
Journalist: @12khari past: @sagarmathatv, @Mountaintv @Pahilopost, @bizmandu , @onsnews, @puleso @Souryadaily : Tweets are personal
Nepal
Joined February 2011
- Tweets24.8K
- Following2.1K
- Followers3.4K
- Likes32.3K
खुल्ला पत्रमार्फत तर्क
😂😂माइक्रो फोनले आवाज ठूलो बनाउन सक्छ तर त्यसले राजनेता जन्माउन सक्दैन 😂😂
मैले कांग्रेस तपाईंको कारणले छाडेको हुँ!
म त निकै होशियारीका साथ सम्भावित ३ आक्रमणबाट बाँचेको हूँ।
तीन पुस्तादेखिको कांग्रेससँगको सम्बन्ध मैले सजिलै छाडेको होइन। पद नपाएर पनि होइन। सिद्धान्तभन्दा गठबन्धन, संस्थाभन्दा गुट र वाचा पूरा गर्नुभन्दा वाचा गर्नु नै ठूलो ठानिने राजनीतिक संस्कृति स्वीकार्न नसकेर छाडेको हुँ।
परिवर्तनको भाषा बोल्नु एउटा कुरा हो। देशलाई चाहिएको भने परिवर्तनको प्रमाण हो।
मैले नेपालप्रतिको आस्था गुमाएको छैन। गुमाएको त तपाईंले रोज्नुभएको राजनीतिप्रतिको परिपालना हो।
पूरा पत्र तल संलग्न छ। 👇
— राजेन्द्र बजगाईं
पूर्वसांसद, गोरखा–१
#नेपालीकांग्रेस #गगनथापा #खुलापत्र #जवाफदेहिता #GenZ #नेपाल @thapagk
1
2
248
होल्डिङ सेन्टरका सुकुम्वासीलाई रोकियो खाना र पानी
यो कस्तो करुणा हो @ShahBalen सरकार ??
६ मन्त्रीले गरेका थिए लालपूर्जाको वाचा, सरकारले जारी गर्यो होल्डिङ सेन्टर छाड्ने उर्दी baahrakhari.com/detail/50837…
1
1
269
कति सजिलैसँग प्रधानमन्त्री नेपाल फर्किएकै दिन दुई देशका प्रधानमन्त्रीले सहमति गरेर तयार पारेको EPG Report 'असान्दर्भिक' भनिदिए र नेपालका परराष्ट्रमन्त्री आफ्नो प्रतिक्रियामा कसरी निरिह देखिए, त्यसैबाट प्रष्ट हुन्छ, भारतसँगको dealing मा अनावश्यक अहं र अल्लारेपनले काम गर्दैन।
हे भगवान!
नेपाल आउने वित्तिकै भ्रमण दलका केही सदस्य "हाम्रा प्रधानमन्त्रीले यसो भन्दे, उसो भन्दे अनि बल्ल भारतले यो दियो, त्यो दियो" भन्न थालेका छन्।
पहिलो कुरा, अपरिपक्व बुद्धी भनेको त्यही हो। भित्र भएको संवेदनशील संवाद बाहिर आएर सुनाउने होइन।
दोस्रो कुरा, हामी के बुझौँ भने, हामीले गर्ने जटील कूटनीतिक संवाद मूलत: भारतसँग हो। भारतले चाहिँ संसारका प्रमुख देशसँग नियमित रूपमा जटील कूटनीतिक संवाद गरिरहेको हुन्छ।
त्यसैले, हामीजस्ता Greater Nepal को नक्शा राख्ने, सुरूङ्ग युद्ध लड्छु भन्ने, उनीहरूको राष्ट्रिय प्रतिक सत्यमेव जयतेको प्रतिकलाई व्यङ्ग गर्नेहरूलाई कसरी साइजमा राख्ने भन्ने उनीहरूलाई राम्रै थाहा छ।
कति सजिलैसँग प्रधानमन्त्री नेपाल फर्किएकै दिन दुई देशका प्रधानमन्त्रीले सहमति गरेर दुई वर्ष लगाएर तयार पारेको EPG Report लाई उनीहरूले 'असान्दर्भिक' भनिदिए र नेपालका परराष्ट्रमन्त्री आफ्नो प्रतिक्रियामा कसरी निरिह देखिए, त्यसैबाट प्रष्ट हुन्छ, भारतसँगको dealing मा अनावश्यक अहं र अल्लारेपनले काम गर्दैन।
परिपक्व, विवेकपूर्ण कुटनीति अवलम्वन नगर्ने हो भने भविष्यमा हामीले अझ धेरै जटिलता सामना गर्नु पर्नेछ। आंट छ भन्दैमा विशाल चट्टानमा टाउको जोत्नु मुर्खता हो। त्यसबाट चट्टान होइन, आफ्नै टाउको फुट्ने हो।
1
72
मन्त्रिपरिषद्को मर्यादाक्रम चौथोपटक हेरफेर : कानुनमन्त्री सोविता गौतमको बाह्रौँ नम्बर हुँदै तेस्रो स्थानसम्मको वरियता छलाङ baahrakhari.com/detail/50837…
89
मिसिलसँगै न्याय हराउने जोखिम
सर्वोच्च अदालतबाटै मुद्दाको मिसिल गायब हुनुले न्याय प्रशासनको विश्वसनीयतामा गम्भीर सन्देह उब्जेकाले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र अभिलेख सुरक्षा सुनिश्चित गर्नु आवश्यक देखिन्छ
baahrakhari.com/detail/50826…
83
पुराना ब्यागेज बोकेर आएका छैनौँ भनेको सुनेको । पुराना ब्यागेजमा सीमा मात्र परेछ भनेर मान्नु पर्यो हैन ?
73
रमेश वाग्ले retweeted
Replying to @Rameshpost
जसले बिश्व बैंकको ऋण बिरुद्ध पर्दा पछाडीबाट नेता,व्यूरोक्रेट,तथाकथित एकिटिभिष्ट उचालेर काम अगाडि बढ्न दिएन र मिडिया तथा खोज पत्रकारहरु प्रयोग गरेर भड्कायो,आज उसैको एकलौटी लगानी छ सबै खोलाभरी नै,अझ आज अर्को शिलान्यास पनि छ क्या रे।
महाकालीको जालो त अझै पनि नउघ्रिने नै भयो।
रमेश वाग्ले retweeted
एउटा पुस्ताका लागि३५वर्ष निकै लामो हो तर देशका लागि यो हिजो वा भोली मात्रै हुने रहेछ।२०४७/४८तिर अरुण नदीमा बिधुत आयोजना बनाउन ऋण लिनु देश डुब्नु र प्रकृतिको महाबिनाश हुनु हो भनेर “पत्रकारितामा प्रयोग भएको”हाम्रो पुस्ताले सोचेकै थिएन कि यो नदीमा आज अनेक आयोजनाहरु बनिरहेका हुनेछन!!
प्रधानमन्त्री शाहले संविधान, परम्पराभन्दा आफूलाई अलग राखिरहेको देखिन्छ। यसको कारण भनेको संविधान र व्यवस्थाप्रति उहाँको विश्वास छैन भन्ने हो। राष्ट्रपतिलाई जानकारी नदिई भारत भ्रमणमा जानु भनेको यो व्यवस्थाको विकल्पमा चालेको पहिलो पाइला मान्नुपर्छ।” baahrakhari.com/detail/50801…
यो बुँदाले त @SwarnimWagle भन्दा बढि संका @ShahBalen प्रति दर्शायो प्रेमसिंह बस्न्यातजी !
स्वर्णिम वाग्लेले भारत पुगेर अस्ति मात्र भारतलाई ठूलो चाकरी देखाएर आएका थिए । इण्डियन नेताको खुट्टै ढोगेका थिए ।
पूर्वजर्नेल प्रेमसिंह बस्न्यातको टिप्पणी, बाालेनप्रति आश, स्वर्णिम वाग्लेप्रति घृणा-
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा मेरो अपेक्षा- प्रेमसिंह बस्न्यात
१. भारतीय सरकार र प्रधानमन्त्री मोदीजीका लागि प्रधानमन्त्री बालेनजी 'नया आत्मा' हुन् । किनकि भारतीय 'मरमसला' नखाएका बालेनाजीलाई हल्काफुल्का रुपले ब्यबहार गर्न, कुरा गर्न, अनि भारतीय राष्ट्रिय स्वार्थको कुरा गर्न मोदीजीलाई धेरैपटक सोच्नु पर्नेछ । हरेक कुराकानीमा भारत अति नै सतर्क रहनेछ । अर्थात यसभन्दा अगाडिका सबै प्रधानमन्त्री भारतीय 'मरमसला' मा चुर्लुम्म डुबेकाले तिनलाई भारतीय सरकार र नेता अनि कर्मचारीहरुले समेत आफ्नै चुल्होका मान्छे ठान्थे र भित्री ब्यवहार पनि हल्काफुल्का गर्थे । अनि नेपालका प्रधानमन्त्रीले नेपालका लागि मागेर ल्याउने भन्दा पनि भारतका लागि नेपालले गर्नुपर्ने कुराहरुको आदेशानुसार 'गर्ने कामको धोक्रो' बोकेर आउँथे । त्यो काम अहिले गराउन भारतलाई पटक्कै सहज छैन ।
२. पहिलाका नेपाली प्रधानमन्त्रीहरुले पाउने सम्मानभन्दा यसपालि बालेनजीले वास्तविक सम्मान पाउनेछन् । किनकि बालेनजीले भारतको भ्रमणका नाममा भारतभरि ४-५ दिन फोकटिया घुमेर मोजमस्ती गर्ने योजना राखिएको छैन ।
३. बालेनजीमाथि भारतीय लगानी नभएकाले बालेनजीले नेपालको रास्ट्रघात हुने एजेण्डा बोक्नु हुने छैन ।
४. गणतन्त्रका सबै नेपाली प्रधानमन्त्रीहरुले भारतको मरमसला खाने, राष्ट्रघाती एजेण्डा बोकेर आउने, गर्छु भनेर भारतसँग कसम खाएर आउने, तर काम गरिनदिने झुट प्रवृतिले वाक्क भएको भारतले बालेनजीलाई गर्न मिल्ने र गर्न सक्ने काम मात्र एजेण्डामा राख्ने छ ।
५. भारतीय जासुस संस्था 'र' र भारतीय राजदुताबास लैनचौरले बालेन सरकारलाई हुकुम, आदेश दिन सकेको छैन र भोलि पनि सक्ने छैन । अब नेपाल-भारतको राजनैतिक तहमा नै बार्तालाप बढ्नेछ ।
६. पहिला-पहिला भारतका प्रधानमन्त्री नेपाल आउँदा र नेपालका प्रधानमन्त्री भारत जाँदा भारतले नेपाललाई 'एक मुरी' दिन्छु भनेर सही गर्ने, घोषणा गरेर 'एक मुठी' मात्र दिने गर्थ्यो । योपालि त्यसो हुने छैन ।
७. नेपाल-भारत सम्बन्धमा, विशेष गरी गणतन्त्रका प्रधानमन्त्रीहरु र भारतको सम्बन्धमा यो भ्रमण 'विलकुल नयाँ चरणको प्रारम्भ' हुने छ । नेपालले हेपिन पर्ने छैन ।
८. नेपालले भारतलाई दिन सक्नेजति पहिले दिइसक्यो : कोशी, कर्णाली, गण्डक, अरुण, महाकाली ( पञ्चेश्वर ) लाखौँ नागरिकता आदि इत्यादि । अनि यो भ्रमणमा भारतले नदीनाला- थप नेपाली नागरिकता माग्ने आँट पनि गर्ने छैन । अनि भारतले दिन्छु भनेको नेपालले लिनुपर्ने खर्ब पुग्यो होला ? यो भ्रमणले पुराना प्राप्ति गर्ने छैन । सीमाना विवादका कुरा उठे पनि फेरि पनि कर्मचारी तहमा निर्कौल गर्ने भनी कुरा पन्छिने छ ।
९. नेपाली टोलीले चीन र अमेरिकाको कुरा लगाएर योपटक भारतलाई खुसी पार्ने छैन ।
१०. मैत्रीपूर्ण र परम्परागत भ्रमण हो नेपाली प्रधानमन्त्रीको । असल सम्बन्धको सुरुवात होस् । यही कामना गरौँ हामीले ।
११. स्वर्णिम वाग्लेले भारत पुगेर अस्ति मात्र भारतलाई ठूलो चाकरी देखाएर आएका थिए । इण्डियन नेताको खुट्टै ढोगेका थिए । यिनै भारतीय ताबेदार पनि प्रधानमन्त्री बालेनजीसँग जाँदै गरेको देख्दा चाहिँ मेरो मनमा चिसो पसेको छ । कतै प्रधानमन्त्री बालेनजी आफैँले स्वर्णिमलाई ती कुरा बोल्न पठाउनुभएको त थिएन ? रास्वपा सरकारले 'भारत विरोधी नेपाली युगको अन्त' अर्थात उन्मूलन गरेछ भने पनि राम्रै हुनेछ । स्वर्णिमले बोलेको कुरो नेपाली जनताले पनि पत्याउन पनि ।
१२. अन्तमा, प्रधानमन्त्री बालेनजीको भारत भ्रमण इज्जतिलो बनोस् हार्दिक हार्दिक शुभकामना !
स्रोत_ फेसबुक
facebook.com/prem.singh.basn…
1
88
रमेश वाग्ले retweeted
तेत्रा धनी फ्रेन्चाइज क्लव छन् ! क्रिकेटको यत्रो क्रेज छ ! जग्गा सरकारले उपलब्ध गराउने र आयात गर्नु पर्ने निर्माण सामाग्रीमा कर छुट दिने हो भने क्लव ओनरले बुट मोडलमा मज्जाले रंगशाला बनाउन सक्नेछ ! फेरी यो शिक्षा, स्वास्थ्य, बिजुलीमा कर लगाएर खिचेको पैसा किन प्राइवेट फ्रेन्चाइजको नाममा मैदान बनाउन हाल्न लागेको होला ?
मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्यो प्रधानमन्त्रीको मंसिर ६ र ७ गतेको भारत भ्रमण baahrakhari.com/detail/50783…
69
सरकारलाई ओलीको प्रश्न– हामी यिनका लागि किरा फट्याङ्ग्रा हौँ ? baahrakhari.com/detail/50761…
70
रमेश वाग्ले retweeted
उहिल्यै त्रिचन्द्र कलेजमा प्रोफेसर टीएन ओझाले पढाउनु भएको थियो : Power corrupts, absolute power absolutely corrupts.
अहिले त्यो सत्य छरपष्ट भएकोछ ।
'लोकतन्त्र हत्या निर्वाचन आयोगको हस्तक्षेपबाट सुरु हुन्छ !'
नेपाली कांग्रेस नयाँ कार्यसमितिको अद्यावधिक २ हप्ता भन्दा बढी समयमा पनि हुन नसक्नुमा कार्यालयको प्रक्रियागत सुस्तता मात्र हो कि सरकारको अनावश्यक चासो हो ? यो सन्देह स्वाभाविक नहोस्।
लोकतन्त्र हत्या निर्वाचन आयोगको हस्तक्षेपबाट सुरु हुन्छ।
94
खासमा '१८ बजे' भन्दा जवाफ दिनुपर्ने यता देखियो @thapagk
नाश हुन्छ भाई! १०९९ हजार उनान्सय - ४८३ प्रमाण आईसक्यो सर
महामहिमलाई थाहा छ, कीर्ते काम गर्नु हुँदैन। कांग्रेस सभापतिले ७५ जना मनोनीत गर्न पाउने व्यवस्था १०९९ हजार उनान्सय - ४८३ किन यति? प्रमाण छ।
महामहिमले १,०९९ जना प्रतिनिधि प्रोक्सीमार्फत महाधिवेशनमा घुसाउनुभएको रहेछ।
मलाई अब साँच्चै दुःख लाग्यो।
drive.google.com/file/d/1XY9…
128
Replying to @sumesh007 @TelanganaDinesh
Yeh 2007 ka Karan Thapar wala interview hai. Gujarat riots ke sawalon ke dauran Modi ne paani maanga, mic utara aur interview beech mein khatam kar diya.














