आज २०८३ मङ्सिर ७ गते सोमबारका दिन लुम्बिनी प्रदेश राजधानी #भालुबाङ्गतिर , पौवा होटेल
2
250
आज २०८३-०८-०१ गते , मङ्सिर महिनाको पहिलो #मङ्गलबार !
कौडिन्य गोत्रिय #अख्याल_सिद्धबाबा कुल पुज्ने #आचार्यहरुको कुलपुजा #दाङ , दङ्गीशरण -०५ सलौरामा रहेको कुल मन्दिरमा दर्शन , पुजा 🙏
जय अङ्ख्याल देवता भ्यो नम : 🙏
कुल देवताभ्यो नम :🙏
कुल देवता रक्षा गर 🙏🌹💞
1
148
✍️ १७ हजार + मान्छे मार्ने
✍️ हजारौ मान्छेका घरबार ध्वस्त गर्ने / लुट्ने
✍️ लाखौ मान्छेहरुलाई यातना दिने , दुख दिने , चन्दा लिने , जबर्जस्ति भात खाईदिने
✍️ अरबौ रकम बराबरका सार्बजनिक सम्पत्ति ध्वस्त पार्ने
माओवादी र #प्रचण्ड नै हुन !
2
6
370
आज दिनभर नै दिमागमा घुमिरहेको कुरा
नेपालका वकिल र अमेरिकाका वकिल !
नेपालको न्याय र अमेरिकाको न्याय !
( ममता काफ्ले हत्या प्रसङ्ग )
5
282
🪔✨ Happy Gai Tihar 🙏❤️🌸
#गाई प्रतीको सम्मान केवल परम्परा होईन , यो हाम्रो सस्कार र कृतज्ञताको भावना पनि हो ! आजको दिनले सबैमा दया , करुणा र सेवाभाव जागृत गराओस ! हाम्रो परम्परा सधैं जिवन्त रहोस र सबैको जिवन खुसिले भरियोस !
#शुभ_गाई_तिहार 🙏❤️🌺✨
#झिङौरा_दाङ
#नरेशभट्ट नामको नर पिचासले ममतालाई बीस खुवाएर मार्यो , #पाेष्टमार्टम गर्दा बिष सेवन गराएकाे प्रमाणित हुन्छ भनेर यसले फेरि #ममतालाई टूक्रा पालेर फालेकाे हाे भन्ने काटेकाे स्विकारे पछि नै थाहा हुन्छ ! यो #नरपिचाश ले धेरै आईडिया र दिमाग घुमाएर यत्रो २ बर्षसम्म संसारलाई गुमराह पार्यो
यो पाली पुरानो #नजिर बदलियोस !
राज्यको नियन्त्रणमा हुनुपर्छ उस्का मातहतका हाकिमहरु !
🥀 सपना जस्तै हुन्छन कतिपय कुराहरु आखामा र मनमा हुन्छन , तर जिन्दगीमा हुदैनन 😞😞
🥀 हेरेर तिम्रा निस्छल आखाहरुमा
आफू लाई बिर्सिने रहर छ
हराएर तिम्रो न्यानो स्पर्शमा
मदहोश कतै बरालिने रहर छ ❤️🌺🌹💕
4
232















