Pinned Tweet
मुलुकको वर्तमान संविधान प्रतिगामी छ र यसले मुलुकलाई अग्रगामी बनाउन सक्दैन ...
संशोधनले मात्र सहि मार्ग पहिल्याउन गाह्रो हुन्छ।
खारेजी नै उत्तम विकल्प हो !!
2
2
1,226
PM India visit :
How much #Trust and #Confidence has been restored ?
Success and achievement should NOT always be measured on material scale.
Long live Nepal-India friendship.
51
Tanka Khanal retweeted
हिजोसम्म नेपाल र भारतबीच तथा दुवै देशका शीर्ष नेताबीच अविश्वासको वातावरण थियो। उच्च राजनीतिक तहमा पनि खासै राम्रो संवाद हुन सकेको थिएन। तर, यसपटकको भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने र ‘रिसेट’ गर्ने काम गरेको छ।
दुवै प्रधानमन्त्रीबीच लामो र अर्थपूर्ण कुराकानी भएको छ। प्रधानमन्त्रीस्तरकै छलफलपछि अन्ततः भैरहवाका लागि नयाँ एयर रुट प्राप्त भएको छ। विवादित तथा दुई देशबीच असमझदारी रहेका सबै विषयलाई संवादमार्फत समाधान गर्दै जानुपर्छ भन्ने समझदारी पनि बनेको छ। यो कार्यान्वयन गर्न सके धेरै अर्थपूर्ण कुरा हो ।
राजनीतिक तहमा विश्वासको वातावरण बनेपछि आगामी दिनमा अन्य विषयमा पनि छलफल र सहकार्य अघि बढ्ला नै । आर्थिक दृष्टिकोणले समेत दुई देशबीचको सहकार्य नयाँ क्षेत्रमा विस्तार हुने संकेत देखिएको छ।
समग्रमा नेपालले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर रणनीतिक ढंगले अघि बढेको देखिन्छ। अब ठूला घोषणा र प्रचारभन्दा पनि भएका समझदारी तथा सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अघि बढ्नु महत्वपूर्ण हुन्छ।
याच्ञा मोघा वरमधिगुणे नाधमे लब्धकामा
अर्थात्
गुणवान् व्यक्तिसँग गरिएको अनुरोध असफल भए पनि स्वीकार्य हुन्छ...
तर गुणहीन व्यक्तिसँग गरिएको अनुरोध सफल भए पनि अवाञ्छनीय हुन्छ
शास्त्रीय ज्ञान !!
3
267
नवयुवक
'तिम्रा लामा सबल भुज छन् शैल बोक्लान् समान
छाती तिम्रो दृढतर छ त्यो वज्र रोक्लान् समान
तिम्रै कन्धाउपर युगको भार राखीदिउँ कि !
मागी तिम्रै हृदय म पनि बैँसमा फक्रिऊँ कि'
हाईस्कुलमा पढेको यो कविता अर्थ चै ऐले प्रस्ट भो !!
6
353
नेपालले हिन्दुस्तानसंग... अनि हिन्दुस्तानले नेपालसंग :
सौहार्दपूर्ण सम्बन्ध राखेर अग्रगामी हुनु नै आजको आवाश्यकता हो।
सदियौं पुरानो मैत्रीपूर्ण सम्बन्ध अमर रहोस्।
1
1
189
अयोध्या रामनगरीबाट जनकपुर सीतानगरी आएका तीर्थालुलाई सातदिन बस्ने र घुम्ने व्यवस्था मिलाउनु...
जय सियाराम !!
1
2
275
मुलुकका हरेक तप्ता र वर्गकालागि हिन्दुस्तान हिजो पनि तीर्थाटन थियो आज पनि छ र भोलि पनि रहिरहनेछ...
इदं दिव्यं ज्ञानम् !!
Temples of my Education.
Institutions I am proud of...
1. Durga High School, Fulbari, Taplejung
2. Dhulabari High School, Dhulabari, Jhapa.
3. Mahendra Morang College, Biratnagar
4. Institute of Chartered Accountants of India
SALUTE !!
172
सदियों से नेपाल...
पुँजीवादी मुल्क था
आज भी है
और कल भी रहेगा
समाजबाद भ्रम हो देवी और सज्जनौं !!
2
168
मुलुक र सरकार हिजो जुन 'ढाँचा ' मा चल्थ्यो आज पनि त्यहि ढाँचामा चल्दोछ...
परिवर्तन त केवल 'पात्र' को मात्रै देखियो रमैया !!
3
236
Nijgadh International Airport :
This Airport is needed not only to handle the growing number of passengers, but it is also of critical importance for National security.
Nepal should prioritize this project and seek India's cooperation to complete it as soon as possible.
79
यो हिन्दी सिनेमाले प्रस्तुत गरेको अवस्था हाम्रो पहाडी गाँउघरमा पनि वास्तविक नै भै सकेकोछ...
#चिता
2
115
गाँजा खेतीलाई पनि प्राथमिकतामा राख्दा बेश हुन्छ है सर जी !!
चिया तथा कफी खेती विस्तार सरकारको प्राथमिकतामा छ : डा. राजेन्द्रप्रसाद मिश्र
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्रले चिया तथा कफी खेतीलाई सरकारले प्राथमिकतामा राखेर प्रवद्र्धन तथा विस्तारका कार्यक्रम अघि बढाएको बताएका छन् । २२ औँ राष्ट्रिय कफी दिवसको अवसरमा उनले युवाहरूमा चिया तथा कफी खेतीमार्फत नेपालमै व्यावसायिक भविष्य बनाउन सकिन्छ भन्ने आत्मविश्वास विकास हुनु सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बताउँदै सरकारले चिया तथा कफी खेतीलाई प्राथमिकतामा राखेर प्रवद्र्धन तथा विस्तारका कार्यक्रम अघि बढाएको बताए ।
72
Substantial investment in the tourism sector across the mountainous regions—stretching from the east to the far west—could transform Nepal into a tourism paradise.
Foreign direct investment would be an attractive proposition.
An excellent opportunity for Indian entrepreneurs !!
93
मुलुक समृद्ध भएको...
हरेक घरपरिवारले पर्याप्त आम्दानी गरिरहेका...
मुलुकभर पूर्ण शान्ति छाएको...
समाजमा सद्भाव रहेको...
मुलुकको शाशन प्रशाशन चुस्त दुरुस्त भएको...
सबै जनताहरु खुशी भएका...
यस्तो सपना पो देखिन्छ त दिउसो सुत्यो भन्देखुन् !!
5
200
Nepal lacks the capacity to monitor the Himalayas on its own; therefore, it should request neighboring countries to take up this task immediately.
India should seize the opportunity during the Nepalese PM’s visit to build consensus on the core foundations of this initiative.
66














