म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma) header
म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma) profile picture

आफ्नो गाउँ, खोला र खेत हेर्दै स्वामीको बोट मुनि निदाउने मेरो स्वाभिमानी बाजे; भागेर न्यूयोर्क शहरको झ्याल नभएको कोठामा निदाउन नसक्ने भएको गुलाम म, बढी खुशी को ?

नेपाल
Joined August 2009
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
शुक्रबार अदालतमा उपस्थित गराइँदा अर्यालले मास्कले मुख छोपेका थिए। तर भेटिएको फाइलले उनको रहस्य खोलिदिएको छ- श्रमिकबाट गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउन मन्त्रीको नाममा गरिएको निर्णयमा तत्कालीन श्रमसचिव एकनारायण अर्याल आफैँले हस्ताक्षर गरेका थिए। Special Story by @NomanAdhikari #onlinekhabar onlinekhabar.com/2026/11/206…
2
11
4
35
12,472
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
मन्त्रीका नाममा सचिवले नै निर्णय गर्ने। अनि फायल गायब पार्ने। यो सानोतिनो कुरो हैन है।– हाम्रो कर्मचारी प्रशासनमा योभन्दा कुरुप उदाहरण अर्को के हुन सक्ला? - Read this one [ a story by @NomanAdhikari ] onlinekhabar.com/2026/11/206…
3
21
44
3,809
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
जिन्दगीभर बिदेश बसेर पसिना बेचेर आफ्नो अन्तिम इच्छा नेपालमा मर्न पाए हुन्थ्यो भन्ने भ्रमबाट मुक्त हुनुहोस देश कसैको लाश गाड्ने मुर्दाघर होइन
4
7
3
40
3,122
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
🏔️ Mount Everest climbers by nationality 🇳🇵 Nepal: 2,135 🇺🇸 USA: 883 🇨🇳 China: 699 🇮🇳 India: 619 🇬🇧 UK: 462 🇯🇵 Japan: 226 🇷🇺 Russia: 224 🇨🇦 Canada: 159 🇫🇷 France: 151 🇦🇺 Australia: 137 🇰🇷 South Korea: 122 🇪🇸 Spain: 101 🇩🇪 Germany: 97 🇨🇭 Switzerland: 87 🇦🇹 Austria: 80 🇮🇹 Italy: 78 🇵🇱 Poland: 75 🇳🇴 Norway: 72 🇳🇿 New Zealand: 54 🇲🇽 Mexico: 52 Number of different people who have reached the summit, 1953–2025. Countries with more than 50 summiteers. Source: The Himalayan Database, via High Altitude Expeditions
23
97
6
1,331
142,671
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
हाम्रो मुलुकमा जब आन्दोलन गर्ने हुँकार सुनिनथाल्छ , तब बुझ्नुपर्छ कि पुराना शासकहरुको निद्रा गायब भएको छ। आन्दोलन के का लागि? अनि हामीलाई स्थानीय तहमा नजिताए देश डुब्छ भन्ने हास्यास्पद तर्क के का लागि?
1
1
2
107
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
१८ करोडको फण्डा आएपछि फेरि राजीनामा दिएर केन्द्रीय समितिबाट अस्वीकृत गराएको भए भइहाल्थ्यो नि, पद पनि रहने, नैति-कता पनि देखाए जस्तो हुने। कि कसो स्वामीजी?
5
1
2
13
897
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
🤣🤣
21
132
10
2,052
60,017
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
⚡ Share of new cars sold that are electric (2025) 1. 🇳🇴 Norway: 97% 2. 🇩🇰 Denmark: 71% 3. 🇳🇵 Nepal: 68% 4. 🇮🇸 Iceland: 62% 5. 🇸🇪 Sweden: 61% 6. 🇳🇱 Netherlands: 58% 7. 🇫🇮 Finland: 57% 8. 🇨🇳 China: 53% 9. 🇧🇪 Belgium: 44% 10. 🇻🇳 Vietnam: 40% 🌍 World: 25% G7: 🇬🇧 UK: 35% 🇩🇪 Germany: 30% 🇫🇷 France: 26% 🇮🇹 Italy: 13% 🇨🇦 Canada: 11% 🇺🇸 United States: 10% 🇯🇵 Japan: 3% Battery-electric and plug-in hybrid cars as a share of all new passenger cars sold in 2025, not of cars already on the road. Source: IEA, Global EV Outlook 2026, via Our World in Data
31
80
19
741
140,653
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
आज रमिता छ: द्रुतमार्ग सुरु भएको १ दशक हुनै लाग्यो।झण्डै ७१ किमि लामो द्रुतमार्ग निर्माणमा सुरुमा १ खर्ब १२ अर्ब रु लागत भनियो,अहिले काम आधाउधी हुँदा ९५ अर्ब रुपैंया खर्च भैसकेको छ। यो चित्र-बिचित्रमाझ एउटा सुरुङ छिचोलिएकोमा खुशी बाँढ्न राष्ट्रपति स्वयम भने महादेवटार पुग्नुहुन्छ।
7
13
2
66
2,944
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
me pretending to listen to someone talk when I’m high…
51
1,035
39
7,264
126,268
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
Just thinking
87
807
42
6,461
2,072,256
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
१८ करोड काण्ड दबाउन गरीएका प्रयासहरुमध्ये अमित ढकालहरुको मिहिनेत उच्च प्रशंसनीय छ ! 🤣🤣 यतिबेला अमित ढकाल(हरु)को निस्कर्ष: जेन्जी आन्दोलन पहिले नेपाल देश युरोप जस्तो बनिसकेको थियो तर तेस्पछिका दिनमा नेपाल देश सोमालिया जस्तो बन्यो:
5
19
79
1,896
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
साम्यवादी प्रयोगका ७ चरण ​१. रोमान्स/हनिमुन चरण: आदर्शवादी सपना देखाउने र क्रान्तिको नारा दिने। ​२. वास्तविकताको धक्का: उद्योग/कृषिको केन्द्रीकरणले गर्दा अभाव र संकट सुरु हुने। ​३. शत्रुको खोजी: विफलता ढाक्न "साम्राज्यवादी/अमेरिकी षड्यन्त्र" र "आन्तरिक गद्दार" लाई दोष दिने। ​४. दमन र सेन्सरसिप: प्रश्न उठाउने पत्रकार, बुद्धिजीवी र नागरिकलाई जेल हाल्ने वा गायब पार्ने। ​५. राशन र लाइन युग: आधारभूत वस्तुका लागि नागरिक बिहानैदेखि लामो लाइनमा बस्नुपर्ने। ​६. पतन वा विघटन: आर्थिक रूपमा टाट पल्टिएर व्यवस्था भत्किने। ​७. "त्यो साँचो साम्यवाद नै थिएन" चरण: पतनपछि बाँकी रहेका चिन्तकहरूले “त्यो त साँचो साम्यवाद (Real Communism) थिएन, अर्कोपटक सहि तरिकाले गर्नुपर्छ” भनेर उम्किने।
2
9
1
40
1,285
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
Happy Kukur Tihar. ❤️ #Festival #Nepal Photo. Bepana Mahat
2
44
1
577
8,360
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
‘मेरो आत्मामा दाग छैन, निष्पक्ष छानबीन होस’ सभापति थापा । ‘हिटा’ दैनिकमा समाचार पढेपछि सम्झिएँ गीता । त्यसमा पढेको थिएँ - ‘आत्मा अजर, अमर र अदृश्य हुन्छ ।’ त्यो मुटु, कलेजो र फोक्सो जस्तो होइन । आफ्नो आत्मामा दाग भएको नभएको कसरी थाह भयो सभापति थापालाई ?
20
6
6
53
8,587
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
यो देशमा केही समयअघिसम्म मिडिया ट्रायलको शिकार अरूलाई बनाउने गगन थापा मात्रै थिए। आज आफैंले भोग्दा कस्तो भइरहेको छ? नजिर हो, नजिर! जे रोप्यो, त्यही फल्छ।
2
17
262
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
थापा भन्दा झोले प्रो म्याक्स हरु डराएको देख्दा, अचम्मित छु, आचर्यचकित छु😂 खाएको बिख पो लाग्छ हौं, नखाएको लाग्दैन। खाएको त छैन नी??
1
9
27
506
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
गल्ती छैन भने किन डराउने 😂 देश मा कानुन छ अदालत छ भन्दै रवि लामिछाने पक्राउ पर्दा ज्ञान दिन्थे अहिले रुवाबासी रछ कांग्रेस जत्थामा फेरि 😂😂😂
4
11
45
1,198
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
पत्रकारहरू नेपालका साँढे हुन्। यिनलाई बाँध्ने कुनै कानुनी डोरी छैन। समाचारको सत्यता पुष्टि गर्नुपर्ने आवश्यकता नै ठान्दैनन्। पैसाका लागि धम्क्याउँछन्, असुली गर्छन् र पैसा नपाए जे पनि लेख्छन्। यिनका कारण धेरैले जीवन गुमाएका छन्। अरूको मृत्यु र आँसुमा समेत यिनीहरू उत्सव मनाउँछन्।
32
99
18
340
10,605
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
सेतोपाटी नामक एक इसाइ मेसिनरी तत्व ले देश,धर्म र न्याय प्रती पटकपटक खेलबाड गर्दै आएकोछ।
2
7
142