Raj Sharma retweeted
जति उमेर बढ्दै जान्छ, त्यति मान्छे एक्लिंदै जाने रहेछ । अचेल गम्छु -सायद जिन्दगीका तमाम साथहरु फकत पडावहरु थिए । नदिले किनारमा फक्रीएका फूल/पत्थरहरु छोएर बगे जस्तै
यात्रामा व्यर्थै मोह र वासना जोडियो । सम्यक हुन नसक्नु नै मुख्य कमजोरी थियो
नदि अझै महासागरोन्मुख छ । साधना जारि छ
Raj Sharma retweeted
Good advice
"Most underrated act of kindness is letting people be. Let them mispronounce a word, talk too much abt a show they love, or get excited abt something you don't understand. Everyone has something that lights them up. Let them shine, even if it's not ur thing."
Raj Sharma retweeted
Replying to @SharmaNeu
काठमाण्डौमा बसेको भा यस्तो हुन्थ्यो ब्लग; जनता पानिमा पनि पानि सम्म खान पाछैनन ,गृहमन्त्रि सुकुला मुकुला भै काठमाण्डौमा बिराजमान छन्। जेन्जिले चाहेको आखिर यस्तै जेन्जि नेता थिए त !!??
Raj Sharma retweeted
USA under Trump announces a princely sum of $500,000 for relief in Nepal.
Bhutan had quietly given Nepal $1 million during the great Nepal earthquake a few years ago, and separately sent a team of doctors, nurses and volunteers in a remote region badly hit by the quake.
Raj Sharma retweeted
आज जुलाई ४,अमेरिकी स्वतन्त्रता डे।
उनका राष्ट्रपिता वासिंगटन रिटाएर भएर रक्सि बेचे, राजनीतिमा फर्केनन्। जेफरसनले विवि खोले, एडम्स लेखक बने। आजका ओबामा नि किताब भाषण बेच्छन् ।
थुप्रै राम्रो कुरो नेपालले सिक्यो तर ती राष्ट्रपतिहरूलाई झैँ नेतालाई रिटायर गर्न नेपालले कहिल्यै सिकेन।
Raj Sharma retweeted
अनेक वाद एक तर्फ़ अनी यो वाद एक तर्फ़,म एता लाग्छु होला ,हुन त यसै पनि सर्बज्ञानी हुने भोक कहिल्यै चढ़ेन तर FOMO ले कमजोर बनाऊँदो रैछ ,ठीक लाग्यो यो धार
Raj Sharma retweeted
दीपक साहको पूर्व काण्ड देखाएर रास्वपाको ईज्जत उतार्न उद्धतहरुलाई फेरि अहिले दीपकलाई सहानुभूति दिन तँछाड मछाड छ - नियत प्रष्ट देखिन्छ हौ।
Raj Sharma retweeted
The Rastriya Swatantra Party (RSP/Ghanti) securing a landslide victory, a clear majority, in #NepalElection2026 isn’t just because of RSP’s popularity.
This outcome stems from deep voter frustration with the established parties (Nepali Congress, CPN-UML, Maoist Centre, etc.), which’ve dominated politics for decades, often through unstable coalitions, corruption, economic stagnation, and failure to deliver on governance.
It’s voting for anti-establishment by voters tired of the old guard's recycled leadership and delivery shortfalls.
It’s a historic rejection of the traditional duopoly/parties.
Hope this will mark a major shift in Nepal's political landscape and the cycle of political monopoly will not continue. #Nepal
Raj Sharma retweeted
अजासुहरूको एउटा समूह अब रबि र बालेनविचको सम्बन्ध बिगार्न अग्रसर हुनेछ । देश र जनताको हितबाहेक अरू रोडम्याप नभएकाले त्यस्ता झिना/मसिना कुरा नसुन्नुहोला । जति त्याग गर्यो त्यति फलिफाप हुने कुरा बुझ्नुभएकै होला । @ShahBalen @hamrorabi @SwarnimWagle 👍🕉️🙏
Raj Sharma retweeted
जुनसुकै नाम, विचार वा बहानामा निहत्था बालबालिकाको हत्यालाई सही ठहर्याउने प्रयास गर्नु मानवता होइन। तपाईंहरू जोसुकै हुनुहोस्, यस्तो हिंसालाई उचित ठान्ने अवस्थामा पुग्नु भनेको अझै मानवताको पाठ सिक्न बाँकी छ भन्ने हो।
Raj Sharma retweeted
नेपाली mainstream मिडियामा हुने रिपोर्टिङ को आधारमा गरिएको, गगन थापा, रबि र बालेन अनि राजेन्द्र लिङ्देनको बारेमा comparative analysis!
विगत २ महिनामा गरिएको नेपाली मिडियाको comparative analysis
Raj Sharma retweeted
टिकटकमा अमेरिकामा झगडा गरेर छुट्टिएका भाट र पनेरु थरका बुढाबुढीको झगडामा लाखौं रियाक्ट र कमेन्ट छ ।
अर्को, कुन जातको धान रोप्यो भने डबल उत्पादन हुन्छ भन्ने कृषिबिज्ञको भिडियोमा जम्मा २ जनाले रियाक्ट गरेका रहेछन् ।





















