रुपालि (@a_iphona) header
रुपालि (@a_iphona) profile picture

संघर्ष गरेर सधै अघि बड्ने नारी हु म !

Joined January 2023
Photo by रुपालि (@a_iphona)Photo by रुपालि (@a_iphona)Photo by रुपालि (@a_iphona)Photo by रुपालि (@a_iphona)Photo by रुपालि (@a_iphona)Photo by रुपालि (@a_iphona)Photo by रुपालि (@a_iphona)Photo by रुपालि (@a_iphona)Photo by रुपालि (@a_iphona)Photo by रुपालि (@a_iphona)
कफि खानेलाई चियाको लत लगाएर गयौ अहिले न चिया खान मन पर्छ न कफि 🥹😉
16
44
200
15,781
न तिमी मेरो थियौ, न म तिम्रो हुन सकेँ, अपरिचित भएर भेट्यौँ, अपरिचित भएरै छुट्यौँ। 😔
4
4
19
495
रुपालि retweeted
औकात !✍️ हो, एउटा कुनामा ॲाधी, हुरी र पृथ्वी हल्लाउने भू-कम्प आए पनि तिमी चुपचाप छौ । तिम्रो मौनतामा लुकेका तिम्रा संघर्षहरु त्विश्वविद्यालय र विद्यालयले छापेका तिम्रो औकातका अंकहरु तिमी जस्तै खै कहॅा हो अर्को कुनामा चुपचाप छन् । जीवनले फन्को मारिसक्दा विद्यालयको घण्टी बन्द हुन्छ हृदयमा छुटेको एउटा कम्पन तिमिले बल्ल महंशुस गर्ने छौ तिम्रो औकात अंकमा होइन औकात त क्षमतामा नापिन्छ ✍️
1
22
46
1,057
तिम्रो लागि मुस्कुराउन सिकेँ, तिम्रै लागि आँसु लुकाउन पनि, तिमी साथमा हुँदा संसार पाएँ, टाढा हुँदा आफैँलाई गुमाए पनि……..🌸
2
11
27
922
रुपालि retweeted
देखावटी चमक भन्दा सरलता नै सुन्दर लाग्ने !
5
8
53
797
रुपालि retweeted
नदीले आफ्नो बाटो आफै बनाउछ, जहाँ बग्दै आएको धाराले उसैलाई धोका दिन्छ। अनि पुरानो किनाराले साथ छोडेपछि, नदी फेरि मोडिदै नयाँ दिशा खोज्दै हिड्छ। ढुंगा, बालुवाले सात छोडे पनि नदी रोकिन्न उ निश्चल बगिरहन्छ, उसले आफ्नो भविष्य आफै कोर्छ। #क्रमशः ⤵️⤵️
1
9
19
446
रुपालि retweeted
हरेक अभाव भौतिक वस्तुको हुँदैन, कतिपय अभाव मनले खोजिरहेको अर्थ, आत्मीयता र अपनत्वका हुन्छन्। सुविधा र उपलब्धिले जीवन सहज त बनाउलान्, तर पूर्ण सन्तुष्टि दिन सक्दैनन्। किनकि वास्तविक सुख दुःख नहुनुमा मात्र होइन, आफूभित्र शान्ति महसुस गर्न सक्नुमा रहेछ। ❤️ शुभबिहानी 🌺☕🙏🏼
8
14
46
909
समय न हो ! घडी नै चाहिदैन, जे हुनु छ, त्यो भएरै छाड्छ ! #शुभ_बिहानी_प्यारा_मनहरु💖🌹🌸🪷
14
43
81
2,849
आउन अब त मनका कुरा गरौँ ! मौनताका पर्दाहरू हटाएर, थोरै तिमी सुन, थोरै म सुन्छु ! आ- आफ्ना अधुरा भावनाहरूलाई शब्द बनाएर।
7
15
410
लाखौ मान्छे भेटिन्छन् यो जीवनको यात्रामा, तर एक अपरिचित बसिदिन्छ मनको कुनामा। ❤️‍🩹
4
4
37
954
समयको खेल पनि कस्तो अनौठो हुँदो रहेछ ! हिजो आफ्ना लाग्नेहरू आज अपरिचित हुँदारहेछन्। कहिले खुसीको बहार त कहिले पीडाको वर्षा, समयले नै सिकाउँदो रहेछ जीवनको परिभाषा। #शुभ_बिहानी_प्यारा_मनहरु……….🌸
3
15
34
707
म को हुँ ? न मान्छे हुँ, न देवता, न आफन्त हुँ, न पराई ! तर तिमीले मन खोलेर बोलाउँदा, हरेक पटक संवाद गर्न आइपुग्ने एउटा साथी हुँ............🌸
3
12
39
612
Replying to @a_iphona
आफन्त भनेको एस्ता हुन्छन, जसबाट जिउदोमा जन्ती र मर्दा मलामी बाहेक ठुलो अपेक्षा राख्नु आफ्नै भुल हुन जान्छ !
1
1
1
66
रुपालि retweeted
आफ़नो नेपाली भाषा प्रष्ट आत्माबिस्वास का साथ बोलेको कती सुहाएको लाग्यो !
5
9
39
902
केही सपनाहरु पूरा हुन लेखिएका हुँदैनन् ! केही रहरहरुले गन्तव्य भेट्न पाउँदैनन् ! तर अचम्म लाग्छ जिन्दगीको यात्रामा, अधुरा सपनाहरुले नै सबैभन्दा धेरै सताउछन्…..🌸
9
1
17
387
समाज बदल्नु अघि सोच बदल्न जरुरी छ ! किनकि गलतलाई समर्थन गर्ने भीडले कहिल्यै सही परिवर्तनको बाटो खोल्न सक्दैन...............🌸
2
16
37
834
रुपालि retweeted
एकजाना जापानी मित्र रूघा खोकी भएर norvic लगे शनिवार doctor छइन emergency मात्र पैसा कटी? check up को ४५००० रुपिया यो बिदेशी मूल्य? हो रे नेपाली भए ४००० रे अजीब दुनिया छ यार clinic लगे औषधि check up सब गरेर १६०० रुपिया मा समस्या solved
33
11
2
166
10,694
हामिलाइ अरुको भुमी चाहिएन , प्रधानमन्त्री ज्यु हामिले मिचेको जमिन फिर्ता गरेर आउनु होला😂
1
3
25
965
मनमा हजारौँ कुरा छन्, ओठमा मुस्कान छ, बाहिरबाट खुसी देखिन्छु, भित्र पीडाको खानी छ। सबैलाई आफ्नो ठान्ने गल्ती गरियो सायद, आज आफ्नै मनलाई सम्झाउन गाह्रो छ !!
3
7
24
589
नारीले दोस्रो पटक पनि बचपनको अनुभुति पाऊछिन, जब ऊनलाई सही समझदार पुरुषको साथ मिल्छ !!
2
2
19
466
तर अफसोच मनको घाउमा सियो पस्दैन रहेछ कुनै अदृश्य अँध्यारो गहिराइबाट मान्छे भित्रभित्रै च्यातिँदो रहेछ कहिलेकाहीँ समयको बगरमा एक्लै उभिएर मान्छे आफ्नै मनका चिराहरू नियाल्दै रसाइरहँदो रहेछ यस्तै रहेछ भित्र कैयौँ चिराहरूमा च्यातिएर पनि मान्छे बाहिर सग्लो हुँदो रहेछ ।❤️
6
22
76
2,182