Tirtha Gurung (@TirthaGrg) header
Tirtha Gurung (@TirthaGrg) profile picture

Writer of the novels #Pathshala, #Hiunko_Geet, an anthology of stories #Aapa_Kahrpa, translator of #Ayo_Gorkhali, An atheist

Pokhara, Nepal
Joined June 2009
Photo by Tirtha Gurung (@TirthaGrg)Photo by Tirtha Gurung (@TirthaGrg)Photo by Tirtha Gurung (@TirthaGrg)Photo by Tirtha Gurung (@TirthaGrg)Photo by Tirtha Gurung (@TirthaGrg)Photo by Tirtha Gurung (@TirthaGrg)Photo by Tirtha Gurung (@TirthaGrg)Photo by Tirtha Gurung (@TirthaGrg)Photo by Tirtha Gurung (@TirthaGrg)Photo by Tirtha Gurung (@TirthaGrg)
Early morning sounds of sikles … #lamjunghimal #sikles #gurungcommunity
1
3
19
465
#सिक्लेस को होवु गोठबाट #कोरी जाँदा बाटोमा पर्ने न्तुट्हाबाट भतिज कृष्ण गुरुङले खिचेको तस्वीरमा बादलको चितुवा जस्तो देखिन्छ ।
1
6
1
38
880
किन भन्नु हुँदैन ‘आइमाई’? अभिनेत्री @reecchasharrma ले एउटा सार्वजनिक कार्यक्रममा ‘आइमाई नभन्नुस्’ भनेपछि उहाँलाई खेदो गर्ने र ‘आइमाई’ शब्दको औचित्य प्रमाणित गर्न खोज्नेहरू बग्रेल्ती देखिएका छन्। यो बहस नयाँ होइन। आजभन्दा दुई वर्षअघि, २५ जुन २०२४ मा मैले यही विषयमा एउटा फेसबुक स्टाटस लेखेको थिएँ। त्यसबेला उठाएका प्रश्न र राखेका तर्क अहिले पनि उत्तिकै सान्दर्भिक लागेकाले पुरानो स्टाटसलाई केही परिमार्जनका साथ पुनर्लेखन गरेर यहाँ राखेको छु। कुनै शब्दको शाब्दिक अर्थ, व्युत्पत्ति वा प्रयोगकर्ताको मनसायभन्दा त्यस शब्दले समाजमा बोकेको ऐतिहासिक अर्थ, सामाजिक प्रभाव र सम्बोधित व्यक्तिको आत्मसम्मान बढी महत्त्वपूर्ण हुन्छ। त्यसैले अरूलाई हेप्ने वा अपमानित गर्ने अर्थमा जतिसुकै स्थापित शब्द भए पनि त्यसको प्रयोग नगर्नु भाषिक मात्र होइन, सामाजिक र नैतिक जिम्मेवारी पनि हो। यस सन्दर्भमा केही कुरा बुँदागत रूपमा राखौँ। १. शब्दको व्युत्पत्ति र सामाजिक अर्थ एउटै कुरा होइनन्। कुनै शब्दको उत्पत्ति कहाँबाट भयो, त्यसको शाब्दिक अर्थ के हो र त्यसलाई प्रयोग गर्ने व्यक्तिको मनसाय के थियो भन्नेभन्दा पनि त्यस शब्दले लामो सामाजिक अभ्यासबाट के अर्थ बोकेको छ भन्ने महत्त्वपूर्ण हुन्छ। शब्दकोशमा राम्रो अर्थ भेटिँदैमा समाजमा त्यसले बोकेको अपमानजनक अर्थ मेटिँदैन। २. ‘आइमाई’ शब्दको समस्या यही हो। नेपाली समाजमा यो शब्द लामो समयदेखि महिलालाई हेप्ने, होच्याउने र निम्नस्तरको ठान्ने भाषिक व्यवहारसँग जोडिएर प्रयोग हुँदै आएको छ। कतिपयले सामान्य अर्थमा प्रयोग गर्लान्, तर त्यसले शब्दको ऐतिहासिक र सामाजिक भार मेटाउँदैन। ३. ‘आर्यमाता’ बाट बनेको महान् शब्द हो भन्ने तर्कले यसको सामाजिक अर्थ बदलिँदैन। कुनै शब्दको व्युत्पत्तिलाई जति नै सुन्दर बनाए पनि त्यसको वर्तमान सामाजिक प्रयोग र प्रभावलाई बेवास्ता गर्न मिल्दैन। शब्दको महानता प्रमाणित गर्न संस्कृतको व्युत्पत्ति खोतल्नु सजिलो छ, तर त्यसले सम्बोधित व्यक्तिको अनुभूति र आत्मसम्मानलाई खारेज गर्न मिल्दैन। ४. सम्बोधित व्यक्तिलाई त्यो शब्द मन पर्दैन भने प्रयोग नगर्नुहोस्। भाषा प्रयोग गर्ने स्वतन्त्रता छ भन्दैमा अरूलाई मन नपर्ने, अपमानबोध गराउने शब्द प्रयोग गरिरहन पाउनुपर्छ भन्ने हुँदैन। भाषा केवल बोल्ने व्यक्तिको सम्पत्ति होइन। त्यसले सम्बोधित व्यक्तिको सम्मान पनि समेट्छ। ५. एउटा सामान्य उदाहरण हेरौँ। म बाहुन हुँ। कसैले मलाई ‘ए बाहुन्’ भनेर सम्बोधन गर्दा अपमानबोध हुन्छ भने त्यसलाई मेरो व्यक्तिगत संवेदनशीलता भनेर उडाइदिन मिल्छ? त्यसैगरी, कसैलाई ‘ए नेवार्’ वा ‘ए मधिसे’ भन्दा उसलाई कस्तो लाग्छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। सम्बोधित व्यक्तिको असहजतालाई उसको समस्या बनाएर आफूले चाहेको शब्द प्रयोग गरिरहनु कस्तो भाषा संस्कार हो? ६. यो ‘डलरे चेतना’ होइन, सामाजिक चेतना हो। मधेसी समुदायले ‘मदिसे’ नभनिदिन आग्रह गर्दा ‘मलाई पहाडे भन्दा केही हुँदैन’ भन्ने तर्क गर्नेहरू हामीकहाँ छन्। दलित समुदायले आफूलाई दलित भनेर सम्बोधन गर्दा त्यस शब्दसँग जोडिएको ऐतिहासिक दलन र विभेद सम्झाइरहँदा ‘दलित भन्नै छाडे दलन हट्छ’ भन्नेहरू पनि छन्। महिलाले ‘आइमाई’ नभनिदिन आग्रह गर्दा त्यसको विरोध गर्नेहरू पनि तिनै हुन्। यी सबैमा एउटा साझा प्रवृत्ति छ: सम्बोधित व्यक्तिको आत्मसम्मानभन्दा आफूले प्रयोग गर्दै आएको भाषिक अधिकारलाई ठूलो ठान्ने अहङ्कार। ७. संसारमा शब्दप्रयोगसम्बन्धी मान्यता र अभ्यास बदलिएका छन्। कुनै समय सामान्य मानिएका कतिपय शब्द आज अपमानजनक र सामाजिक रूपमा अस्वीकार्य मानिन्छन्। अंग्रेजीका Negro, Eskimo, Gypsy, Red Indian जस्ता शब्दको प्रयोग र स्वीकार्यतामा आएको परिवर्तन यसका उदाहरण हुन्। हामीकहाँ पनि ‘लाटा’, ‘लङ्गडा’ जस्ता शब्दको प्रयोगप्रति सचेतना बढेको छ। यसलाई भाषा बिग्रिएको होइन, समाज सभ्य हुँदै गएको संकेतका रूपमा बुझ्नुपर्छ। ८. शब्दको बचाउ गर्न नसकेपछि विचारलाई ‘डलरे’ भनिन्छ। कुनै शब्दको विरोध गर्नेबित्तिकै त्यसलाई विदेशी प्रभाव, डलरको खेती वा पश्चिमी संस्कृतिको नक्कल भनेर खारेज गर्नु तर्क होइन। यो आफ्नो भाषिक व्यवहारमाथि प्रश्न उठेपछि त्यसको जवाफ दिन नसक्नेहरूको सजिलो प्रतिरक्षा हो। ९. भाषाको विकास भनेको शब्द जोगाउनु मात्र होइन, शब्दले दिने चोट पनि बुझ्नु हो। भाषा परम्पराको नाममा जस्ताको तस्तै राखिरहनुपर्ने वस्तु होइन। समाज बदलिन्छ, चेतना बदलिन्छ र शब्दका अर्थ पनि बदलिन्छन्। अरूलाई होच्याउने अर्थमा स्थापित शब्दको प्रयोग छाड्नु भाषिक कमजोरी होइन, सामाजिक र नैतिक परिपक्वता हो। १०. अन्त्यमा, एउटा सजिलो परीक्षण छ। तपाईँलाई ‘आइमाई’ शब्द यति नै महान् र सम्मानजनक लाग्छ भने आफ्ना आमा, दिदीबहिनी, श्रीमती र छोरीबुहारीलाई एकपटक सिधै वा घुमाएर ‘आइमाई’ भनेर सम्बोधन गर्नुहोस्। उहाँहरूको प्रतिक्रिया हेर्नुहोस्। तर एउटा कुरा ख्याल गर्नुहोला: उहाँहरूले आपत्ति जनाउनुभयो भने उहाँहरूको भावनाको सम्मान गर्नुहोला। आफ्नो शब्दको महानता प्रमाणित गर्न उहाँहरूलाई नै गलत साबित गर्न नथाल्नुहोला। शब्दको व्युत्पत्ति देखाएर कसैको आत्मसम्मानलाई परास्त गर्न सकिँदैन। महिलाले ‘आइमाई नभन्नुस्’ भनेको आग्रहलाई सम्मान गर्न नसक्ने हामीले आफूलाई सभ्य र शिक्षित समाजको सदस्य कसरी भन्ने?
19
48
9
114
15,450
Mt. Fishtail Photo Credit: Diwash Gurung
3
2
44
1,245
Post-monsoon rain (2026) caused by Arnab helped deposit good mass of snow, less likely to get all melted in winter & likely to help in river discharge in post-winter, usually a dry season. In last few years events of post-monsoon rain is increasing in Nepal. Studies needed.
4
8
287
Tirtha Gurung retweeted
पोखरामा कुनै कुनै संस्थाले आयोजना गरेको देऊसी भैलो त १८ बर्ष माथिकाले मात्र हेर्ने खालको रैछ, के बिधी छाडा नाच हो😡 बालबच्चा बोकेर घिन लाग्दो देऊसी हेर्न आउदा रैछन्। ति बच्चाहरुको मष्तिय्कमा कस्तो असर गर्ला😡
2
2
10
222
साँझ पख एकान्तमा ...
1
31
484
Pokhara, Nepal is just another form of Heaven.
1
3
1
25
598
लौ नेपाल प्रज्ञा-प्रतिष्ठान पनि X मा आयो फलो गरौं ।
४५ औं प्राज्ञ सभा
1
2
137
Tirtha Gurung retweeted
यो त्यही चौतारी हो, जहाँ बसेर कयौं पटक धेरै समय बिताएको थिएँ।🤔 #रामादी #prempahchuphotography
2
21
432
#Wordle 1,960 5/6 🟨⬛⬛⬛🟩 ⬛🟩⬛⬛🟩 🟨🟩⬛⬛🟩 ⬛🟩⬛🟨🟩 🟩🟩🟩🟩🟩
1
121
Tirtha Gurung retweeted
यो कालजयी गीतको रिमिक्स भर्सनमा पाँच वटा गल्ती छन् । एउटा त स्थायीको पहिलो पङ्क्तिमा नै छ, जसलाई तपाईँले पनि गल्ती गाइरहनुभएको हुन सक्छ ।  Video edit: Surakshyan Proofreading: @lendaai @subtextwithS
7
1
57
3,535
Tirtha Gurung retweeted
After almost 40 years, my 74-year-old mom picked up a paintbrush and tried freehand painting again. ❤️ ​She’s been nervously asking if it’s any good. Let’s show her some love and prove that it’s never too late to create! Can we get her to 100 likes to make her believe? 🎨
5
16
6
119
4,518
My son... fear the love of woman; fear that bliss, that poison." - Ivan Turgenev
4
166
स्मरण गरौं , स्मरण गर्दा कति कुरा स्मरण गर्नुपर्ने हुन्छ । -सरुभक्त
1
7
54
629
Congratulations Nayan dai!🙏
We took the opportunity of being at the Frankfurt Book Fair to launch the English translation of Ulaar—a bite-sized novel, novella, or long short story, if you will, but one that packs a powerful punch.
1
3
214
Tirtha Gurung retweeted
4
7
1
96
1,630
A beautiful picture posted by Bhadrakali Mandir, Pokhara.
2
6
32
757