Tanka Khanal (@TASIBO) header
Tanka Khanal (@TASIBO) profile picture

कर्मण्येवाधिकारस्ते एवं फलेषु सदाचन !!

Canada/Nepal
Joined September 2009
Photo by Tanka Khanal (@TASIBO)Photo by Tanka Khanal (@TASIBO)Photo by Tanka Khanal (@TASIBO)Photo by Tanka Khanal (@TASIBO)Photo by Tanka Khanal (@TASIBO)Photo by Tanka Khanal (@TASIBO)Photo by Tanka Khanal (@TASIBO)Photo by Tanka Khanal (@TASIBO)Photo by Tanka Khanal (@TASIBO)Photo by Tanka Khanal (@TASIBO)
Tanka Khanal retweeted
हिजोसम्म नेपाल र भारतबीच तथा दुवै देशका शीर्ष नेताबीच अविश्वासको वातावरण थियो। उच्च राजनीतिक तहमा पनि खासै राम्रो संवाद हुन सकेको थिएन। तर, यसपटकको भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने र ‘रिसेट’ गर्ने काम गरेको छ। दुवै प्रधानमन्त्रीबीच लामो र अर्थपूर्ण कुराकानी भएको छ। प्रधानमन्त्रीस्तरकै छलफलपछि अन्ततः भैरहवाका लागि नयाँ एयर रुट प्राप्त भएको छ। विवादित तथा दुई देशबीच असमझदारी रहेका सबै विषयलाई संवादमार्फत समाधान गर्दै जानुपर्छ भन्ने समझदारी पनि बनेको छ। यो कार्यान्वयन गर्न सके धेरै अर्थपूर्ण कुरा हो । राजनीतिक तहमा विश्वासको वातावरण बनेपछि आगामी दिनमा अन्य विषयमा पनि छलफल र सहकार्य अघि बढ्ला नै । आर्थिक दृष्टिकोणले समेत दुई देशबीचको सहकार्य नयाँ क्षेत्रमा विस्तार हुने संकेत देखिएको छ। समग्रमा नेपालले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर रणनीतिक ढंगले अघि बढेको देखिन्छ। अब ठूला घोषणा र प्रचारभन्दा पनि भएका समझदारी तथा सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अघि बढ्नु महत्वपूर्ण हुन्छ।
7
3
3
37
2,020
Tanka Khanal retweeted
بنده به دلیل ارادت زیاد به جکی چان و بروسلی طرف چین رو میگیرم🥰🖐️
1
118
950
Tanka Khanal retweeted
There is a great need for help and support. #NepalFloodRelief pmdrf.nchl.com.np/
1
1
434
Replying to @TASIBO
If the upcoming government truly cares about public choice, they should dissolve this "proportional representation system."
1
1
118
रेमिट्यान्सको मल्टिप्लायर झिकेर मैले २५ वर्षको ईकोनमिक ग्रोथ हेरेथेँ, देश ईथिय‍पिया हुने रैछ ।🔈️🤣
युवा निर्यात रोकियो भन्देखुन् मुलुक टाँट पल्टिन्छ... विद्वान अर्थशाश्त्रीहरु के भन्नु हुन्छ ??
1
1
15
1,531
अमेरिकाको आयोवास्थित महर्षि यूनिभर्सिटी अफ म्यानेजमेन्टका अध्यक्ष डा. जोन हेगलिन (भौतिकशास्त्री) भन्छन् - वेदमा ब्रह्माण्ड अटाउने ज्ञान छ । वैदिक ज्ञान सृष्टिको अन्तिम यथार्थ हो । अब जगत् को रक्षाको लागि वैदिक आधारमा पुग्न जरुरी छ । 🙏🙏 himalkhabar.com/news/11623
19
53
5
268
25,011
माया र सद्भाव लिएर क्यानडाबाट यस्तो पुस्तक आइपुग्यो। द ब्रिज अन द ड्रिना अर्थात् प्रारम्भ हेर्दा ओटोम्यानहरूको निर्माणदेखि पहिलो विश्वयुद्धको विनाशसम्मको इतिहास हो यो । जसले नोबेल पुरस्कार पायो। पुस्तक र साथमा सद्भाव पठाउने आदरणीय दाजु @TASIBO प्रति एकदमै आभारी छु🙏🙏😍
3
2
42
3,278
Replying to @TASIBO
सैतानका सुत्रधार ।
1
1
Replying to @TASIBO
लुटेरा पानी राम्रै हूँछ
1
1
Tanka Khanal retweeted
उपस्थितिको लागि अनुरोध। #जयपशुपतिनाथ
5
29
के.स.को बैठकमा: प्र.म.ज्यु! तपाईंलाई बालुवाटारमा भेट्दा "ठुला भ्रष्टाचारका काण्डहरुको छानबिन गरेर कांग्रेसलाई भ्रष्टाचार बिरोधि पार्टीको रुपमा चिनाउनुहोस्।" भनेको थिएँ। आज के.स.को बैठकमा फेरि त्यही कुरा सम्झाउन चाहन्छु। ठुला भ्रष्टाचारका काण्डहरुको छानबिन गर्नुहोस्। शुभकामना छ।
39
14
1
280
मतदान गराउन महिला र पुरूषलाई छु्ट्टाछुट्टै लाइन लगाएर व्यवस्थित गराउन सकिन्छ भने खोप लगाउन सामाजिक दुरीसहित व्यवस्था गर्न किन नसकिएको हो? खोप लाउने कामको व्यवस्थापनमा ध्यान पुऱ्याउनु पऱ्यो! नत्र त तेस्रो लहर खोपकेन्द्रबाटै सुरु हुने भो!!
12
27
2
236
Best wishes for succes to our heros participating and representing Nepal in the Tokyo Olympics 2020. #NEP #Nepal 🇳🇵❤ #tokyo2020 #Olympics #OlympicGames
2
12
पुर्ब अमेरिकन राष्ट्रपति बराक ओबामा ले ह्वाईट हाउस छोड्दाको तस्बिर हेरौ नेपालका तत्तकालिन प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले बालुवाटार छोड्दाको तस्बिर हेरौ र हालै केपि ओलीको बालुवाटार छोड्दाको तस्बिर हेरौं ! #बिनासकाले #बिपरितबुद्धि
5
11
60
Replying to @TASIBO
हो त नि! टेलीकम कम्पनीमा गएर राम्रैचलेको छ त!
1
3
Tanka Khanal retweeted
सामान्य कानुनको बिधार्थी ठान्दछु।तथापि नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको क्षेत्रमा प्रतिष्ठित विविसीले कानुन बिदको उपमा दिएको उपलब्धि मेरो निष्ठाको लागि गर्व गर्न लाएक पक्कै छ। lnkd.in/eDrTJAQ
1
2
The draw for the last 16 of #EURO2020 #bbceuro2020

12
64
9
298
२०६२ साल जेठ २३ गते चितवनको #बाँदरमुढे मा प्रचन्डले आफ्ना निजि स्वार्थ पूरा गर्न गरिएको क्रूर अपराध ३ नेपाली सेना सहित ३९ जना निर्दोष सर्वसाधारणलाई मारिएको कालो दिन ! धिकार छ प्रचण्ड तिमिलाइ सम्पुर्ण को आशु र सरापले कैले शान्ति पाउने छैन! मृतक हरुप्रती हार्दिक श्रद्धासुमन !
10
48
1
204
Tanka Khanal retweeted
तपाईं पोखरामा हुनुहुन्छ र खाना नपाएर भोकै बस्नु परेको छ भने फोन गर्नुस्, घरमै आइपुग्छ। घरमै आउने दाल, भात, अचार र तरकारीको पैसा तिर्नुपर्दैन। महानगरभित्र खानाका लागि ९८५६०२५४९६, ९८५६०३५०५२, ९८५६०७८६४९, ९८५६०३६१७५, ९८५६०३६७३३, ९८५६०५८२८८ मा सम्पर्क गर्नु होला !! #Spread
3
37
36