
Journalist: @12khari past: @sagarmathatv, @Mountaintv @Pahilopost, @bizmandu , @onsnews, @puleso @Souryadaily : Tweets are personal
Nepal
Joined February 2011
- Tweets24.8K
- Following2.1K
- Followers3.4K
- Likes32.3K
रमेश वाग्ले retweeted
Replying to @Rameshpost
जसले बिश्व बैंकको ऋण बिरुद्ध पर्दा पछाडीबाट नेता,व्यूरोक्रेट,तथाकथित एकिटिभिष्ट उचालेर काम अगाडि बढ्न दिएन र मिडिया तथा खोज पत्रकारहरु प्रयोग गरेर भड्कायो,आज उसैको एकलौटी लगानी छ सबै खोलाभरी नै,अझ आज अर्को शिलान्यास पनि छ क्या रे।
महाकालीको जालो त अझै पनि नउघ्रिने नै भयो।
रमेश वाग्ले retweeted
एउटा पुस्ताका लागि३५वर्ष निकै लामो हो तर देशका लागि यो हिजो वा भोली मात्रै हुने रहेछ।२०४७/४८तिर अरुण नदीमा बिधुत आयोजना बनाउन ऋण लिनु देश डुब्नु र प्रकृतिको महाबिनाश हुनु हो भनेर “पत्रकारितामा प्रयोग भएको”हाम्रो पुस्ताले सोचेकै थिएन कि यो नदीमा आज अनेक आयोजनाहरु बनिरहेका हुनेछन!!
रमेश वाग्ले retweeted
तेत्रा धनी फ्रेन्चाइज क्लव छन् ! क्रिकेटको यत्रो क्रेज छ ! जग्गा सरकारले उपलब्ध गराउने र आयात गर्नु पर्ने निर्माण सामाग्रीमा कर छुट दिने हो भने क्लव ओनरले बुट मोडलमा मज्जाले रंगशाला बनाउन सक्नेछ ! फेरी यो शिक्षा, स्वास्थ्य, बिजुलीमा कर लगाएर खिचेको पैसा किन प्राइवेट फ्रेन्चाइजको नाममा मैदान बनाउन हाल्न लागेको होला ?
रमेश वाग्ले retweeted
उहिल्यै त्रिचन्द्र कलेजमा प्रोफेसर टीएन ओझाले पढाउनु भएको थियो : Power corrupts, absolute power absolutely corrupts.
अहिले त्यो सत्य छरपष्ट भएकोछ ।
Replying to @sumesh007 @TelanganaDinesh
Yeh 2007 ka Karan Thapar wala interview hai. Gujarat riots ke sawalon ke dauran Modi ne paani maanga, mic utara aur interview beech mein khatam kar diya.
रमेश वाग्ले retweeted
प्रधान मन्त्री कार्यालय देखी अरु महत्वपुर्ण मन्त्रालयहरु नयाँ भवनमा सर्ने भए पछि भारतले त्यसलाई युग युगिन भारत संग्राहलयमा परिणत गर्ने भएछ ! हाम्रोमा भने कहिले शंकास्पद आगजनी हुन्छ त कहिले षड्यन्त्रपुर्बक आगजनी गरिन्छ ! जे सुकै होस् इतिहास र धरोहर मेट्ने काम ठिक चाहिँ होइन !!
Imagine New Delhi becoming home to the world’s largest museum display area?
Think scale. Think culture.
That is the vision behind the Yuge Yugeen Bharat Museum!
Today’s Cabinet decision will give impetus to transform historic North and South Block buildings into a magnificent celebration of Bharat’s civilisational journey.
From ancient knowledge systems, mathematics and astronomy to architecture, art, languages and spirituality, the museum will bring thousands of years of our heritage to life through immersive experiences and world-class galleries.
Buildings that have been centres of governance will now become a place where millions can discover, experience and celebrate the timeless richness of our civilisation.
A historic new chapter for India’s cultural heritage!
pib.gov.in/PressReleaseDetai…*
पुर्खाले नदी किनारमा खेती गरे, पहाडमा घर बनाए– हामीले किन उल्टो गर्यौं?
@yuvarajstory writes:
setopati.com/social/402106
रमेश वाग्ले retweeted
नेकॅामा धेरै पलायन पनि देखियो भोगियो,विभाजन पनि देखियो भोगियो तर एक अर्का प्रति यति तलसम्मको शाब्दिक निचता आजसम्म देखेको भोगेको थिएन आगे के भनौ?
रमेश वाग्ले retweeted
अतितका तथ्य र नियति दुवैले कॅाग्रेसको आन्तरिक विभाजन(औपचारिक/अनौपचारिक)ले देशमा दुर्घटना निम्त्याएको छ ,देश र प्रजातन्त्र दुर्घटना उन्मुख भएर आफुहरुकै टाउकामा घन पर्न थालेपछि अरु दलसॅग कार्यगत एकता र आफ्नो दल पनि एकिकृत भएको स्थिति देखिन्छ।०१७ पछि तात्कालिन प्रतिपक्षी भरत समसेरले नै नेकामा पार्टी विलय गराए, ०५१ र ०५६ को परिणति कॅाग्रेसको विभाजन पछिको राजकीय कू ले सात दलको कार्यगत एकता मात्र हैन नेकॅा पनि एकिकृत भयो।अव राजनीतिक वातावरण कस्तो होला र कॅाग्रेसको नियति कता पुग्ला पर्खने र परख्ने अवस्था ।
रमेश वाग्ले retweeted
अब देश विकास योजनाले होइन, लाइक, कमेन्ट र सेयरले चल्ने भएको छ। कुनै विषय बुझ्नुपर्दैन, एउटा स्टाटस लेखे पुग्यो।
तथ्य चाहिँदैन, भाइरल हुनुपर्यो।
काम गर्नुपर्दैन, कमेन्टमा क्रान्ति गरे पुग्यो।
जिम्मेवारी लिनुपर्दैन, अरूलाई गाली गरे पुग्यो।
यस्तै तरिकाले समाज अगाडि बढ्दै गयो भने देश रहला कि नरहला, त्यो भविष्यले बताउला; तर समाज भने समाजजस्तो रहने छैन।
किनकि देश भाषणले बन्दैन,समाज ह्यासट्यागले बन्दैन, र परिवर्तन लाइकको संख्याले हुँदैन। हामीले विचारको ठाउँमा प्रतिक्रिया, कर्मको ठाउँमा कमेन्ट र जिम्मेवारीको ठाउँमा सेयर गर्न थालेका छौँ।
अनि फेरि हामीनै प्रश्न गर्छौँ, देश किन बिग्रियो? सोच्नु पर्ने कुरा, सायद देशभन्दा पहिले हामी आफैँ बिग्रिन थालेका हौँ कि?
सरकारलाई खास पत्रकार भन्दा पनि आफ्नै चर्तिकलाबाट डर हो। पत्रकारले लेख्ने हो, गएर सिहदरबार जलाउने हैन, अदालत जलाउने हैन। तिमिहरुलाई खास आफ्नै बाट डर भएको हो, तेसैले जुन चर्तीकला देखाउदै छौ तेस्ले राम्रो भन्दा नराम्रो परिणाम नै ल्याउछ, बेलैमा सचेत भएको राम्रो।
रमेश वाग्ले retweeted
पहिला पहिला सेटिङ्ग गर्ने, धन्दा पानी गर्ने, पावर ब्रोकर हुने बुढा खाडा हुन्थे ! सेतै कपाल फुलेकाकाहरु सेटिङ्ग गर्ने, सरुवा बढुवा गर्ने देखी तमाम राज्य सयन्त्रमा हालिमुली हुन्थ्यो ! अहिले जुग फेरियो, जनादेश फेरियो ३०, ३५ बर्षकै मान्छे एक्लै ले सारा सेटिङ्ग धन्दा पानी सरुवा बढुवा देखी राखन धरन भ्याकै रहेछन ! परिवर्तन हाम्रै पालामा भन्थे हो रैछ 😊🤨
रमेश वाग्ले retweeted
This guy influenced me most when the vandals set fire to the Supreme Court and this guy sent its LMC’s fire engine to extinguish the fire.
रमेश वाग्ले retweeted
रास्वपाका महामन्त्री विपिन आचार्य निजी भ्रमण भएकाले कसैलाई पनि कार्यवाहक नतोकिएको बताउँछन् ।
baahrakhari.com/detail/50553…
रमेश वाग्ले retweeted
स्वर्णिम वाग्ले,विश्व पौडेल र गुणाकर भट्टको टिमले उकास्न र चलायमान गर्न नसकेको अर्थतन्त्र र बिकास प्रशासनको स्थितिले बिस्तारै निराशा बढाउन थालेको छ!
बालेन्द्र शाह र सुदन गुरुंगले बसाउन नसकेको सुशासनको थितिको त खै के चर्चा गर्नु र?
विपत्तिले बटुलेको सहानुभूतिले कति दिन धान्ने हो?
रमेश वाग्ले retweeted
बुद्दको मार्गमा हिड्न संसारलाई आव्हान गरेको २४ घण्टा न बित्दै पुर्ब प्रधान न्याधिश पक्राउ !
रमेश वाग्ले retweeted
दुई चार दिन अगाडी श्रीमान आनन्दमोहन भट्टराईलाई कुनै एक कार्यक्रममा सुनेको थिएँ, बडो आनन्द आयो ! आफूलाई केहि थाहा नभएको जसरी सबैबाट सिक्न खोज्ने र गफैगफमा भए भरको तथ्यहरु तथ्याङ्क सहित बोल्न सक्ने ! क्या गजबको मान्छे !! उमेरले मात्र मान्छे युवा हुँदैन भन्ने मेरो बुझाई उनलाई सुनेपछि झनै पक्का भयो !! मेरो नजरमा उनी २० वर्षका लक्का जवान हुन् 😍
















