
Being Critical is not Negative | Tweet=Personal | RT≠Endorsement | #Farmer🧑🌾 #Cricket🏏 #MyCycleRide🚴♂️ | #Vegetarian | Novice in #Sarcasm
Biratnagar, Nepal
Joined October 2014
- Tweets21.1K
- Following590
- Followers4K
- Likes58.6K
Pinned Tweet
कस्तो भ्रम !
कहिलेकाही परजिवीहरु पनि सुन्दर देखिन्छन ।
What an illusion !
Sometimes parasites seems beautiful.
The race for #CWC27 spots continues in December 🏏
The pathway to the ICC Men’s Cricket World Cup explained 👇
icc-cricket.com/tournaments/…
ᏆᏚᎻᏔᎪᎡ retweeted
मुकेश अम्बानी आफैमा एउटा सत्ता हुन । उनीसंग आर्थिक सत्तामात्र छैन, भारतमा कयौ टेलिभिजन स्टेसन र मिडिया आउटलेट र observer research foundation जस्तो रिसर्च थिंक ट्यांकका कानुनी मालिक वा संरक्षक हुन । हाल भारतका बिदेशमंत्री पहिला बिदेश सचिव थिए । सरकारी जागीरबाट रिटायर भए पछी जयशंकरले , अम्बानीको फाउन्डेसनमा काम गरे । जयशंकरका छोरा ध्रुव जयसंकर त्यही फाउन्डेसनको अमेरिका च्याप्टरका मुखिया छन, हाल। यी सबैको जानकारीमा रहेको सामान्य तथ्य हुन।अन्डरकभर विषय होइनन।
भारतको बिजनेज पावर आफैमा एउटा पावर उत्पादन गर्ने प्लान्ट हो । नेपालको ‘बिग बिजनेस हाउस’ हरु झै पोलिटिकल पावरको एक्सटेन्सन प्लगबाट बल्ने र निभ्ने पावर होइन । अमेरिकाको कुरै त छाडौ । त्याहाका बिग बिजनेस हाउसको पावर जगजाहेर छ । नेपालमा त्यस्तो होइन ।
यहा बिजनेस हाउसले राजनैतिक चन्दा (अघोषित ?) पनि खुसीले भन्दा या त लोभले दिन्छ या बाध्यताले।
अब प्रधानमंत्री बालेन शाहले चाल्नु पर्ने दीर्घकालिन महत्वको निर्णय राजनैतिक चन्दाको पारदर्शिता बारे हुनुपर्छ। यसले गर्दा देशमा राजनैतिक सत्ता फेरिने बित्तिकै, नेपाली 'बिजनेसवाला' लाई नया डेरा खोज्नु पर्दैन ।
एउटा रोचक प्रशन छ- सेठसाहुले डेरा सारेपछि सत्ता बदलिन्छ कि, सत्ता बदलिएपछि, सेठसाहुले नयाँ डेरा खोज्छन्?
( 'वैश्य युगमा बालेन, ट्रम्प, मोडी र अम्बानी' का अंंश )
ᏆᏚᎻᏔᎪᎡ retweeted
It's Go Time, at the #SBLNPL, as our marquee players assemble to unfold the historic Season 3.
The Festival of Himalayas is officially begins tomorrow!
#NPLSeason3 #HamroShaan
कुटनैतिक मर्यादा द्विपक्षिय/बहुपक्षिय सरकारी कार्यक्रममा खोज्ने हो। रुचिकर स्पिकरको अडियन्स बन्न कुटनैतिक मर्यादाले छेक्दैन हौ !
दाभोसका भिडियोहरु हेर्नुस, व्यापारीका कुरा सुन्न सरकार प्रमुखहरु लालायित हुन्छन। 😜
Replying to @ibkarki
एकै स्तरको मन्त्री एउटा मंचमा आसिन अर्को दर्शकदिर्घामा प्रश्न सोध्ने? यो अस्वाभाविक र कुटनैतिक मर्यादा बिपरित होला। यस्तो अभ्यास अरु तिर कता देख्न पाइन्छ होला? लौन पोस्ट्याउ।लौ न😁😁
2
1
505
यो भिडियो धेरै घिसार्या रछन ट्यामलाइनमा।
एउटा सेशनको पेनलिष्ट अर्कोमा अडियन्स हुनु (र भाइस भर्सा) स्वभाविक हो। सबै कार्यक्रममा सबै मञ्चाँ हुन्नन भनेर कसैले भन्देओन हौ नेफोलीहरुलाई !
यो डिजाइन Right Hand Drive/Walk मुलुकको हो। कपिक्याट नै गरिसकेपछी लोकलाइज गरेको भए हुन्थ्यो होला ! 🤔
हुन त, खाली बाटोमा नै धकेल्दै हिडने नेफोलीहरुलाई त्यसले खासै असर नगर्ला।
ICC CEO Sanjog Gupta on what makes Bangladesh and Nepal the ideal hosts for ICC Women's T20 #U19WorldCup 2027 🤩
More 👉 icc-cricket.com/news/schedul…
The ICC Women's T20 #U19WorldCup returns for a brand new edition in 2027 😍
An explainer on the format of the tournament 📝
More ➡️ icc-cricket.com/news/schedul…




























