
Content Creator 'Project Kura' @ProjectkuraNEP र नेपालले खेल्दा मात्र क्रिकेट हेर्छु.. 🏏🇳🇵 #Media #Technology #Society
Nepal
Joined December 2010
- Tweets19K
- Following2.5K
- Followers4.5K
- Likes7K
Saroj Karki retweeted
“There will be no democracy or peace without climate justice.”
@RakshyaSpeaks, at the #NobelPeaceConference 2026: Democracy on the Brink. Activist and civic leader Rakshya is known for her role in recent youth-led political and social movements in Nepal.
Join us live here on X, or go to our website: nobelpeacecenter.org/en/live…
Saroj Karki retweeted
यसपाली 'दिलै खोलेर' @SuReSaRoz दाइसँग
'राजनीतिक संस्कार नै हाम्रो मुख्य राजनीतिक समस्या हो । न त दलले त्यो संस्कार देखाउँछ न त राजनीतिज्ञले...'
onlinekhabar.com/2026/06/194…
प्रकृति साथै लिएर विकाश गर्न सकिन्छ कि विकाशका लागि प्रकृति मास्नै पर्छ ?
यो प्रश्न वर्षौं देखिको हो ।
अहिले यसको उत्तर कर्णाली नदिले खोज्दैछिन् ।
nepalitimes.com/here-now/the…
2
183
होईन,
आँखा बिल्कुल थाकेका छैनन् ।
अझै पर्खन तयार छन् ।
हो,
यदि चमत्कार हुन्छ भने,
यतिबेला हो चाहिएको ।
😢❤️
Saroj Karki retweeted
यो कुनै दुरदराजको दृष्य होइन महानगरका जनताको अवस्था हो है
@SuReSaRoz
Deadly Flood in Nepal | Ground Report youtu.be/Gd-gOgkNTTU?si=4LUI… via @YouTube
विपिन जोशीको भिडियो सार्वजनिक भएको छ ।
(यो उनी हमासको बन्धक भएको केहि समय पछि नै खिचिएको भिडियो भएको बताईएको छ)
3
236
केहि दिन अघि जब देशभर झरीले समस्या दिईरहेको थियो। तब हामीले ग्राउन्ड मै गएर अवस्था कैद गर्यौं।
यहाँ पुगेर फर्कदा हाम्रो मन भारी भएको थियो। हरेक वर्ष हुने डुबानको समस्या छुट्टै। अर्को तिर बेरोजगारी, अशिक्षा र ऋणको जालो।
जति बुझ्यो त्यति मन छुने पिडा
link: youtu.be/Gd-gOgkNTTU
धन्न अहिलेसम्म अरु ग्रहमा जिवन भेटिएको छैन।
नत्र यिनिहरु घर भित्र सियो हराएको दोष पनि एलियनलाई लाउने गरि कन्स्पिरेसी बनाईदिन्थे ।😂
1
128
Saroj Karki retweeted
We STAND by our story that the passports were issued on September 19th, Ashoj 3, the Constitution Day.
असोज ३ गते नै नयाँ पासपोर्ट बनाएको थियो देउवा दम्पतीले setopati.com/politics/370289
Saroj Karki retweeted
New video!
‘च्याङ्बा होइ च्याङ्बा, सुन सुन होइ च्याङ्बा’ यो गीत तपाईँले सयौँपल्ट सुन्नुभएको होला । धेरै त रिमिक्स भर्सन नै सुन्नुभयो होला । तर त्यो भर्सनमा एउटा यस्तो गल्ती छ जसले गोपाल योञ्जनद्वारा रचित पुरानो गीतको मर्म नै हराएको छ । के तपाईँले त्यो ख्याल गर्नुभएको थियो?
सुनाउने कथा थोरै छैनन् । थुप्रो छन् । बिस्तारै बिस्तारै पोको खुल्दै जानेछ । एउटा पोको यता खुल्यो ।
@TEDx IOM
9
298
Saroj Karki retweeted
इम्बोस्ड नम्बर प्लेट ठेक्का प्रक्रियामा प्रष्ट एक अर्बको खेल देखिन्छ जुन रकम घुस र कमिसनमा प्रयोग भयो। तर त्यसवापत सवारीधनीबाट शुल्कको रूपमा असुलीदै छ। रोचक पक्ष के भने यसको निर्णमा जो जति जोडिएका छन् ती कोही जेलमा छन् त कोही निलम्बन र निस्कासनमा। ukeraa.com/news/detail/16506…
Saroj Karki retweeted
तिमी काठमाडौंमा कालापानी हाम्रो हो चर्का कुरा गर !
तर, कालापानी नजिकका नेपाली गाउॅ छाङरु जाबो एउटा पुल बनाउन महिलाहरुले श्रमदान गर्नु पर्छ । पुल, बाटो बनाउन काठमाडौंले प्रयाप्त वजेट दिदैन । अनि कालापानी हाम्रो हो ???
#जाउॅ_घुम्न_कालापानी
Exposing Nepal’s Fake Ph.D Doctors in Nepal !
New Video: youtu.be/_yZbFBbIWZs
Saroj Karki retweeted
तयार भएर बसे हुन्छ । कुन दिनदेखि सरकारले हरेक नागरिकले आफ्नो निधारमा स्पष्ट देखिने गरि तोकिएको ढाँचा र लिपिमा राष्ट्रिय परिचयपत्र नम्बरको टाट्टू बनाउन अनिवार्य गर्छ अनि आफ्नो कुनै लाउकेलाई त्यो कोर्ने ठेक्का दिन्छ। हामी ठेलमठेल गर्दै लाइनमा लाग्छौँ। #फाफुरा





















