Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man) header
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man) profile picture

PhD Candited 2025, Mphil 2024 Anthropology, Master's Degrere Anthropology2019&Political Science2018, Tribhuvan Univesity

Tribhuvan University, Kirtipur
Joined May 2016
ऐतिहासिक मंसिर माने अर्थात् मणि महोत्सव ऐतिहासिक सेर्तुङ गाउँमा सुरुवत भएको छ । हरेक मङ्सिर पूर्णिमाको दिन सुरु गरि सर्वजगत र सर्वप्राणीको हित र रक्षाका लागि माने पूजा सहित तामाङ सभ्यता, मौलिक पहिचान, संस्कृति/पेठिम, ह्युलठिम, ह्रिठिम, मौखिक इतिहास सँग सम्बन्धित जात्राको पहिलो दिनको दृश्य ... त (घोडा नाच)
1
79
प्रधानमन्त्री बालेन साह छिमेकी राष्ट्र भारतीय प्रधानमन्त्री मोदी सँग शिष्टचार भेटवर्ताको दृश्य Balen Narendra Modi
279
चिसो मौसममा चिसो पानीको झरनामा छुट्टै रमाइलो झरनामा लाग्री-आमा(इन्द्रेणी)को सप्तरंगी
3
143
राजनीतिक विश्लेषक: अहुती वास्तविक, यथार्थ र सत्य
2
3
18
2,545
एकादशीमा बोम्पो जात्रा बोम्पो कुनै धार्मिक विधिसँग मात्र सम्बन्धित हुँदैन, मानव सभ्यता, अलेखित अर्थात् मौखिक इतिहास र अलौकिक शक्तिसँग सम्बन्धित रहेको हुन्छ ।
2
139
प्रीय भाई Suk Bahadur Tamang लगायत Hom Bahadur Tamang & Amrit Tamang हामी चार जना चिसो पानी स्थित पोर्वा(कालिज) फोर्ममा....
1
2
208
ऐतिहासिक गंगाजमुना जात्रा बोम्पो महोत्सवको दृश्य स्रोत: प्रभु खड्का जी Prabhu Khadka
83
"धादिङको रुबीभ्याली वडा नं ४ स्थित ल्हपोगाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु, चालकसहित ९ जना घाइते भएको समाचार आएको छ। सामाजिक सञ्जाल लगायत विभिन्न स्रोत अनुसार गएराति करिब १:५५ बजे बागमती प्रदेश ०२०३३ च ७१६९ नम्बरको बोलेरो गाडी उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङ निवासी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा रुबीभ्याली–४ का कान्छीमाया तामाङ (३५), पिटर तामाङ (९), आमोष तामाङ (११), कमल घले (१४), मिजोङ तामाङ (३३), विमल तामाङ (२०) र चेरोङ तामाङ (४०) घाइते भएका छन्। त्यस्तै, बोलेरो चालक खनियाबास गाउँपालिका–१ निवासी ४० वर्षीय डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका–११ निवासी २५ वर्षीय ललित बोम्जन घाइते भएका छन्। मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु ।
69
गंगाजमुनाको मेलामा बोम्पो नाच स्रोत: प्रभु जी फेसबुक
132
सबै कुरा भन्नमिल्दैन: बरिष्ठ नेता डा. शेखर कोइराला Today Fireside: 9:00pm Thursday
1
1,863
अहिले विश्वको ध्यान यता तानेका छन् । जहाँ शक्ति राष्ट्रका प्रमुखहरुको भेटघाट भएका छन् त्यहाँ विश्व राजनीतिको ध्यान खिचेका हुन्छन् तर उनीहरुको स्वार्थ मिल्यो भने कमजोर राष्ट्रका लागि संरक्षक नभई आहार बन्न समय लाग्दैन । तीनै जना लोकतन्त्रका लागि खतरानक नेता हुन् । Donald J. Trump @Putin @Xi Jing Ping
77
कति शहरमा मात्र घुम्ने कहिले कहि जंगलतिर घुम्न जाँदा छुट्टै रमाइलो अन्तत: शहरको धुलो खानु भन्दा जंगलको हावा खाँदा एकछिन भए पनि लामो श्वास लिंदाको आनन्द
1
58
दार्शनिक स्वर्गीय प्रदीप गिरी दाईको भनाई
56
जीवनका लागि महत्त्वपूर्ण शिक्षा करिब ९ मिनेट समय दिनु धेरै ज्ञान पाउन सकिन्छ । @डा.भगवान कोइराला
1
154