Real Enemee (@RealEnemeee) header
Real Enemee (@RealEnemeee) profile picture

मेरो सबै कुरा हावा हुन सिरियस नलिनु होला;)

Nepal, पागलपुर
Joined October 2016
केटाहरु लभ परेपछि मेहनत जति क्रीकेट फिल्ड छोडेर अन्त गर्न थाल्छन अनि खेल बिग्रीन्छ 😂 खेल मा फोकस गरौ न ! नोट : म गर्लफेन्ड पनि बनाउन नसकेर आरिस गरेको होइन ल ।
1
4
145
😂 यो मैदान मा कसैले ब्याटिङ गर्न सकेको छैन अर्को मैदान मा रन बनेको हो जस्तो लाग्यो मलाई खास कुरो के हो ?
Replying to @RealEnemeee
Look at UAE batting and compare ours
1
76
यो सिनियर टिम होइन ल 😂 नेपाल को ! सिनियर ! नन्दन सन्दिप,देव,इसान, अर्जुन यत्ती त हो ODI को सिनियरको
एक पटक क्यानडा टीमले भनेको थियो , नेपाल को सिनीयर टीम भन्दा A टिम बलियो छ भनेर ! सिनीयर टिमको को हटाएर A टिमको खेलाडी मात्र खेलाउन पर्ने ! 🏏🏏🏏
2
69
अबो यसरी हारेर आएपछि TU मा सिरियस भएर खेल्लान नि🤔 हुन्त म मैदान मै हुन्छु केटाहरू लाई सम्झाउछ चिन्ता नलिनुस है दादा दिदिहरु 😂
1
2
108
सुर्यबम्सी जस्तो खेल्नी एउटा केटा नेपाल लाई चाहियो 😂 कसैले जन्माउन परो लौ न 🤭🤭
3
2
4
561
भारत सङ्ग भन्दा ब्याटिङ बलिङ राम्रो भो आज खुशी ले गदगद भैयो खेल मा भएको प्रगति देख्दा 🤔😂
2
6
189
मयन पनि गयो ;)
1
82
मयन यादव यसरी खेल्यो छ अन्य को के हो पारा 🤔
2
59
केटा हरू रातीमा खेल्न अझै पनि नसक्नी भए😢
4
117
पाकिस्तानी कमेन्टेटरले नेपाली ब्याटरहरुले पाकिस्तानको स्तरीय फास्ट बलिंग खेल्न संघर्ष गरिरहेको बताउदै आगामी दिनमा टेक्निकमा धेरै सुधार गर्नु पर्ने सुझाव दिएका छन्।
1
4
187
पाकिस्तान ‘ए’ ले प्रस्तुत गरेको १६९ रनको लक्ष्य १५.२ ओभरमा पूरा गरेको अवस्थामा नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लने समीकरण रहेको छ । के नेपालले आक्रमक क्रिकेट खेलेर त्यसतर्फ प्रयास गर्ला ?🤔🤭
2
2
4
318
😂😂 ब्याटिङ ब्याटिङ ब्याटिङ देख रहे ब्याटिङ
1
1
115
26 पार गर्लान नाइ 50 त गर्दैनन् जो 😂
1
1
99
Real Enemee retweeted
15-YEARS OLD VAIBHAV SOORYAVANSHI TODAY: - 16 balls fifty. - 28 balls Hundred. - 40 balls 150 score. - 52 balls Hundred. - Fastest Hundred in List A. - Fastest 150 in List A. - Fastest Double Hundred in List A. JUST STAND UP & SALUTE TO VAIBHAV SOORYAVANSHI.🫡🔥
6
20
126
3,470
GULSAN VS RASHID
3
1
3
514
LOKESH र Bhurtel लाई ओपनिङ पठाएर चान्स लिग्ने हो कि के हो 😂😂 तर पाकिस्तान र भारत लाई Q लेखिसको त !!!
The EQUATION is here Nepal needs to chase 169 in 15.3 Overs to go above Pakistan A in NRR. #NEPvPAKA
3
175
Five wicket haul for Rashid Khan. Well done Rashid. #NepalCricket
7
215
160 मा रोकौ अबो 😂 जित्न त जितिदैन यो पिच मा तैपनि पाकिस्तान लाई 200 बनाउन दिइएन भनेर खुशी हुन पाइयो 😂
1
1
138
रसिद को ५ विकेट हौल ❤️
1
106
Real Enemee retweeted
Our Playing XI for the clash against Pakistan A #NepalCricket
5
5
53
3,783