Prashant Raj Karki (@TweetPRK) header
Prashant Raj Karki (@TweetPRK) profile picture

आम नेपाली जोकर, राजनिती पिडित तपाईं जस्तै। राजनिती नेतृत्व लिन नसक्ने तर चिया गफमा सधै नेता सराप्ने चिन्तित राष्ट्र प्रेमी।

Joined June 2013
Photo by Prashant Raj Karki (@TweetPRK)Photo by Prashant Raj Karki (@TweetPRK)Photo by Prashant Raj Karki (@TweetPRK)Photo by Prashant Raj Karki (@TweetPRK)Photo by Prashant Raj Karki (@TweetPRK)Photo by Prashant Raj Karki (@TweetPRK)Photo by Prashant Raj Karki (@TweetPRK)Photo by Prashant Raj Karki (@TweetPRK)Photo by Prashant Raj Karki (@TweetPRK)Photo by Prashant Raj Karki (@TweetPRK)
Prashant Raj Karki retweeted
प्रधानमन्त्रीलाई थाहा नहुने प्रधानमन्त्रीको कार्यालयले देश सनकका भरमा चलाउन खोजेको हो र? Banana Republic हुन लागेको हो?
5
4
2
29
2,232
Prashant Raj Karki retweeted
सरकारले पत्रकारमाथि निर्लज्ज धरपकड मच्चायो र भन्यो, हामीलाई थाहा छैन । रास्वपा पनि भन्छ, हाम्रो विरोध छ । रास्वपालाई प्रश्न– सत्तामाथिको नियन्त्रण गुमेको हो ? या अझै कायम छ? शाही शासन सम्झाउने शुक्रबारे धरपकड onlinekhabar.com/2026/10/204…
6
14
2
48
1,572
जंगली बर्बरता
नेपाल प्रेसको न्यूजरुमबाट पक्राउ गरिएका पत्रकार सुबेदी रिहा #NepalPress
38
Prashant Raj Karki retweeted
डबल ड्रामा दामी चलाए.... एउटा पक्ष थुन्ने । अर्को पक्ष रिहा गरेको 'क्रेडिट' लिने ।
3
10
2
66
2,830
Prashant Raj Karki retweeted
हो, उहांहरु लाई अस्तिन मिडीया हाउस र नेताका घरमा गाडी राख्ने पनि थाहा थिएन ! खासमा उहांहरु लाई थाहा चैं के होला ? 🙏
18
32
664
Prashant Raj Karki retweeted
जे होस्, बोल्नै नहुने,छुनै नहुने , सफाचट्ट ईमान जमानमा बस्ने संस्था हो भन्ने भ्रमको पर्दा अब सायद उघ्रिएको छ,यो हाम्रो नयायालय सुधार्ने अभूतपूर्व मौका हो ।दल र नेता बिग्रीए विकल्प हुन्छ न्यायालय बिग्रिए त्यसको विकल्प हुदैन। better late than never.अब सुधार गरौं।
7
16
5
162
5,865
Prashant Raj Karki retweeted
२२ वर्ष अघि ‘शाही सरकार’ थियो, बर्दीधारी सैनिक न्यूजरुममा बसेर समाचार सम्पादन गर्थे। अहिले ‘शाह सरकार’ छ, सादा पोशाकका प्रहरी न्यूजरुममा पसेर पत्रकार पक्रँदैछन्। समय बलबान छ। नेपाली प्रेसले 'शाहीकाल'को सामना गरेकै हो, 'शाहकाल'को पनि गर्छ।
5
22
4
61
2,496
यो बेतुके कुरा भयो। प्रमले लोकतन्त्रको हुर्मत लिनेलाई सार्वजानिक गर्ने र कार्यवाही गर्नु पर्यो, नभए लेख्ने मान्छेले त्रासमा लेख्ने सक्दैन।
5
149
Monkey Mind
‘प्रहरी’ भन्दै विनाअनुमति एक जत्था नयाँ पत्रिकामा प्रवेश #Nayapatrika
53
लहोरो तान्दैछन, पहिरो आउँछ नै। लोकतन्त्रको हुर्मत लिन पैदैन!
5
182
Prashant Raj Karki retweeted
The Philippines’ Mayon Volcano has erupted, sending ash plumes 3,000 metres above its summit. Authorities have raised the alert to Level 3, signalling that the volcano has entered a new phase of eruption.
14
139
9
473
65,971
Prashant Raj Karki retweeted
Flash floodwaters in Bhutan have partially damaged the Solar Irrigation Lifting System in the Dochhukha-Dzomlingthang-Ritsa Chiwog area of Punakha. The solar-powered system, installed earlier this year to address local irrigation challenges, has stopped functioning, though the full extent of the damage is yet to be assessed. Flood-borne debris has also affected a stretch of the Punakha-Gasa Highway in Dzomlingthang. No casualties have been reported. Video Courtesy: Tshogpa, Dochhukha-Dzomlingthang-Ritsa Chiwog.
2
22
61
12,959
Prashant Raj Karki retweeted
Assam be on alert along the Sankosh River (also known locally as the Gadadhar River) as a GLOF lake has burst in Bhutan at night. Our authorities have informed their counterparts in India and Assam.
A glacier lake outburst flood (GLOF) which has originated from the Sintaphu lake at Mochu subbasin Gasa has been reported. The NCHM is currently monitoring the water level along the Mochu river at Tashithang. India has been informed.
5
135
9
319
33,024
कहाँबाट सुरु भाको खेल कहाँ सम्म पुगिसकेको छ। लहरो तान्दा पहरो गएको यसैलाई भन्ने त हो। आजै च्याट लिक हुनु संयोग हैन, जसरी सत्ता र शक्ति बिचको जुधाई र मिलाप पनि! यो प्रकरण तत्कालीन सरकारको पहिलो काण्ड हो। उसको पक्षमा कि बिपक्षमा भन्ने कुरो इतिहासले बताउला।
4
128
😂
Every religion in history has promised miracles and warned of the apocalypse. Anthropic is the first to file both with the SEC.
50
Prashant Raj Karki retweeted
लफंगातन्त्र लूटतन्त्रको झनै बाउ निस्कियो
2
14
25
806
अत्यन्त जरुरी अनुरोध: O+ रगतको लागि प्युठानका भरत के.सी.को मिर्गौला प्रत्यारोपणका लागि O+ रगत चाहिएकोले रक्तदातालाई विनम्र अनुरोध।शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचारत छन के सी भाई। सम्पर्कका लागि 9843240138 / 9848119486
1
4
8
1,593