्यसैले - 'एक नागरिकको चुनवी घोषणापत्र'। #लामोलेख! shilapatra.com/detail/177117
Arjun Dhakal retweeted
"छिप्पिँदै गएका गगनहरू"
Reposting from २७ साउन, २०७९
by अर्जुन ढकाल Arjun Dhakal
himalkhabar.com/news/131654?…
Arjun Dhakal retweeted
जोसँग ससक्त प्लेटफर्म पहिले नै छ तिनिहरुलाई समानुपातिकमा राखिनु यो समानुपातिक प्रणालीको धज्जि उडाउनु हो । पुरानाले पैसासँग समानुपातिकको सिट साट्थे नयाँले भाईरलिजमसँग साट्दै छन। यति विकृत बनाउने यो प्रणाली बरु खारेज होस्।
Arjun Dhakal retweeted
म सिंहदरबार जलाइदिन्छु।
म मन नपरेकालाई टुकुचामा गाडिदिन्छु।
बितण्डा मच्चाएर सरकार बनाउन सेनाकोमा जाउ भनिदिन्छु।
म झुत्रझाम्रे मान्छेलाई सडकमा निर्ममतापूर्वक लाठो बजार्दै लखेटिदिन्छु ।
ठेला खोसीदिन्छु ।
गाँस खोसीदिन्छु।
किनकी म गरिबको चमेली गीत गाउँदै नेपाल हाँसेको हेर्न चाहन्छु।
किनकी - म हुँ म। म म म म म ।
Arjun Dhakal retweeted
तपाईंले यो भिडियो हेरे पछि कम्तिमा बुद्ध बारे ८/१० वटा नयां कुरा थाहा पाउनु हुनेछ। साथै हाम्रा सम्पदाहरू विश्व सम्पदाहरूको सूचिमा पर्नु फगत प्रचार नभई स्थापनामा लुकेका राजहरू पनि हो भन्ने थाहा लाग्छ ।
अनिल चित्रकारको ज्ञानलाई मान्नै पर्छ।
Arjun Dhakal retweeted
नेपालीको कम बौद्धिक स्तर (आईक्यु) : कतै ‘लेड’को कारणले त हैन ?
- Article by Arjun Dhakal (@ArjunD_Env).
Read also CDC article on lead poisioning as it relates to Nepalis in NYC:
cdc.gov/mmwr/volumes/74/wr/m…
onlinekhabar.com/2025/12/183…
Arjun Dhakal retweeted
यो महत्त्वपूर्ण लेखको लागि धेरै धन्यवाद।
खालि एउटा कुरा औंल्याउन चाहें। नेपालीको IQ कम भनेर “देखाएको” बहुप्रचारित रिपोर्ट चाहिं एकदम खत्तम विश्लेषणमा आधारित थियो।
तर त्यतिले नै लेड पोइजनिंगको यस्तो सर्वव्यापी स्रोतबारे थाहा दिने यो लेखको उपादेयता कम हुँदैन नै। लेख सबैले पढौं।
नेपालीको कम बौद्धिक स्तर (आईक्यु) : कतै ‘लेड’को कारणले त हैन ? onlinekhabar.com/2025/12/183…


















