घन्टे जस्तो सरकार अनि कब्जा जस्तो प्रतिपक्षी हुँदा सम्म यस्तै हो बिकु दादा।
देशको अर्थतन्त्र सम्हाल। लगानीको वातावरण बनाउ, उद्यमशीलताको मनोबल फर्काउ। विकसित मुलुकको सपना देखाएर साउथ इन्डियन फिल्मको पटकथामा शासन चल्दैन। दुईतिहाइको जनादेश भीड उचाल्न होइन। भक्तहरूको तालीले अर्थतन्त्र चल्दैन, न त असफलता ढाकिन्छ।
1
3
229
पाण्डे जी त नेवि संघ बाट खरिएको नेता। किन यस्तो घन्टेको कपि गरेको सप कुरो। कांग्रेस बन्ने कि घन्टी बन्ने जस्तो काम गरे फाइदा घन्टीलाइ हो है। लेखेर राख्नुस यो पाराले स्थानिय चुनावमा १०० पालिका नि जित्न मुस्किल पर्छ। स्याङ्जा नि सबै चिलिम छ।
८ मंसिरबाट शुरू भएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज सम्पन्न भएको छ। बैठकले “हामी तयार छौं” देखि सांगठनिक, समसामयिक राजनीतिक, भोटेकोशी,बुढीगण्डकी र कालीगण्डकीको बिपद लगायत जनसरोकारका बिबिध बिषयमा गम्भिर छलफल गरि निर्णयहरू गरेको छ र बैठकका निर्णयहरू भोलि २ः०० बजे दिउसो पत्रकार सम्मेलन मार्फत जानकारी हुनेछ।
There's a new version of this post
14
ब्रोको बारे अस्ति उजम्मा क्याफेमा कुरा हुँदै थियो। अब्बल दर्जाको अन्तरघाती रहेछौ त कांग्रेसमा अनि फेरी गगनको चाइ अन्ध भक्त हो त्यसैले ठिक छ भन्दै थे है। जने😅
Replying to @Rameshpost
Aba Tapaiharu ramaune yestai padhera ho, aru “khojeko jasto” sambhaw bhaena ke garnu huncha?😜😜
1
1
149
आयोगमा टु पोइन्ट ओ (2.0)को अधिवेशन अद्यावधिक गराइदिए बापत कार्की ब्रोको विषयमा चुपचाप बस्ने सहमति भएको थियो रे।
2
77
संसद्मा करिब दुईतिहाइ बहुमत हुँदाहुँदै सरकारले ८ महिनामा १३ अध्यादेश ल्याएको विषय अहिले संसदीय अभ्यास र लोकतान्त्रिक प्रक्रियाको बहसको विषय बनेको छ।
2
94
यो @TimalsenaSachin भरतेले जलाउन चाइ जलाएन है। देउवालाई कान भर्नेले अलि बढी भरे।
देउवालाई सचिन तिमल्सिनाको जवाफ- तपाईँलाई खबरिलालले ढाँटे दाई, म हिंसामा विश्वास राख्दिनँ nepalpress.com/2026/11/26/78…
68
कांग्रेस २.० का सभपाति धेरै बाठा
सर्वोच्चको आदेश : तीन अवस्थाबाहेक हत्कडीको प्रयोग नगर्नू
onlinekhabar.com/2026/09/202…
ग’न दाईले हिजो भनेः पक्राउ गर्ने हो भने हथकडी लिएर आइजो, खाली हात त घन्टा नि जान्न !
टु बोल्ड !
यो घन्टे सरकारले अपहरण गरेर लगे मात्र हो, नत्र दुई जना सिभिलको पुलिस पठाएर जता बोलायो, तेतै जान छोड्नुस् !
समात्ने हो भने हथकडी लगाएर लै’जा !
ग’न दाईलाई मात्रै होइन, सबैलाई !!
5
1,010
अ̶न̶ल̶ा̶ई̶न̶ ̶ख̶ब̶र̶ गगनलाईन खबर 😝
त्यो बेला सत्ताको दुरुपयोग गरेर देउवालाई फसाउन खोजिएको थियो कि अहिले मोलाहिजा गरेर जोगाउन खोजिएको हो भन्ने प्रश्न खडा भएको छ ।
#onlinekhabar
onlinekhabar.com/2026/11/206…
4
289
attention seekers संग समय बिताउन बन्द गर्नुहोस्। आफ्नो काम गर्नुहोस्, यो गिरफ्तारी गिरफ्तारी के हो। यदि तपाईंसँग केही गल्ती छैन भने यसले तपाईंलाई फाइदा पुर्याउँछ। नत्र भने यो तहको रुवाइ बन्द गरौँ। घन्टे सरकारले केहि गर्ने हैन, हल्ला गर्ने हो।
पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न : गगन थापा, सभापति, नेपाली कांग्रेस
नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्न प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन् । मंगलबार पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै उनले सरकारमाथी प्रश्न उठाउनेलाई अनेक घेराबन्दी गर्ने गरिएको आरोप लगाए । सरकारको आलोचना गर्दा आफूलाई पक्राउ गर्ने हल्ला फैलाएको उनले बताएका छन् । उनले त्यसबाट आफू नडराउने बताए ।
1
1
526
next is देश चम्काउने टोली😅
देश बनाउने टोलीपछि प्रधानमन्त्रीले सार्वजनिक , " देश उभो लाउने टोली" सार्वजनिक गरेछन् @ShahBalen
32
यति छेरुवा प्रतिपक्षी नेता भएर पनि हो के अहिले बर्बाद भएको।
नेपालका केही दीर्घकालीन हितका विषयहरूको सन्दर्भमा हामी केही पनि देखिरहेका छैनौँ। हामी बोल्न हतार गर्दैनौँ रे। बोल्ने चाइ कहिले रहेछ।
Nepali congress Head Gagan Thapa regarding PM Balen Shah's India visit says, "प्रधानमन्त्रीको भर्खर भारत भ्रमण भयो। केही उपलब्धिमूलक कुराहरू भएका छन्, स्वागत गरेका छौँ हामीले। सकारात्मक भनेका छौँ। नेपालका केही दीर्घकालीन हितका विषयहरूको सन्दर्भमा हामी केही पनि देखिरहेका छैनौँ। हामी बोल्न हतार गर्दैनौँ। तर हमी माग गर्छौँ कि प्रधानमन्त्रीले देशवासीलाई बताउनुपर्छ। के-के भएका हुन्, उपलब्धिहरू के-के हुन्।"
1
328
नेताहरु को वारी परि यस्तै हलीहरु भएर भाद्र २४ मा केहि हुँदैन भनेर बसे अहिले रे ले बच्चा हरु भेटे भन्ने चिन्ता रहेछ। अहिले देश यहि बच्चाहरुले चलाएका छन् के पोस्ट खबर ब्रो।
पुर्व राजदुत रन्जित रे भन्ने को यति फुर्सद रैछ कि काठमाडौं को गल्लि गल्लिमा केटाकेटी भेटेर हिडने रैछ! दिल्लिमा उसको कुरा सुन्ने कोहि छैन , बुझेका मान्छेले उसको कुरा सुन्दैनन!
31
बाल क्लबमा बस्न पर्नेहरु सांसद भए पछि।
रास्वपाका सांसदद्वय खनाल र तामाङबीच विवाद
सांसद केपी खनाललाई फोन गर्दा स्वकीयले उठाएर ह्वाट्सएपमा फोन गर्नुस् भनेपछि सांसद आशिका तामाङले सामाजिक संजालमा आक्रोश व्यक्त गरिन् । त्यसपछि सांसद खनालले सांसद तामाङलाई फोन गरेर भने- तपाईं पनि हर्क सम्पाङको बाटोमा हिँड्नु भएको हो ?
ekantipur.com/politics/2026/…
33
यो कांग्रेस २.० का भतुवाहरु भन्दा यो स्वारी समशेर धेरै बलियो प्रतिपक्षी लाग्यो मलाइ चाइ।
Go to mutton.world
को हो गगन थापा? म त चिन्दा पनि चिन्दिनँ- शशांक कोइराला
setopati.com/politics/403182
1
538
डोजर चलेको ठाउँमा रमिता हेर्न १००–२०० जनाको भीड लाग्छ भने यहाँ प्लेन हेर्न २,००० जना जम्मा हुनु कुनै अनौठो कुरा भएन। 😄
7
200
अब मन्त्रालय जाने वाईवाई अण्डा पकाएर खाने अनि आइडिया आउँछ !
म कवाडी मान्छेले आज गरेको बञ्चरे डाँडाको फोहोरमैला डम्पीड साईटको अवलोकन यात्रा - काठमाण्डौ उपत्यकाका सर्वसाधारण तथा हुनेखाने धनाढ्य बासिन्दाहरुले फालेको फोहरमैला करिव २५ किलो मिटर पर धादिङ जिल्लाको बञ्चरेडाँडा भन्ने ठाउँमा यसरी फालिँदो रहेछ। सयौं मानिसहरूको प्राण धान्ने माध्यम नै यहि फोहरको थुप्रो रहेछ । यस्तो अवस्था देख्दा दिमागले चक्कर खाई रहेको छ - के गर्ने र कसरी गर्ने ? अहिले नै थाहा छैन । थाहा भएकाहरु आउनुहोस🌹🌹🌹
2
64


























