Raj Sharma (@SharmaNeu) header
Raj Sharma (@SharmaNeu) profile picture

चरम शुन्यता र छद्म वास्तविकताबीच अल्झिएको एउटा दिग्भ्रमित आत्मा!

अनवरत खोजी, आफ्नै ठेगानको
Joined December 2017
Photo by Raj Sharma (@SharmaNeu)Photo by Raj Sharma (@SharmaNeu)Photo by Raj Sharma (@SharmaNeu)Photo by Raj Sharma (@SharmaNeu)Photo by Raj Sharma (@SharmaNeu)Photo by Raj Sharma (@SharmaNeu)Photo by Raj Sharma (@SharmaNeu)Photo by Raj Sharma (@SharmaNeu)Photo by Raj Sharma (@SharmaNeu)Photo by Raj Sharma (@SharmaNeu)
जेलमा बस्दा देश उँभो लाउने कुरो सिके रे। यिनले सिक्लान्? राम्रो कुरा सिके कि झन बढी भ्रष्टाचार गर्ने तरिका सिके?
3
जति उमेर बढ्दै जान्छ, त्यति मान्छे एक्लिंदै जाने रहेछ । अचेल गम्छु -सायद जिन्दगीका तमाम साथहरु फकत पडावहरु थिए । नदिले किनारमा फक्रीएका फूल/पत्थरहरु छोएर बगे जस्तै यात्रामा व्यर्थै मोह र वासना जोडियो । सम्यक हुन नसक्नु नै मुख्य कमजोरी थियो नदि अझै महासागरोन्मुख छ । साधना जारि छ
4
7
37
847
किन हुन्छ हिन्दु चाढबाडको मात्रै, पशुअधिकारदेखि दशौंको टिकामा चामलको नाश भनेर??
6
170
अमेरिकाको धन्यवाद दिने पर्व, के हो, कसरी शुरु भयो, र योसँग जोडिएको पछिल्लो एक सुन्दर कथा
5
235
कस्तो रिस उठ्दो पानी हो परेको पर्यै परेको पर्यै परेको पर्यै परेको पर्यै परेको पर्यै परेको पर्यै परेको पर्यै परेको पर्यै परेको पर्यै परेको पर्यै परेको पर्यै परेको पर्यै परेको पर्यै परेको पर्यै परेको पर्यै परेको पर्यै परेको पर्यै परेको पर्यै परेको पर्यै परेको पर्यै परेको पर्यै पो छ
5
204
तैट, एक्सरेको रिपोर्ट त यस्तो पो आएछ
2
6
580
यो अनलैनाँ झ’डा गरेर बस्नीका घराँ यो जोड्न परो😁😁😁
1
3
222
बालेन शाहको भारत भ्रमण एक टिप्पणी
1
6
356
सभ्य नागरिक बनौं, मान्छे हिंड्ने बाटो छेउछाऊका रुख ढालेर ठामहरुको सुरख्खे बढाऊँ
5
302
मैले अंग्रेजी नबुझ्ने कुराको मेसो पाउनुभएछ एकजनाले र मेसेज गर्नुभो। कुरा यस्तो छ
2
8
772
रोजगारदातामार्फत दिइने अमेरिकी ग्रीन कार्डसम्बन्धी नियममा भारी फेरबदल, यस्ता छन असर। निवेदकहरुलाई धेरै अप्ठेरो पर्न सक्ने
5
216
महिला र पुरुषलाई हेर्ने दोहोरो मापदण्ड किन? बुढो मान्छे बाउ भए चैं मर्द, बुढी मान्छे गर्भवती हुँदा खेद्ने? (ए साँच्चै “बुढी” मान्छे भन्दा उमेरगत भेदभाव हुन्छ कि नाई? “आइमाई” भन्नुहुन्न भन्नेहरुको गाली खाइने हो कि?😁😁)
3
174
नेपाली मिडिया किन यति बेइमान? सरकारलाई खुइल्यानुछ भन्दैमा यी इन्जिनियरलाई किन बलिको बोको बनाएको? अनि बदमासी गर्नेहरु कुन दलका हुन त्यसका आधारमा यति फरक व्यवहार??
6
303
मुर्ग बिरियानी कसरी बनाउने, सिकौं वरिष्ठ प्रमुख उच्च मास्टर सेफबाट 🤪🤪
1
8
959
महान गायकको दमदार प्रस्तुति, यस पटक निशुल्क उपलब्ध छ🤪
2
13
760
अनि यो मखाना भनेको के रच? कस्तो हुन्छ?
2
5
1,253
४९ वर्ष भयो यो अन्तरिक्ष यान निरन्तर उडेको, १८ तारिखमा यसरी बनाउँदैछ मानव सभ्यताकै ठुलो इतिहास
1
1
4
357
हिन्दु धर्मको मात्रै बढी विरोध भएको हो? हो भने त्यसो गर्ने को हुन र तिनको नियत के हो? एक चर्चा
14
1,071
समस्याका जड विषाक्त पुरुषवाद के मर्दानगीको परिभाषा बदल्ने बेला भएको हो? एक विश्लेषण
5
527
बाफ र बाफ, ट्रम्प दादा। यत्रो सम्मान छ मप्रति हजुरको? मरें म हजुरको मुयाले। तर मैले सम्हालिहाल्नु र ऐलै?
🤖 Made with AI
2
7
2,296